प्रदेश
राष्ट्रियसभा बैठकमा ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) बिधेयक पेश गरिने
काठमाडौं, साउन २७ राष्ट्रियसभाको बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ । दिउँसो १ः१५ बजे बस्नेछ । आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) बिधेयक, २०८१ सभा समक्ष पेश गर्नेछन् भने पुर्व स्वास्थ्य राज्य मन्त्री एवम संबिधानसभा सदस्य खडगबहादुर बस्यालको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।
पूरा पढ्नुहोस्
आजको मौसमः तराइ मधेसलगायतमा मध्यम बर्षा हुने
काठमाडौं, साउन २७ मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका केही र कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरू […]
पूरा पढ्नुहोस्
आजको राशिफलः २०८२ साउन २७ गते मंगलबार
आजको राशिफलः २०८२ साउन २७ गते मंगलबार, ई.सं २०२५ अगस्त १२, नेपाल सम्बत ११४५ गुंलाथ्वा तृतिया, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ कृष्ण तृतिया, पञ्चाङ्गः सुकर्मा विष्टि र भद्रा पूर्वभाद्र, सुर्य कर्कट राशीमा, करणः बब, योगः सुकुर्मा अतिगण्ड। आज अन्तर्राष्ट्रिय युवा दिवस । आज नेपालमा सूर्योदय बिहान ०५ः२३ मा भएको छ, सूर्यास्त साँझ ०६ः४४ मिनेटमा हुनेछ । आज कुनै […]
पूरा पढ्नुहोस्
ग्याँस, मधुमेह, एसिडिटी र मृगौलाको समस्या भएकाले खानु हुन्न म्याङ्गाे शेक
काठमाडौं, साउन २६ मनसुनमा मानिसहरु आँप खान मन पराउँछन्, यसलाई फलफूलको राजा पनि भनिन्छ । यसका धेरै प्रजातिहरू छन् जस्तै दशहरी, माल्दव, चौसा लङ्ग्रा, अल्फासो र केशर सबैभन्दा प्रख्यात रहेका छन्। ती मध्ये दशहरी र माल्दव आँप धेरै लोकप्रिय रहेका छन्। आँपलाई विभिन्न तरिकाले आहारमा समावेश गरिन्छ । कसै कसैले यसलाई सामान्य रूपमा पिसे पछि […]
पूरा पढ्नुहोस्
अर्थसहित ४ वटा संसदीय समितिको बैठक बस्दैँ
काठमाडौं, साउन २६ अर्थसहित ४ वटा संघीय संसदका संसदीय समितिका बैठक बस्दैँछ ।संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् । जसअनुसार अर्थ समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि दफावार छलफल हुनेछ । उता, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन […]
पूरा पढ्नुहोस्
आजको मौसमः मधेसलगायत चार प्रदेशका पहाडी भुभागमा बर्षा हुने
काठमाडौं, साउन २६ मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ। देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशका केही स्थानहरु र बाँकी […]
पूरा पढ्नुहोस्
आजको राशिफलः २०८२ साउन २६ गते साेमवार
आजको राशिफलः २०८२ साउन २६ गते साेमवार, ई.सं २०२५ अगस्त ११, नेपाल सम्बत ११४५ गुंलाथ्वा द्वितीया, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ कृष्ण द्वितीया, पञ्चाङ्गः अतिगंड गर शतभिषा, सुर्य कर्कट राशीमा, करणः बणिज, योगः अतिगण्ड। आज रोपाईं जात्रा र मतयाः पर्व । आज नेपालमा सूर्योदय बिहान ०५ः२३ मा भएको छ, सूर्यास्त साँझ ०६ः४४ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण […]
पूरा पढ्नुहोस्
फ्लाक्स सिड र लेमन सिड दही मिलाएर खाए कपाल हुन्छ चम्किलाे
काठमाडौं, साउन २५ कपाल झर्ने समस्या धेरैलाई हुन्छ । कहिलेकाहीँ मौसम परिवर्तन, कडा पानीको प्रयोग, रासायनिक पदार्थ टाउकोमा लगाउने वा कपालको उचित हेरचाह नगर्दा कपाल झर्न थाल्छ । तर, कपाल झर्नुको प्रमुख कारण शरीरमा पोषक तत्वको कमी हुनु पनि हो । यदि तपाई पनि ती व्यक्तिहरु मध्ये हुनुहुन्छ, जसको शरीरमा पोषणको कमीका कारण कपाल झर्न […]
पूरा पढ्नुहोस्
संसदीय समितिमा भुमी सबन्धी बिधेयकमा छलफल हुने
काठमाडौं, साउन २५ संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा बैठक बस्नेछ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो १ः०० बजे बस्नेछ । भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा छलफल हुनेछ ।
पूरा पढ्नुहोस्
एएफसी यु–२० महिला एसियन कप, नेपाल आज उत्तर कोरियासँग भिडने
काठमाडौं, साउन २५ नेपालले आज उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दैछ ।एएफसी यु–२० महिला एसियन कप छनोट प्रतियोगितामा पहिलो जित हासिल गरेको नेपालले तेस्रो खेल आज उत्तर कोरियासँग खेल्दैछ । थिम्पुस्थित चाङ्लिमिथाङ रंगशाला जारी खेलमा भुटानसँग बराबरी तथा साउदी अरबसँग १–० को जीत हासिल गरेको हो भने उत्तर कोरियाले पहिलो खेलमा साउदी अरेबियालाई १५–० को ठुलो अन्तरले […]
पूरा पढ्नुहोस्




