वाग्मती
आजको राशिफलः २०८२ भदाैं ७ गते शनिबार
आजको राशिफलः २०८२ भदाैं ७ गते शनिवार, ई.सं २०२५ अगस्त २३, नेपाल सम्बत ११४५ गुंलागा आमै,नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ कृष्ण औंसी, पञ्चाङ्गः परिधि नाग मघा चन्द्रमाः सिंह राशीमा, सुर्यः सिंह राशीमा, करणः किंस्तुघ्न, योगः परिघ । आज बुबाको मुख हेर्ने दिन, कुशे औंसी र मोतीराम भट्ट जन्मजयन्ती । आज नेपालमा सूर्योदय बिहान ०५ः३९ मा भएको छ, सूर्यास्त साँझ ०६ः३२ मिनेटमा […]
पूरा पढ्नुहोस्
अक्षयकुमारको एक फिल्म, जसले लगानी भन्दा १८ गुणा बढी कमायो
मुम्बई, भदौ ६ अक्षय कुमारलाई बक्स अफिसको ‘किंग’ भनिन्छ । उनका फिल्महरूले टिकट विन्डोमा ठूलो नाफा कमाउँछन्। ३४ वर्षको आफ्नो करियरमा अक्षय कुमारले करिब १५० फिल्ममा काम गरेका छन् । यी चलचित्रहरु मध्ये धेरै यस्ता चलचित्रहरु पनि रहेका छन्, जसले आफ्नो बजेट भन्दा कैयौं गुणा बढी नाफा कमाउन सफल भएका छन् । अक्षयको एउटा फिल्म […]
पूरा पढ्नुहोस्
पाकिस्तानमा बाढी र बर्षाले गयो ७०६ को ज्यान
इस्लामवाद, भदौं ६ यस बर्षको मनसुनमा पाकिस्तानमा वर्षा र बाढीका कारण ७०६ जनाको ज्यान गएको छ । इस्लामाबादको राष्ट्रिय आपदा व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार घाइतेको संख्या ९ सय ६५ पुगेको छ । एनडीएमएका अनुसार वर्षा र बाढीको सबैभन्दा बढी असर खैबर पख्तुनख्वा प्रान्तमा देखिएको छ । यहाँ मात्रै ४२७ जनाको मृत्यु भएको छ । यसपछि […]
पूरा पढ्नुहोस्
नेपाली महिला टोली आज भुटानसँग भिडदैँ
काठमाडौं, भदौं ६ नेपाल महिला फुटबल टोलीले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । साफ यू–१७ महिला च्याम्पियनसिपको जारी खेलमा नेपालले आयोजक भुटानको सामना गर्न लागेको हो । यो खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजेदेखि शुरु हुनेछ । पहिलो खेलमा नेपाल भारतसँग र भुटान बंगलादेशसँग पराजित भएर आएका टोली हुन् । यस अघि नेपालले खेलेको पहिलो खेलमा […]
पूरा पढ्नुहोस्
आजको राशिफलः २०८२ भदाैं ६ गते शुक्रबार
आजको राशिफलः २०८२ भदाैं ६ गते शुक्रबार, ई.सं २०२५ अगस्त २२, नेपाल सम्बत ११४५ गुंलाथ्वा चतुर्दशी,नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ कृष्ण चतुर्दशी, पञ्चाङ्गः वरियान शकुनि अश्लेषा चन्द्रः कर्कट राशी, सुर्यः सिंह राशीमा, करणः चतुष्पद, योगः बारियाना ।आज नेपालमा सूर्योदय बिहान ०५ः३८ मा भएको छ, सूर्यास्त साँझ ०६ः३४ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर […]
पूरा पढ्नुहोस्
“प्रथम महिला प्रहरी सम्मेलन, २०८२’ को गृहमन्त्रीले गरे शुभारम्भ
काठमाडौं, भदौं ५ ‘साझा जिम्मेवारी समान प्रतिबद्धताः प्रहरी सेवामा सशक्त भूमिका’ भन्ने मुल नाराका साथ दुई दिवसीय “प्रथम महिला प्रहरी सम्मेलन, २०८२” शुभारम्भ भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा बिहीबार आयोजित विशेष समारोहबीच गृहमन्त्री रमेश लेखकले पानसमा दीप प्रज्वलन गरी उक्त सम्मेलनको उद्घाटन गरेका हुन । समारोहमा गृहमन्त्री लेखकले नेपाल प्रहरी संगठनमा आवद्ध भई […]
पूरा पढ्नुहोस्
इजरायलले बोलायो ५० हजार रिजर्भ सैनिक
तेल अहिब, भदौं ५ इजरायली सेनाले गाजा पट्टीमा जारी युद्धलाई थप तिव्र बनाउने तयारी थालेको छ । सैन्य नेतृत्वले गाजाको सबैभन्दा सघन जनसंख्या भएको भागहरूमा अपरेशनको नयाँ चरणलाई अनुमोदन गरेको एक वरिष्ठ सेना अधिकारीले जानकारी दिएका छन् । यो अभियान गाजा सहरका ती क्षेत्रहरूमा सञ्चालन गरिने छ, जहाँ इजरायली सेना अझै पुगेको छैन र जहाँ […]
पूरा पढ्नुहोस्
यी हुन सबैभन्दा लामो समयसम्म कप्तानी गर्ने क्रिकेटर
काठमाडौं,भदौ ५ क्रिकेट मैदानमा कप्तान बन्नु सजिलो काम होइन । हरेक खेलमा रणनीति बनाउने, टोली छनोट गर्ने र दबाबको सामना गर्ने जिम्मेवारी कप्तानको हो । तर, क्रिकेटको इतिहासमा यस्ता धेरै कप्तान छन्, जसले लामो समयसम्म आफ्नो टोलीको नेतृत्व गरेर उत्कृष्ट कीर्तिमान बनाउन सफल भएका थिए ।अन्तर्राष्ट्रिय स्तर टेष्ट, एकदिवसीय र टी–२० मा सबैभन्दा धेरै खेलमा […]
पूरा पढ्नुहोस्
शरिरमा प्रोटिनको कमी भएको यसरी थाहा पाउनुहोस्
काठमाडौं,भदौ ५ आजकल मानिसको जीवन यति व्यस्त भएको छ कि खानपानमा ध्यान दिन सकिरहेको छैनन् । शरीरलाई यसको बारेमा कसरी थाहा हुन्छ ? उसो भए आज हामी तपाईलाई बताउँछौं। प्रोटिन हाम्रो शरीरको आधार हो। यसले मांसपेशी, हड्डी, छाला र मस्तिष्कलाई बलियो बनाउँछ। वयस्क महिलाले दैनिक ४६ ग्राम र पुरुषले ५६ ग्राम प्रोटिन दैनिक खानुपर्छ। शरीरमा […]
पूरा पढ्नुहोस्
आजको मौसमः बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी
काठमाडौं,भदौ ५ मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहीरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली […]
पूरा पढ्नुहोस्




