प्रदेश
नन ग्रेड विद्यार्थीका लागि साउन २९ देखि मौका परीक्षा
काठमाडौँ, असार १५ माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरिएको छ। शुक्रबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १० को एसईई नतिजा सार्वजनिक गरेको हो। यस वर्षको परीक्षामा सहभागी भएका मध्ये ६१.८१ प्रतिशत विद्यार्थी ग्रेड प्राप्त गर्न सफल भएका छन्। बाँकी विद्यार्थीहरू नन ग्रेड भएका छन्, अर्थात् आवश्यक न्यूनतम ग्रेड प्राप्त गर्न […]
पूरा पढ्नुहोस्
अब सुइ लगाएर तौल घटाउन सकिने, भारतले बनायो सिरिन्ज
काठमाडौँ, असार १५ मानिसहरू प्रायः तौल घटाउनको लागि सजिलो र छिटो समाधानहरू खोज्छन्, जसको कारण बजारमा बोसो घटाउने चक्कीहरू, सप्लिमेन्टहरू, पाउडरहरू र इंजेक्शनहरू पनि पर्छन। यसै सिलसिलामा भारतमा तौल घटाउने नयाँ औषधि लन्च गरिएको छ । नोभो नोर्डिस्कले आफ्नो तौल घटाउने औषधि बेगोबीलाइ यही जुन २४ मा भारतमा लन्च गर्यो। मोन्जारो पछि भारतमा आधिकारिक रूपमा […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, असार १५ मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । हाल गण्डकी प्रदेश,कर्णाली प्रदेश,लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ भने कोशी प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश,कर्णाली प्रदेश,बाग्मती प्रदेशका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ असार १५ गते आइतबार
आजको राशिफल बि.सं. २०८२ असार १५ गते आइतबार ई.सं. २०२५ जुन २९ नेपाल सम्बत ११४५ दिल्लाथ्व चतुर्थी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार शुक्ल चतुर्थी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, वज्र योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ११ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०७ बजेर ०३ मिनेटमा हुनेछ […]
पूरा पढ्नुहोस्
संसदीय समितिमा भन्सार बिधेयकवारे छलफल हुने
काठमाडौं, असार १४ संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।संघीय संसद सचिवालय सिंहदरबारमा उक्त बैठक बस्नेछ । जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । जुन बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।
पूरा पढ्नुहोस्
बर्षयाममा छालाको स्याहार यसरी गर्नुहोस्
काठमाडौं,असार १४ यस बर्षायामको मौसममा आर्द्रताका कारण शरीरमा टाँसिने र छाला तैलीय हुन थाल्छ । यो समस्या मनसुनमा बढी देखिन्छ । त्यसैले यो समयमा हामीले आफ्नो छालाको विशेष ख्याल गर्नुपर्छ । कतिपय मानिस आफ्नो छालाको हेरचाह गर्न सक्तैनन् । यदि तपाईं पनि यी व्यक्तिहरू मध्ये एक हुनु हुन्छ भने तपाईंले यो मौसममा आफ्नो छाला हेरचाहका […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री ओली आज स्पेन भ्रमणमा निस्कने
काठमाडौं, असार १४ प्रधानमन्त्री केपी शर्मा ओली आज स्पेनको औपचारिक भ्रमणका लागि निस्कदैँ छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज युरोपेली मुलुक स्पेनको भ्रमणमा निस्कन लागेका हुन् । स्पेनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्रीले असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागिता जनाउने छन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना […]
पूरा पढ्नुहोस्
आजको मौसमः देशैभरी मेघगर्जनसहित बर्षा हुने
काठमाडौं,असार १४ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भई रहेको छ। दिउँसो देशभर […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ असार १४ गते शनिवार
आजको राशिफल बि.सं २०८२ असार १४ गते शनिवार, ई.सं २०२५ जुन २८, नेपाल सम्बत ११४५ तक्षालाग तृतिया, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, अषाढ शुक्ल पक्ष तृतिया, चन्द्रमा मकर राशीमा, सुर्य मिथुन राशीमा, करणः बणिज, योगः ब्याघात। आज नेपालमा सूर्योदय बिहान ०५ः०८ मा भएको छ, सूर्यास्त साँझ ०७ः०१ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जाैकाे […]
पूरा पढ्नुहोस्
आजको मौसमः कर्णाली र मधेसबाहेक अन्य प्रदेशमा पानी पर्ने
काठमाडौँ असार १३ मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जानकारी दिएको छ । हाल देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ […]
पूरा पढ्नुहोस्




