गण्डकी
विश्वकप लिग- २ मा आज नेदरल्याण्डस र नामिबिया आमने सामने
काठमाडौं, साउन ९ विश्वकप लिग- २ अन्तर्गतको सिरिजमा आज नेदरल्याण्डस र नामिबिया आमने सामने हुदैछन् । यो खेल नेपाली समय अनुसार आज दिउसो २: ४५ बजेदेखि शुरु हुदैछ । सिरिजमा नेदरल्याण्डस र नामिबियाले नेपाललाई पराजित गरेर सिरिजमा एक एक खेल जितेका छन् । त्यसैगरी नेदरल्याण्डस र नामिबिया अहिलेसम्म एकदिवसीय खेलमा ४ पटक आमने सामने भएका […]
पूरा पढ्नुहोस्
बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
काठमाडौं, साउन ९ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि परेका आवेदनमध्ये १३ जनाको आवेदन स्वीकृत भएको छ । कार्यकारी निर्देशक पदपूर्ति सिफारिस समितिले शुक्रबार सूचना प्रकाशित गर्दै २०८३ असार ३ गते प्रकाशित सूचनाअनुसार तोकिएको अवधिभित्र प्राप्त आवेदनहरूको छानबिन गर्दा निर्देशिकामा उल्लेखित योग्यता तथा मापदण्ड पूरा गरेका १३ जनाको आवेदन स्वीकृत भएको जनाएको हो। […]
पूरा पढ्नुहोस्
देउवा पक्ष निवेदन बाेकेर फेरि सर्वोच्च गयो, आदेश पुनरावलोकनको माग
काठमाडौँ, साउन ८ सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट चुनेको कार्यसमितिलाई आधिकारिक दिएको आदेशलाई पुनरावलोकन गर्न माग निवेदन परेको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा पक्षले नेपाली कांग्रेसको विवादको विषयको निवेदनमा सर्वोच्च अदालतले गरेको अन्तिम आदेशउपर पुनरावलोकन निवेदन दर्ता भएको छ। न्यायाधीशहरू न्यायाधीश शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले गत […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, साउन ७ जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जानकारी दिएको छ । हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने मधेश प्रदेश र लुम्बिनी […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८३ साउन ७ गते विहिबार
आजको राशिफल बिस २०८३ साउन ७ गते विहिबार ईस २०२६ जुलाई २३ नेपाल सम्बत ११४६ दिल्लाथ्व नवमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असार शुक्ल नवमी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, शुभ योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २२ मिनेटमा र सूर्यास्त साँझ ७ बजे हुनेछ । आज जन्म लिने […]
पूरा पढ्नुहोस्
विपद्का बेला कार्यालय नछोड्न स्थानीय तहका कर्मचारीलाई मन्त्रालयको निर्देशन
काठमाडौं, साउन ५ देशका विभिन्न भागमा अविरल वर्षा, बाढी, पहिरो लगायतका विपद्जन्य घटनाको जोखिम बढ्दै गएपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समिति र स्थानीय तहका कर्मचारीलाई कार्यालयमा अनिवार्य रूपमा उपस्थित रहन निर्देशन दिएको छ। मन्त्रालयको स्थानीय तह समन्वय शाखाले जारी गरेको परिपत्रमा विपद् व्यवस्थापन, उद्धार, राहत, समन्वय तथा सेवा […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, साउन ५ जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जानकारी दिएको छ । हाल देशको पहाडी र हिमाली भूभागमा साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा साधारणतया बादल लागेको छ । मधेश प्रदेश र कोशी […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८३ साउन ५ गते मंगलबार
आजको राशिफल बिस २०८३ साउन ५ गते मंगलबार ईस २०२६ जुलाई २१ नेपाल सम्बत ११४६ दिल्लाथ्व अष्टमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असार शुक्ल अष्टमी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, सिद्ध योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २१ मिनेटमा र सूर्यास्त साँझ ७ बजे हुनेछ । आज जन्म लिने […]
पूरा पढ्नुहोस्
अर्जेन्टिनालाई हराउदै स्पेनले दोस्रो पटक जित्यो विश्वकपको उपाधि
काठमाडौँ, साउन ४ स्पेनले दोस्रो पटक फिफा विश्वकप फुटबलको उपाधि जित्दै विश्व फुटबलमा फेरि आफ्नो प्रभुत्व स्थापित गरेको छ । रोमाञ्चक फाइनलमा स्पेनले १० खेलाडीमा सीमित अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोल अन्तरले पराजित गर्दै विश्व च्याम्पियन बन्न सफल भएको हो । स्पेनका लागि फेरान टोरेसले अतिरिक्त समयको १०६औं मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई ऐतिहासिक जित […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौं, साउन ४ जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको जानकारी दिएको छ । हाल देशभर अधिकांश बादल लागेको छ । कोशी बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केहि स्थानमा, सुदुरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमसम्मको वर्षा भैरहेको […]
पूरा पढ्नुहोस्




