Thursday, October 15

वाग्मती

आजको राशिफलः २०८२ भदौ ५ गते बिहिवार

  आजको राशिफलः २०८२ भदाैं ५ बिहिवार, ई.सं २०२५ अगस्त २१, नेपाल सम्बत ११४५ गुंलाथ्वा त्रयाेदशी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ कृष्ण त्रयोदशी, पञ्चाङ्गः व्यतिपात वणिज पुष्य, चन्द्रः कर्कट राशी, सुर्यः सिंह राशीमा, करणः भद्रा, योगः व्यतिपात ।आज नेपालमा सूर्योदय बिहान ०५ः३८ मा भएको छ, सूर्यास्त साँझ ०६ः३४  मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही  खाएर […]

पूरा पढ्नुहोस्

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

 काठमाडौं,भदौ ४  आज संघीय संसदको प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १ बजेदेखि बैठक बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । त्यस्तै आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान

 काठमाडौं,भदौ ४  मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको भएपनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रीने क्रम रहिरहेको जानकारी दिएको छ । हाल कोशी प्रदेश र सुदुरपश्चिम प्रदेश लागायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली रहेको छ भने कोशी प्रदेश, […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ भदौ ०४ गते बुधवार

आजको राशिफल बि.सं. २०८२ भदौ ०४ गते बुधवार ई.सं. २०२५ अगस्त २० नेपाल सम्बत ११४५ गुंलागा द्वादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ कृष्ण द्वादशी, चन्द्रमा मिथुन राशिमा, पुनर्वसु नक्षत्र, सिद्धी योग, तैतल करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ३७ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ३९ मिनेटमा हुनेछ […]

पूरा पढ्नुहोस्

संघीय संसदका दुई समितिको बैठक बस्दै

 काठमाडौं,भदौ ३  आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ । आज प्रतिनिधिसभाको अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । आज दिउसो ३ बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफलको कार्यसूची रहेको छ । त्यस्तै आज दिउसो १ बजे बस्ने न्याय […]

पूरा पढ्नुहोस्

आज विश्व फोटोग्राफी दिवस, नेपालमा पनि मनाइँदै

 काठमाडौं,भदौ ३  आज विश्व फोटोग्राफी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । प्रत्येक वर्ष अगस्त १९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नेपालमा भने सन् २०१० बाट मात्रै औपचारिक रुपमा यो दिवस मनाउन थालिएको हो । यस बर्षको विश्व फोटोग्राफी दिवसको नारा ‘मेरो मनपर्ने तस्बीर’ रहेको छ । हजारौँ शब्दले भन्न नसक्ने कुरा […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं,भदौ ३  मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ , तथापि, बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहीरहेको जानकारी दिएको छ हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ भने कोशी प्रदेश, […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ भदौ ०३ गते मंगलवार

आजको राशिफल बि.सं. २०८२ भदौ ०३ गते मंगलवार ई.सं. २०२५ अगस्त १९ नेपाल सम्बत ११४५ गुंलागा एकादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ कृष्ण एकादशी, चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र, वज्र योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ३६ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ४० मिनेटमा हुनेछ […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं,भदौ २  मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहेको जानकारी दिएको छ । हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश,बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु मध्यम वर्षा भईरहेको छ र कर्णाली […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ भदौ ०२ गते सोमबार

आजको राशिफल बि.सं.२०८२ भदौ ०२ गते सोमबार ई.सं. २०२५ अगस्त १८ नेपाल सम्बत ११४५ गुंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ कृष्‍ण दशमी , चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, हर्षण योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ३६ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ४१ मिनेटमा हुनेछ […]

पूरा पढ्नुहोस्