Thursday, October 15

वाग्मती

ग्याँस, मधुमेह, एसिडिटी र मृगौलाको समस्या भएकाले खानु हुन्न म्याङ्गाे शेक

काठमाडौं, साउन २६  मनसुनमा मानिसहरु आँप खान मन पराउँछन्, यसलाई फलफूलको राजा पनि भनिन्छ । यसका धेरै प्रजातिहरू छन् जस्तै दशहरी, माल्दव, चौसा लङ्ग्रा, अल्फासो र केशर सबैभन्दा प्रख्यात रहेका छन्। ती मध्ये दशहरी र माल्दव आँप धेरै लोकप्रिय रहेका छन्। आँपलाई विभिन्न तरिकाले आहारमा समावेश गरिन्छ । कसै कसैले यसलाई सामान्य रूपमा पिसे पछि […]

पूरा पढ्नुहोस्

अर्थसहित ४ वटा संसदीय समितिको बैठक बस्दैँ

काठमाडौं, साउन २६  अर्थसहित ४ वटा संघीय संसदका संसदीय समितिका बैठक बस्दैँछ ।संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् । जसअनुसार अर्थ समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि दफावार छलफल हुनेछ । उता, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन […]

पूरा पढ्नुहोस्

आजको मौसमः मधेसलगायत चार प्रदेशका पहाडी भुभागमा बर्षा हुने

काठमाडौं, साउन २६  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ। देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशका केही स्थानहरु र बाँकी […]

पूरा पढ्नुहोस्

आजको राशिफलः २०८२ साउन २६ गते साेमवार

आजको राशिफलः २०८२ साउन २६ गते साेमवार, ई.सं २०२५ अगस्त ११, नेपाल सम्बत ११४५ गुंलाथ्वा द्वितीया, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ कृष्ण द्वितीया, पञ्चाङ्गः अतिगंड गर शतभिषा, सुर्य कर्कट राशीमा, करणः बणिज, योगः अतिगण्ड। आज रोपाईं जात्रा र मतयाः पर्व । आज नेपालमा सूर्योदय बिहान ०५ः२३ मा भएको छ, सूर्यास्त साँझ ०६ः४४  मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण […]

पूरा पढ्नुहोस्

फ्लाक्स सिड र लेमन सिड दही मिलाएर खाए कपाल हुन्छ चम्किलाे

काठमाडौं, साउन २५  कपाल झर्ने समस्या धेरैलाई हुन्छ । कहिलेकाहीँ मौसम परिवर्तन, कडा पानीको प्रयोग, रासायनिक पदार्थ टाउकोमा लगाउने वा कपालको उचित हेरचाह नगर्दा कपाल झर्न थाल्छ । तर, कपाल झर्नुको प्रमुख कारण शरीरमा पोषक तत्वको कमी हुनु पनि हो । यदि तपाई पनि ती व्यक्तिहरु मध्ये हुनुहुन्छ, जसको शरीरमा पोषणको कमीका कारण कपाल झर्न […]

पूरा पढ्नुहोस्

संसदीय समितिमा भुमी सबन्धी बिधेयकमा छलफल हुने

काठमाडौं, साउन २५  संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा बैठक बस्नेछ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो १ः०० बजे बस्नेछ । भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा छलफल हुनेछ ।  

पूरा पढ्नुहोस्

एएफसी यु–२० महिला एसियन कप, नेपाल आज उत्तर कोरियासँग भिडने

काठमाडौं, साउन २५  नेपालले आज उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दैछ ।एएफसी यु–२० महिला एसियन कप छनोट प्रतियोगितामा पहिलो जित हासिल गरेको नेपालले तेस्रो खेल आज उत्तर कोरियासँग खेल्दैछ । थिम्पुस्थित चाङ्लिमिथाङ रंगशाला जारी खेलमा भुटानसँग बराबरी तथा साउदी अरबसँग १–० को जीत हासिल गरेको हो भने उत्तर कोरियाले पहिलो खेलमा साउदी अरेबियालाई १५–० को ठुलो अन्तरले […]

पूरा पढ्नुहोस्

आजको मौसमः पाँच प्रदेशमा बर्षा हुने

काठमाडौं, साउन २५  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ। देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशका केही स्थानहरु र बाँकी […]

पूरा पढ्नुहोस्

आजको राशिफलः २०८२ साउन २५ गते आईतबार

आजको राशिफलः २०८२ साउन २५ गते आईतबार, ई.सं २०२५ अगस्त १०, नेपाल सम्बत ११४५ गुंलाथ्वा पुन्ही, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ कृष्ण प्रतिपदा, पञ्चाङ्गः शोभन कौलव धनिष्ठा, सुर्य कर्कट राशीमा, करणः तैतिल, योगः शाैभाग्य । आज गाइजात्रा । आज नेपालमा सूर्योदय बिहान ०५ः२९ मा भएको छ, सूर्यास्त साँझ ०६ः५१  मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही […]

पूरा पढ्नुहोस्

आज जनै पूर्णिमा: कसरी शुरु भयो रक्षाबन्धन

काठमाडौं, साउन २४  प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा […]

पूरा पढ्नुहोस्