Thursday, October 15

प्रदेश

नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आज पनि

काठमाडौं, असार १७  नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज पनि बस्दैँछ । सानेपा, बिपीनगरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । सो बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । हिजाे देखि सुरु भएकाे केन्द्रीय कार्यसमिति बैठकका तय भएका एजेन्डामा छलफल सुरू भएकाे छ । कांग्रेस प्रवक्ता प्रकाश शरण महतका अनुसार बैठकमा मुख्य रुपमा गठबन्धनको सरकारका साथै भ्रातृसंस्थाका […]

पूरा पढ्नुहोस्

आजको मौसमः मनसुन पश्चिम उत्तरतर्फ सक्रिय

काठमाडौं, असार १७  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहेको छ […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ असार १७ गते मंगलबार

आजको राशिफल बि.सं २०८२ असार १७ गते मंगलबार, ई.सं २०२५ जुलाइ १, नेपाल सम्बत ११४५ दिल्लाथ्व षष्ठी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार शुक्ल षष्ठी, पञ्चाङ्ग: व्यतिपात तैतल पूर्व, चन्द्रमा मकर राशीमा, सुर्य मिथुन राशीमा, करणः गर, योगः सिद्दी । आज नेपालमा सूर्योदय बिहान ०५ः११ मा भएको छ, सूर्यास्त साँझ ०७ः०३ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि […]

पूरा पढ्नुहोस्

धेरै कमाउने २५ नेपाली फिल्मलाई चलचित्र विकास बाेर्डकाे सम्मान (सुचीसहित)

काठमाडौं, असार १६ चलचित्र विकास बोर्डले धेरै कमाउने २५ नेपाली फिल्मका निर्मातालाई सम्मान गरेको छ। बाेर्डले स्थापनाकाे २५ वर्षमा देशभित्र धेरै कमाउने फिल्मका निर्माताहरूलाई बिशेष कार्यक्रमकाे अायाेजना गरी सम्मान गरेको हो। स्थापनाको २५ औं वार्षिकोत्सवको अवसरमा कार्यक्रम गर्दै २५ फिल्मका निर्मातालाई सम्मान प्रदान गरेकाे छ। जसमा धेरै कमाउनेकाे पहिलाे नम्बरमा ‘पूर्ण बहादुरको सारङ्गी’ परेकाे छ […]

पूरा पढ्नुहोस्

सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

काठमाडौं, असार १६ संघीय संसद अन्तर्गतका ४ वटा समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् । जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । जुन बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरूसँग छलफल गरिनेछ । शिक्षा, स्वास्थ्य तथा […]

पूरा पढ्नुहोस्

नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आजवाट

काठमाडौं, असार १६ आजवाट नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक बस्दैँछ । सानेपा, बिपीनगरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । सो बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । आज देखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका एजेन्डासमेत तय गरिएको छ । हिजो पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले केन्द्रीय कार्यसमिति बैठकका […]

पूरा पढ्नुहोस्

आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव रहने

काठमाडौं, असार १६ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश,बाग्मती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम  वर्षा भई रहेको छ । दिउँसो  देशभर साधारणतया बदली रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ असार १६ गते साेमवार

आजको राशिफल बि.सं २०८२ असार १६ गते साेमवार, ई.सं २०२५ जुन ३०, नेपाल सम्बत ११४५ दिल्लाथ्व पञ्चमी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार शुक्ल पञ्चमी, पञ्चाङ्ग: सिद्धि बालव मघा, चन्द्रमा मकर राशीमा, सुर्य मिथुन राशीमा, करणः बालब, योगः सिद्दी । आज नेपालमा सूर्योदय बिहान ०५ः११ मा भएको छ, सूर्यास्त साँझ ०७ः०३ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर […]

पूरा पढ्नुहोस्

सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित

काठमाडौं, असार १५ सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आजको प्रतिनिधि सभा बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे पछि छलफल गरिएको थियो, छलफल सकिए पछि सो बिधेयक पारित भएको हो । मन्त्री गुप्ताले राज्य व्यवस्था तथा सुशासन […]

पूरा पढ्नुहोस्

प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौँ, असार १५ आज प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बैठक अपराहन्न १ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । त्यसैगरी आजको बैठकमा संघीय मामिला तथा […]

पूरा पढ्नुहोस्