Thursday, October 15

वाग्मती

पिएसजीले चुम्याे युइएफए सुपर कपको उपाधी

काठमाडौं, साउन २९  युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युइएफए सुपर कपको उपाधी हात पारेको छ। पेरिस सेन्ट जर्मेन (पिएसजी)ले टोटनह्यामलाई पेनाल्टीमा ४–३ ले हराएर युइएफए सुपर कप जितेको हो । पिएसजीका लागि यो बर्ष २०२५ को पाँचौं उपाधीसमेत हो । पिएसजे सुरूमा पछाडी परे पनि अन्तिम समयमा जवाफी दुई गोल गरेर खेललाई पेनाल्टीमा […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभा बैठकमा साइबर सुरक्षा बिधेयक निर्णयार्थ प्रस्तुत गरिने

काठमाडौं, साउन २९  प्रतिनिधिसभा बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘सुचना तथा प्रविधि तथा साइबर सुरक्षा बिधेयक, २०८२ माथी बिचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्नेछन् । साथै, भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रियसभामा उत्पति भएको […]

पूरा पढ्नुहोस्

आजको मौसमः चार प्रदेशमा भारी बर्षा हुने

काठमाडौं, साउन २९  मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराइभन्दा केही दक्षिणतिर रहेकोले आगामी २४ घण्टा मनसुन नेपालको पुर्वी भू(भाग भन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने देखिन्छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पुर्णतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र […]

पूरा पढ्नुहोस्

आजको राशिफलः २०८२ साउन २९ गते बिहिवार

आजको राशिफलः २०८२ साउन २९ गते बिहिवार, ई.सं २०२५ अगस्त १४, नेपाल सम्बत ११४५ गुंलाथ्वा षष्ठी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ कृष्ण षष्ठी, पञ्चाङ्गः शूल गर रेवती, सुर्य कर्कट राशीमा, करणः गर, योगः शुल । आज  विश्व सुलेखन दिवस  । आज नेपालमा सूर्योदय बिहान ०५ः३४ मा भएको छ, सूर्यास्त साँझ ०६ः४२  मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु […]

पूरा पढ्नुहोस्

फिटकिरीले अनुहारको दाग हटाउनुहोस्, गर्नुहोस् यसरी प्रयोग

काठमाडौं, साउन २८  छाला सफा, दागरहित र चम्किलो हुँदा मात्रै अनुहारको सौन्दर्य चम्किलो हुन्छ तर प्रदूषण, घाम, हर्मोनल परिवर्तन र छाला हेरचाहको गलत बानीका कारण अनुहारमा दाग र पिग्मेन्टेसनको समस्या सामान्य बन्दै गएको छ । महँगो क्रिम र उपचारमा खर्च गर्नु अघि किन पुरानो र प्रभावकारी घरेलु उपचार प्रयोग नगर्ने ? यो साधारण सेतो क्रिस्टल […]

पूरा पढ्नुहोस्

आजको राशिफलः २०८२ साउन २८ गते बुधवार

आजको राशिफलः २०८२ साउन २८ गते बुधवार, ई.सं २०२५ अगस्त १३, नेपाल सम्बत ११४५ गुंलाथ्वा चतुर्थी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ कृष्ण चतुर्थी, पञ्चाङ्गः धृति बालव उत्तरभाद्र, सुर्य कर्कट राशीमा, करणः काैलब, योगः धृति । आज  विश्व सुलेखन दिवस  । आज नेपालमा सूर्योदय बिहान ०५ः३४ मा भएको छ, सूर्यास्त साँझ ०६ः४२  मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि […]

पूरा पढ्नुहोस्

ऋतिक र जुनिएर एनटिआरको फिल्ममा १० लाख भन्दा बढीको चासो

मुम्बई, साउन २७ यशराज फिल्म्सको वारः२ को चर्चा अभूतपूर्व स्तरमा पुगेको छ। ऋतिक रोशन र जूनियर एनटिआरद्वारा अभिनित स्पाइ एक्शन थ्रिलरले अगस्ट १४ मा विश्वव्यापी रूपमा रिलिज हुनु अघि बुक माई शोमा नयाँ रेकर्डमा बनाएको छ । अयान मुखर्जीको निर्देशनमा बनेको यस चलचित्रले बुक माइ शो मा १ मिलियन भन्दा बढी दर्शकले चासो ब्यक्त गरेका छन्, […]

पूरा पढ्नुहोस्

राष्ट्रियसभा बैठकमा ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) बिधेयक पेश गरिने

काठमाडौं, साउन २७  राष्ट्रियसभाको बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ । दिउँसो १ः१५ बजे बस्नेछ । आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) बिधेयक, २०८१ सभा समक्ष पेश गर्नेछन् भने पुर्व स्वास्थ्य राज्य मन्त्री एवम संबिधानसभा सदस्य खडगबहादुर बस्यालको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।  

पूरा पढ्नुहोस्

आजको मौसमः तराइ मधेसलगायतमा मध्यम बर्षा हुने

काठमाडौं, साउन २७   मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका केही र कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरू […]

पूरा पढ्नुहोस्

आजको राशिफलः २०८२ साउन २७ गते मंगलबार

आजको राशिफलः २०८२ साउन २७ गते मंगलबार, ई.सं २०२५ अगस्त १२, नेपाल सम्बत ११४५ गुंलाथ्वा तृतिया, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ कृष्ण तृतिया, पञ्चाङ्गः सुकर्मा विष्टि र भद्रा पूर्वभाद्र, सुर्य कर्कट राशीमा, करणः बब, योगः सुकुर्मा अतिगण्ड। आज अन्तर्राष्ट्रिय युवा दिवस । आज नेपालमा सूर्योदय बिहान ०५ः२३ मा भएको छ, सूर्यास्त साँझ ०६ः४४  मिनेटमा हुनेछ । आज कुनै […]

पूरा पढ्नुहोस्