Saturday, October 10

गण्डकी

आजको राशिफल: २०८३ असार १७ गते बुधबार

आजको राशिफल बिस २०८३ असार १७ गते बुधबार ईस २०२६ जुलाई १ नेपाल सम्बत ११४६ तछलाथ्व पारु, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, असार कृष्ण प्रतिपदा, चन्द्रमा धनु राशिमा, पूर्वाषढा नक्षत्र, एन्द्र योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ११ मिनेटम र सूर्यास्त साँझ ७ बजेर ४ मिनेटमा हुनेछ । आज […]

पूरा पढ्नुहोस्

अर्थ समितिको बैठक आज बस्दै

काठमाडौँ, असार १६ आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दैछ । अपराहन्न ४ बजे बस्ने बैठकमा नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ भने उपसमितिहरूको हालसम्मको कामकारबाही सम्बन्धी छलफल हुने समेत कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

पूरा पढ्नुहोस्

अन्तर्राष्ट्रिय क्षुद्रग्रह दिवस आज मनाइदै

काठमाडौँ, असार १६ आज जुन ३० अन्तर्राष्ट्रिय क्षुद्रग्रह दिवस विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । पृथ्वीमा क्षुद्रग्रह ठोक्किन सक्ने सम्भावित जोखिमबारे जनचेतना फैलाउने, वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन गर्ने तथा सम्भावित विपद्का लागि अन्तर्राष्ट्रिय सहकार्यलाई बलियो बनाउने उद्देश्यले यो दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१६ मा पारित गरेको प्रस्तावअनुसार हरेक वर्ष जुन ३० […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, असार १५ जल तथा मौसम विज्ञान विभागले हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको र अन्य भू-भागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू-भाग, कर्णाली र […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८३ असार १५ गते सोमबार

आजको राशिफल बिस २०८३ असार १५ गते सोमबार ईस २०२६ जुन २९ नेपाल सम्बत ११४६ तछलाथ्व पुन्हि, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, जेठ शुक्ल पूर्णिमा, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, शुक्ल योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ११ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर ४ मिनेटमा हुनेछ । आज […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८३ असार १४ गते आइतबार

आजको राशिफल बिस २०८३ असार १४ गते आइतबार ईस २०२६ जुन २८ नेपाल सम्बत ११४६ तछलाथ्व चतुर्दशी, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, जेठ शुक्ल चतुर्दशी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, शुभ योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ११ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर ४ मिनेटमा हुनेछ । आज […]

पूरा पढ्नुहोस्

को को बने रास्वपाको पदाधिकारी ?

काठमाडौँ, असार १३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनले पधाधिकारीमा सभापति रवि लामिछानेसहितलाई चयन गरेको छ । लामिछाने निर्बिरोध निर्वाचित भएका थिए । त्यस्तै उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्बिरोध निर्वाचित भए भने महिलातर्फ सोबिता गौतम विजयी भएकी छन् । त्यस्तै महामन्त्रीमा विपिन आचार्य विजयी भएका छन् भने सहमहामन्त्रीमा हरि ढकाल, असिम शाह र निशा […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८३ असार १३ गते शनिबार

आजको राशिफल बिस २०८३ असार १३ गते शनिबार ईस २०२६ जुन २७ नेपाल सम्बत ११४६ तछलाथ्व त्रयोदशी, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, जेठ शुक्ल त्रयोदशी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, साध्य योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १२ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर २ मिनेटमा हुनेछ । आज […]

पूरा पढ्नुहोस्

१८ वर्ष मुनिका बालबालिकालाई राजनीतिक दलको सदस्य नबनाउन काँग्रेसको सार्वजनिक अपिल

काठमाडौँ, असार १३ नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि राजनीतिक दलको सदस्य नबनाउन सार्वजनिक अपिल गरेको छ । प्रतिष्ठानले संविधान, कानुन र अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत बालबालिकालाई पार्टी सदस्य बनाउने कार्य आपत्तिजनक र लज्जास्पद भएको जनाएको छ । नेपाली कांग्रेसले डिजिटल प्रणालीमार्फत सुरु गरेको नयाँ […]

पूरा पढ्नुहोस्

सुनचाँदीको मुल्य आज कति पुग्यो ?

काठमाडौँ, असार १२ नेपाली बजारमा आजपनि सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको ८ सयले बढेर तोलाको २ लाख ७९ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ७८ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै, आज […]

पूरा पढ्नुहोस्