Thursday, October 15

वाग्मती

आजको मौसमः तीन प्रदेशमा भारी बर्षा हुन सक्ने

काठमाडौं, भदौं १४   हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेशको तराई, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का […]

पूरा पढ्नुहोस्

आजको राशिफलः २०८२ भदाैं १४ गते शनिवार

आजको राशिफलः २०८२ भदाैं १४ गते शनिबार, ई.सं २०२५ अगस्त ३०, नेपाल सम्बत ११४५ ञलाथ्वा सप्तमी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ शुक्ल सप्तमी, पञ्चाङ्ग: एन्द्र गर विशाखा, चन्द्रमाः सिंह राशीमा, सुर्यः सिंह राशीमा, करणः गर , योगः एन्द्र । आजवाट महालक्ष्मी व्रत आरम्भ हुनेछ भने गौरा सप्तमी र विश्व बेपत्ता विरुद्धको दिवस पनि रहेको छ । आज नेपालमा सूर्योदय बिहान ०५ः४२ मा […]

पूरा पढ्नुहोस्

आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ ऋषिपञ्चमी पर्व विहिबार नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्। हरितालिका (तीज) को […]

पूरा पढ्नुहोस्

तरबुजा भन्दा तरबुजाकाे दानामा बढी हुन्छ भिटामिन

काठमाडौं, भदाैं १२  गर्मीमा तरबूजा खान सबैलाई मन पर्छ । जुसले भरिएको यो फलले शरीरलाई चिसो मात्र नभई पानीको कमी पनि मेटाउँछ । तर अक्सर हामी यो ठूलो गल्ती गर्छौं कि तरबूजा खाँदा यसको कालो दाना बेकार मानेर फालिदिन्छौं । जबकी अध्ययनहरूका अनुसार यी साना बीउहरूमा ठूला फाइदा लुकेका छन् । यी स्वास्थ्यका लागि रामबाण […]

पूरा पढ्नुहोस्

आजको मौसमः पाँच प्रदेशमा भारी बर्षा हुन सक्ने

काठमाडौं, भदौं १२  हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर भन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती प्रदेश र […]

पूरा पढ्नुहोस्

आजको राशिफलः २०८२ भदाैं १२ गते बिहिवार

आजको राशिफलः २०८२ भदाैं १२ गते बिहिवार, ई.सं २०२५ अगस्त २८, नेपाल सम्बत ११४५ ञलाथ्वा पञ्चमी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ शुक्ल पञ्चमी, पञ्चाङ्गः शुक्ल बालव चित्रा चन्द्रमाः सिंह राशीमा, सुर्यः सिंह राशीमा, करणः  काैलब, योगः शुक्ल । आज गणेश चतुर्थी तथा राष्ट्रिय धर्मसभा दिवस पनि हो । आज नेपालमा सूर्योदय बिहान ०५ः४० मा भएको छ, सूर्यास्त साँझ ०६ः३०  मिनेटमा […]

पूरा पढ्नुहोस्

आजको मौसमः तीन प्रदेशमा भारी बर्षा हुन सक्ने

काठमाडौं, भदौं ११ हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर भन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती प्रदेश र […]

पूरा पढ्नुहोस्

आजको राशिफलः २०८२ भदाैं ११ गते बुधवार

आजको राशिफलः २०८२ भदाैं ११ गते बुधवार, ई.सं २०२५ अगस्त २७, नेपाल सम्बत ११४५ ञलाथ्वा चतुर्थी,नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ शुक्ल चतुर्थी, पञ्चाङ्गः शुभ विष्टि/भद्रा हस्ता, चन्द्रमाः सिंह राशीमा, सुर्यः सिंह राशीमा, करणः बब, योगः शुभ । आज गणेश चतुर्थी तथा राष्ट्रिय धर्मसभा दिवस पनि हो । आज नेपालमा सूर्योदय बिहान ०५ः४० मा भएको छ, सूर्यास्त साँझ ०६ः३०  मिनेटमा हुनेछ । […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं, भदौं १०  मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर भन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाएको छ । हाल देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ भने गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा कोशी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ भदौ १० गते मंगलबार

आजको राशिफल बि.सं. २०८२ भदौ १० गते मंगलबार ई.सं. २०२५ अगस्त २६ नेपाल सम्बत ११४५ ञलाथ्व तृतीया, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भाद्र शुक्ल पक्ष तृतीया, चन्द्रमा कन्या राशिमा, हस्त नक्षत्र, साध्य योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ४० मिनेटमा र सूर्यास्त साँझ ०६ बजेर ३३ मिनेटमा हुनेछ । […]

पूरा पढ्नुहोस्