प्रदेश
गणतन्त्र ल्याउने व्यक्ति गिरिजा नै हुन् : सभापति देउवा
काठमाडौँ, असार २१ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइराला नभएको भए नेपालमा संघीय गणतन्त्र नआउने बताएका छन्। शनिवार काठमाडौँमा स्वं गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले कोइराला र आफूबीचमा झगडा पनि भएको र पार्टीबाट आफूलाई निकालेपछि नयाँ पार्टी खोलेको पनि बताए। पार्टीबाट निकालेपछि र प्रधानमन्त्री खोसेपछि आफूले […]
पूरा पढ्नुहोस्
प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै
काठमाडौँ, असार २१ आज प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । समितिले बैठक बिहान १० बजे सिंहदरबारस्थित महिला तथा सामाजिक मामिला समितिको सभाकक्षमा बस्ने जानकारी दिएको छ । बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, असार २१ मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जनाएको छ । महाशाखाले हाल देशभर साधारणतया बदली रहेको छ भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ असार २१ गते शनिबार
आजको राशिफल बि.सं. २०८२ असार २१ गते शनिबार ई.सं. २०२५ जुलाइ ०५ नेपाल सम्बत ११४५ दिल्लाथ्व दशमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार शुक्ल दशमी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, सिद्ध योग, तैतल करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर १३ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०७ बजेर ०३ मिनेटमा हुनेछ […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौं, असार २० हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ । महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ असार २० गते शुक्रबार
आजको राशिफल बि.सं. २०८२ असार २० गते शुक्रबार ई.सं. २०२५ जुलाई ०४ नेपाल सम्बत ११४५ दिल्लाथ्व नवमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार शुक्ल नवमी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, शिव योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर १२ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०७ बजेर ०३ मिनेटमा हुनेछ […]
पूरा पढ्नुहोस्
संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति सदर
काठमाडौँ, असार १९ सर्वोच्च अदालतले संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति सदर गरेको छ । गएराती १२ बजेपछि सुनाइएको आदेशमा पाँच जनाको इजलासमा तीन न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडालले नियुक्ति सदरको पक्षमा फैसला गरेका हुन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीले फरक मत राखेका थिए । सरकारले अध्यादेशमार्फत कानुनमा संशोधन गरी […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, असार १९ मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जनाएको छ । महाशाखाले हाल सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ र सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश,गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभाका तीन समितिको बैठक बस्दै
काठमाडौँ, असार १९ आज प्रतिनिधिसभाका तीन समितिको बैठक बस्दैछ ।आज प्रतिनिधि सभा अन्तर्गतका अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । आज बिहान ९ बजेदेखि बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको कामकारवाही सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । त्यस्तै बिहान ११ बजेदेखि शुरु हुने अन्तर्राष्ट्रिय […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ असार १९ गते बिहिबार
आजको राशिफल बि.सं. २०८२ असार १९ गते बिहिबार ई.सं. २०२५ जुलाई ०३ नेपाल सम्बत ११४५ दिल्लाथ्व अष्टमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार शुक्ल अष्टमी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, परिधि योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर १२ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०७ बजेर ०३ मिनेटमा हुनेछ […]
पूरा पढ्नुहोस्




