गण्डकी
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, असोज १९ मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ । विभागका अनुसार कोशी, मधेश र बागमती प्रदेशको पूर्वी भूभागमा साधारण बदली रही बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। कोशी प्रदेशका […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ असोज १९ गते शनिबार
आजको राशिफल बि.सं.२०८१ असोज १९ गते शनिबार ई.सं.२०२४ अक्टोबर ०५ नेपाल सम्बत ११४४ कौलाथ्व तृतीया, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज शुक्ल तृतीया, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, विषकुम्भ योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५: ५८ बजे, सूर्यास्त साँझ ०५; ४५ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको […]
पूरा पढ्नुहोस्
यात्रुहरुको समस्या सुन्न प्रहरी सहायता कक्ष स्थापना
काठमाडौँ, असोज १८ नेपाल प्रहरीले महान चाड दशैंलाई लक्षित गरी देशको विभिन्न स्थानहरुमा यात्रुहरुलाई पर्न सक्ने समस्यालाई केन्द्रित गरि यात्रु सहायता कक्ष स्थापना गरेको जनाएको छ । प्रहरीले चाडपर्वमा यात्रा गर्दा साबिक भाडादर भन्दा बढी भाडा लिएमा नजिकैको टाफिक प्रहरी कार्यालय, सहायता कक्ष तथा हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न आग्रह गरेको छ । साथै […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ असोज १८ गते शुक्रबार
आजको राशिफल बि.सं.२०८१ असोज १८ गते शुक्रबार ई.सं.२०२४ अक्टोबर ०४ नेपाल सम्बत ११४४ कौलाथ्व द्वितीया, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज शुक्ल द्वितीया, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, वैधृति योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५: ५८ बजे, सूर्यास्त साँझ ०५: ४६ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, असोज १८ देशका केही भूभागमा शुक्रबार वर्षको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई […]
पूरा पढ्नुहोस्
यस्तो छ आज र भोलिको मौसम पूर्वानुमान
काठमाडौँ, असोज १६ देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।कोशी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ असोज १६ गते बुधबार
आजको राशिफल बि.सं.२०८१ असोज १६ गते बुधबार ई.सं.२०२४ अक्टोबर ०२ नेपाल सम्बत ११४४ ञंलागा आमै, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज कृष्ण औंसी, चन्द्रमा कन्या राशिमा, उत्तर फाल्गुनी नक्षत्र, ब्रद्म योग, चतुष्पद करण । आज नेपालमा सूर्योदय बिहान ०५: ५७ बजे, सूर्यास्त साँझ ०५: ४८ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या […]
पूरा पढ्नुहोस्
एमालेको सचिवालय बैठक बस्दै
काठमाडौँ, असोज १५ नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाएका हुन् । बिहान ११ बजे बस्ने बैठकमा देशभर बाढीपहिरोले गरेको क्षति, उद्धार र राहतका सम्बन्धमा छलफल हुने बताइएको छ ।
पूरा पढ्नुहोस्
कांग्रेस संसदीय दलको बैठक आज बस्दै
काठमाडौँ, असोज १५ सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेसले आज संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक आज बस्न लागेको जनाएको हो । संसदीय दलको कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने बताइएको छ। दुवै बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने कांग्रेस संसदीय […]
पूरा पढ्नुहोस्
कस्तो छ आज र भोलीको मौसम पूर्वानुमान ?
काठमाडौँ, असोज १५ देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रही कोशी, बाग्मती र लुम्बिनी प्रदेशका एक दुइ स्थानमा हल्का बर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी […]
पूरा पढ्नुहोस्




