गण्डकी
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, फागुन २२ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका रहेको जानकारी दिएको छ । हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ भने बाँकी पहाडी भू-भागमा मौसम मूख्यतया […]
पूरा पढ्नुहोस्
माधव नेपालले गरे रौतहटबाट मतदान
काठमाडौँ, फागुन २१ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपाल रौतहटबाट मतदान गरेका छन् । रौतहट-१ बाट उम्मेदवार समेत रहेका नेपालले रौतहटको गौर नगरपालिका-२ स्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनी यसअघि यसै क्षेत्रबाट विजयी भएका थिए ।
पूरा पढ्नुहोस्
प्रधानमन्त्री कार्कीले गरिन मतदान
काठमाडौँ, फागुन २१ प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । उनले काठमाडौँ- ५ अन्तर्गत धापासी निमावि, फैमालचुली केन्द्रमा मतदान गरेकी हुन् । प्रधानमन्त्री कार्कीले सबै मतदातालाई अनिवार्य रूपमा मतदान केन्द्र पुगेर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गरेकी छन् । उनले प्रत्येक मतले देशको भविष्य निर्धारण गर्ने भएकाले जिम्मेवार र सचेत ढंगले मतदान गर्न सबैलाई […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, फागुन २१ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली जिल्लाका थोरै स्थानहरू आंशिक बादल लागेको छ भने बाँकी पहाडी भू-भागमा मौसम […]
पूरा पढ्नुहोस्
टी-२० विश्वकप: न्युजील्यान्ड र दक्षिण अफ्रिकाबीच आज पहिलो सेमिफाइनल
काठमाडौँ, फागुन २० सन् २०२६ को टी-२० विश्वकप क्रिकेट अन्तर्गत पहिलो सेमिफाइनल खेल आज कोलकातामा न्युजील्यान्ड र दक्षिण अफ्रिकाबीच हुँदैछ । कोलकोताको इडेन गार्डेनमा यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदैछ । दुवै टोलीबीचको यो प्रतिस्पर्धालाई निकै महत्वपूर्ण मानिएको छ, जहाँ दक्षिण अफ्रिकाको ब्याटिङ पक्ष बलियो देखिएको छ भने न्युजील्यान्डले रणनीतिमा […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, फागुन २० जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ । ती भू-भाग लगायत बाँकी भू-भागहरूमा तुँवालो पनि लागेको छ । आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा […]
पूरा पढ्नुहोस्
आज खण्डग्रास चन्द्रग्रहण लाग्दै, नेपालमा कति बेला देखिन्छ ?
काठमाडौँ, फागुन १९ आज राति नेपालमा खण्डग्रास चन्द्रग्रहण देखिने भएको छ । चन्द्रोदयसँगै सुरु हुने यो ग्रहण राति ७:०२ बजेसम्म देखिने र उच्च स्थानबाट हेर्दा अझ राम्रो देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जानकारी दिएको छ । मौसम सफा भए देशका सबै भागबाट चन्द्रग्रहण स्पष्ट रूपमा अवलोकन गर्न सकिने छ । चन्द्रग्रहण हेर्न कुनै विशेष उपकरण आवश्यक […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, फागुन १९ जल तथा मौसम विभान विभागले हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल तथा बाँकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ। तराई भू-भागका केही स्थानहरूमा तुँवालो रहको छ। गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ फागुन १९ गते मंगलबार
आजको राशिफल बिस २०८२ फागुन १९ गते मंगलबार ईस २०२६ मार्च ३ नेपाल सम्बत ११४६ चिल्लाथ्व पुर्णिमा, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन शुक्ल पुर्णिमा, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, सुकर्मा योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर २८ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५ मिनेटमा हुनेछ । आज […]
पूरा पढ्नुहोस्
कुवेतस्थित अमेरिकी दूतावासमा इरानको ड्रोन आक्रमण
काठमाडौँ, फागुन १८ कुवेतस्थित अमेरिकी दूतावासमा इरानले ड्रोन आक्रमण गरेको छ । दूतावास आसपासबाट धुवाँ उडेको देखिएको छ । यसअघि कुवेतमा केही घण्टादेखि हवाई आक्रमणको चेतावनी दिने साइरन बजिरहेको थियो । यसैबीच, कुवेत सहर नजिकै रहेको मिना अल अहमदी तेल प्रशोधन केन्द्रमा खसेको भग्नावशेषका कारण दुई जना कामदार सामान्य घाइते भएको कुवेत समाचार एजेन्सीले जनाएको […]
पूरा पढ्नुहोस्




