Saturday, October 10

गण्डकी

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, जेठ १० जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ । हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षा भईरहेको छ। आज दिउँसो कोशी, बागमती र […]

पूरा पढ्नुहोस्

एमालेको सचिवालय बैठक आजपनि बस्दै

काठमाडौं, जेठ ९ नेकपा एमालेको सचिवालय बैठक आजपनि बस्दैछ । जेठ ४ गतेदेखि शुरु भएको बैठक शुक्रबार बसेको थियो भने त्यसको निरन्तरता स्वरूप आज शनिबार पनि बस्ने उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् । शुक्रबारको बैठकमा पार्टीको वर्तमान अवस्था, निर्वाचनको समिक्षा र पार्टी नेतृत्व बारे पाँच जना उपाध्यक्षले आफ्नो धारणा राखेका थिए । आजको बैठकमा अन्य […]

पूरा पढ्नुहोस्

विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज नेपाल र अमेरिका आमने सामने

काठमाडौँ, जेठ ८ आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज नेपाल र अमेरिका आमने सामने हुदैछन् । टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरु हुदैछ । यस सिरिजमा नेपाल र अमेरिका दोस्रो पटक खेल्न लागेका हुन् । पहिलो खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको थियो । यस सिरिजमा […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, जेठ ८ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी प्रदेश, मधेश प्रदेश ,बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल रही बाँकी भू-भागमा आंशिक बादल लागिरहेको छ । गण्डकी […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८३ जेठ ८ गते शुक्रवार

आजको राशिफल बिस २०८३ जेठ ८ गते शुक्रवार ईस २०२६ मे २२ नेपाल सम्बत ११४६ अनालाथ्व षष्ठी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल षष्ठी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, वृद्धि योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १३ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५० मिनेटमा हुनेछ । आज […]

पूरा पढ्नुहोस्

८ विश्वविद्यालयको उपकुलपतिका लागि २१८ जनाको आवेदन

काठमाडौँ, जेठ ७  विश्वविद्यालयहरूको उपकुलपतिका लागि मागिएको आवेदनमा २१८ जनाले निवेदन दिएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार उपकुलपतिका लागि २१८ जनाको आवेदन परेको जानकारी दिएको छ । विभिन्न ८ विश्वविद्यालयमध्ये सबैभन्दा धेरै त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ५० जनाको आवेदन परेको छ । त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयका लागि ३८, पोखरा विश्वविद्यालयका लागि ३८, सुदूरपश्चिम विश्वविद्यालयका लागि […]

पूरा पढ्नुहोस्

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ, जेठ ४ आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि शुरु हुने बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३ माथि विचार गरियोस भन्ने प्रस्ताव समितिका सभापति गणेश पराजुलीले प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै आजको बैठकमा आर्थिक बर्ष २०८३/८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर […]

पूरा पढ्नुहोस्

विश्व दूरसञ्चार दिवस आज मनाइदै

काठमाडौँ, जेठ ३  आज विश्व दूरसञ्चार दिवस मनाइदैछ । सञ्चार प्रविधिबारे नागरिकहरुलाई सू–सूचित गर्दै हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् १८६५ मे १७ मा आयोजित पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्यूनिकेशन यूनियन स्थापनाका लागि आधार तयार गरेको थियो । त्यहि दिनको सम्झनामा सन् २००५ देखि विश्वभर दूरसञ्चार दिवस मनाउन थालिएको हो […]

पूरा पढ्नुहोस्

कुशल भुर्तेलको शतकमा अमेरिकामाथि नेपालको प्रभावशाली जित

 काठमाडौँ, जेठ २  नेपालले अमेरिकामाथि ९ विकेटको शानदार जित हासिल गरेको छ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको १९६ रन लक्ष्य पछाएको नेपालले ३६.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा कुशल भुर्तेलले अविजित शतकीय पारी खेल्दै […]

पूरा पढ्नुहोस्

त्रिविमा पदाधिकारीको जिम्मेवारी

 काठमाडौँ, जेठ २  त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. सुशील बज्राचार्यले शिक्षाध्यक्षमा विज्ञान तथा प्रविधि संकायका डिन प्रा.डा. शंकर प्रसाद खनाल र रजिस्ट्रारमा व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द चालिसेलाई जिम्मेवारी दिएका छन् । उपकुलपति बज्राचार्यले शुक्रबार जिम्मेवारी दिएका हुन् । कुलपति एवं प्रधानमन्त्री बालेन शाहले उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई दिएपछि उनले शिक्षाध्यक्ष र रजिस्ट्रारको जिम्मेवारी दिएका हुन । […]

पूरा पढ्नुहोस्