Friday, October 9

गण्डकी

हामीले हावातालमा उम्मेदवारी दिँदैनौंः माधव नेपाल

पोखरा ,फागुन ३ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेको उम्मेदवार राष्ट्रपति बने देश बर्बाद हुने दाबी गर्नुभएको छ । आज पोखरामा समाजवादी प्रेस संगठन कास्कीले  आयोजना गरेको पत्रकार सम्मेलनमा  उहाँले एमालेका उम्मेदवारहरु सभामुख र राष्ट्रिय सभाको अध्यक्ष भइसकेको र अब राष्ट्रपति पनि एमालेकै भए देश बर्बाद हुने बताउनुभयो । राष्ट्रिय सहमतिविना एकीकृत […]

पूरा पढ्नुहोस्

जनमत सङ्ग्रह गरी नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्छः कांग्रेस नेता कोइराला

नवलपुर ,फागुन १ नेपाल हिन्दू राष्ट्र हुनुपर्ने नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले  बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१० पितौँजीमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा गत शनिबार सम्बोधन गर्दै नेता डा कोइरालाले आफूले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने अठोट लिनुभएको बताउनुभयो  ।  उहाँले भन्नुभयो , ‘जनमत सङ्ग्रह गरेर भए पनि नेपाललाई हिन्दू राष्ट्रमा […]

पूरा पढ्नुहोस्

माघ २६ गतेदेखि ‘दोस्रो गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता २०७९’ हुँदै

नवलपुर ,माघ २२ यहि माघ २६ गतेदेखि फागुन १ गतेसम्म नवलपरासी (पूर्व)को गैँडाकोटमा राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । नव जागरण ग्रामीण विकास केन्द्र , गैँडाकोट ९ थुम्सीको आयोजनामा  ‘दोस्रो गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिक्रेट प्रतियोगिता २०७९’ आयोजना गर्न लागिएको हो । विकास केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले विगतका वर्षमा जस्तै यसवर्षपनि […]

पूरा पढ्नुहोस्

सेमिफाइनलमा आज एपीएफ र संकटा भिड्ने :पोखरा गोल्डकप

पोखरा ,पुस २० पोखरा गोल्डकपमा बुधबार विभागीय एपीएफ क्लब र संकटा क्लबबीच खेल हुँदैछ। गोल्डकपको २२ औँ संस्करण अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा दिउँसो दुई बजे यी दुईबीच खेल हुन लागेको हो। ‘डिफेन्डिङ च्याम्पियन’ एपीएफलले धरान फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। २०६४ सालमा उपविजेता बनेको एपीएफ २०७८ सालमा मनाङ मर्स्याङ्दी क्लबलाई पराजित […]

पूरा पढ्नुहोस्

सत्ता नहुँदैमा हामी निराश बन्नु हुँदैन:वरिष्ठ नेता पौडेल

तनहुँ , पुस १६ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बदलिँदो अवस्थामा कांग्रेस कार्यकर्ता निराश हुननपर्ने बताउनुभएको छ । तनहुँको भानु नगरपालिका–९ स्थित पुर्कोट कालिका क्याम्पसको आज आयोजित १०औँ साधारणसभामा उहाँले सत्ता नहुँदैमा निराश नहुन कांग्रेस कार्यकर्तालाई आग्रह गर्नुभयो ।अहिलेको जस्तो अवस्था विगतमा पनि कांग्रेसले सामना गरेर आएको उललेख गर्दै पौडेलले भन्नुभयो, “कांग्रेसले सशक्त प्रतिपक्षीको […]

पूरा पढ्नुहोस्

अपेक्षा गरे जस्तो परिणाम आएन: अध्यक्ष प्रचण्ड

गोरखा,  ९ मंसिर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनमा गठबन्धनले सोचेजस्तो परिणाम नल्याएको बताउनु भएको छ  । गोरखा २ बाट निर्वाचित भएपछि आयोगबाट प्रमाणपत्र लिएपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाले गठबन्धनको बैठक बसेर छलफल गर्न तुरुन्त काठमाडौं जान लागेको बताउदै  । उहाले  भनुभयो , ‘गठबन्धन परिणामको रूपमा हेर्दा त सफल भएको छ […]

पूरा पढ्नुहोस्