Thursday, October 15

वाग्मती

संघीय संसदका दुई समितिको बैठक बस्दै

काठमाडौं,भदौ १ आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति र राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । आज दिउसो २ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा वर्षात्को कारण अन्तरदेशीय जोड्ने कोदारी राजमार्ग र रसुवागढी लगायत अन्य सडकको अवस्था सम्बन्धमा र चाडपर्वको पूर्व सन्ध्यामा सडक यातायात […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं,भदौ १ मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको जानकारी दिएको छ । हाल देशभर साधारणतया बदली रहेको छ भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेका थोरै स्थानहरुमा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ भदौ ०१ गते आइतबर

आजको राशिफल बि.सं. २०८२ भदौ ०१ गते आइतबर ई.सं. २०२५ अगस्त १७ नेपाल सम्बत ११४५ गुंलागा नवमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ कृष्ण नवमी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, व्याघात योग, तैतल करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ३५ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ४२ मिनेटमा हुनेछ […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ साउन ३१ गते शनिबार

आजको राशिफल बि.सं. २०८२ साउन ३१ गते शनिबार ई.सं. २०२५ अगस्त १६ नेपाल सम्बत ११४५ गुंलागा अष्टमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ कृष्ण अष्टमी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, वृद्धि योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ३५ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ४३ मिनेटमा हुनेछ […]

पूरा पढ्नुहोस्

आज श्रीकृष्ण जन्माष्टमी मनाइदै

काठमाडौं, साउन ३१  वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाईदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष […]

पूरा पढ्नुहोस्

यी हुन् रजनीकान्तको सबैभन्दा धेरै कमाउने १० फिल्म

हैदाराबाद, साउन ३० रजनीकान्तको बहुप्रतिक्षित फिल्म कुली १४ अगस्ट २०२५ मा ठूलो पर्दामा रिलिज भएको छ। यो फिल्मसँगै रजनीकान्तले पनि उद्योगमा ५० वर्ष पूरा गरेका छन्। कुली फिल्म भारतभर पाँच भाषामा रिलिज भएको छ । यस फिल्ममा रजनीकान्तसँगै नागार्जुन खलनायकको भूमिकामा देखिएका छन् । फ्यानहरू रजनीकान्तलाई एक पटक फेरि ठूलो पर्दामा हेर्न उत्साहित भएका छन्, […]

पूरा पढ्नुहोस्

खाली पेटमा सौंफको पानी पिउनुहोस्, दिनभर चंगा रहनुहोस्

काठमाडौं, साउन ३०  आजको समयमा, स्वास्थ्यको ख्याल गर्नु सबैभन्दा महत्त्वपूर्ण भएको छ।यस्तो अवस्थामा आयुर्वेदको परम्परागत विधि जसअनुसार बिहान खाली पेटमा सौंफको पानी पिउनाले तपाईंको पाचन प्रणाली र हर्मोन सन्तुलनमा सुधार गर्न मद्दत गर्न सक्छ। सौंफलाई आयुर्वेदमा एक प्रभावकारी औषधि मानिन्छ, जुन शरीरबाट विषाक्त पदार्थहरू हटाउन र डिटक्सिफिकेशनमा प्रभावकारी हुन्छ। पाचन प्रकियामा प्रभावकारी पेटको ग्याँस, ब्लोटिंग, […]

पूरा पढ्नुहोस्

संघीय संसदका पाँच समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं, साउन ३०  आज संघीय संसदका पाँच समितिको बैठक बस्दैछ ।आज प्रतिनिधि सभाका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, सार्वजनिक लेखा समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ । त्यस्तै आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । आज बिहान ११ बजे […]

पूरा पढ्नुहोस्

आजको मौसमः पाँच प्रदेशकाे पहाडी भु-भागमा भारी बर्षा हुने

काठमाडौं, साउन ३०  मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराइभन्दा केही दक्षिणतिर रहेकोले आगामी २४ घण्टा मनसुन नेपालको पुर्वी भू-भाग भन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने देखिन्छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पुर्णतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र […]

पूरा पढ्नुहोस्

आजको राशिफलः २०८२ साउन ३० गते शुक्रबार

आजको राशिफलः २०८२ साउन ३० गते शुक्रबार, ई.सं २०२५ अगस्त १५, नेपाल सम्बत ११४५ गुंलाथ्वा सप्तमी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ कृष्ण सप्तमी, पञ्चाङ्गः गण्ड विष्टि/भद्रा अश्विनी, सुर्य कर्कट राशीमा, करणः भद्रा, योगः गण्ड ।आज नेपालमा सूर्योदय बिहान ०५ः३४ मा भएको छ, सूर्यास्त साँझ ०६ः४१  मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही  खाएर जुनसुकै दिशाको […]

पूरा पढ्नुहोस्