प्रदेश
आजको राशिफल: २०८२ असार १३ गते शुक्रबार
आजको राशिफल बि.सं. २०८२ असार १३ गते शुक्रबार ई.सं. २०२५ जुन २७ नेपाल सम्बत ११४५ दिल्लाथ्व दितीया, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार शुक्ल दितिया, चन्द्रमा कर्कट राशिमा, पुनर्वसु नक्षत्र, व्याघात योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर १० मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०७ बजेर ०३ मिनेटमा हुनेछ […]
पूरा पढ्नुहोस्
राष्ट्रिय सभाको बैठक बस्दै, विनियोजन विधेयक प्रस्तुत गरिने
काठमाडौँ, असार १२ आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक आज अपराह्न १:१५ बजे बस्दैछ । आजको बैठकमा सांसद जग प्रसाद शर्माले ‘खानेपानीमा नागरिकको सहज पहुँच पुऱ्याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै व्यवस्थापन कार्य अन्तर्गत राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ असार १२ गते बिहिबार
आजको राशिफल बि.सं. २०८२ असार १२ गते बिहिबार ई.सं. २०२५ जुन २६ नेपाल सम्बत ११४५ दिल्लाथ्व पारू, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार शुक्ल प्रतिपदा, चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र, ध्रव योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर १० मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०७ बजेर ०३ मिनेटमा हुनेछ […]
पूरा पढ्नुहोस्
ओली नेतृत्व सरकारको एक वर्ष सफल र उपलब्धिमूलक रह्यो : एमाले
काठमाडौँ, असार ११ नेकपा (एमाले)ले केपी ओली नेतृत्वको सरकारको एकवर्षे कार्यकाल सफल र उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ। बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले सरकारको नीतिगत निर्णय र कार्यान्वयन सन्तोषजनक रहेको पार्टीले निष्कर्ष निकालेको जानकारी दिए। सत्तारुढ दलहरू काँग्रेस–एमालेबीचको सम्बन्ध समेत थप मजबुत बन्दै गएको निष्कर्ष पार्टीले […]
पूरा पढ्नुहोस्
उर्जा मन्त्री खड्का चीन प्रस्थान
काठमाडौं, असार १० ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का चीन प्रस्थान गरेका छन् । साङ्घाई को–अपरेसन अर्गनाइजेसन (एससिओ) ले चीनको झेजियाङ प्रान्तको निङ्बो सहरमा आयोजना हुने पाँचौँ ऊर्जा मन्त्री स्तरीय बैठकमा भाग लिन सोमबार राति त्यसतर्फ प्रस्थान गरेका हुन्। सो बैठकमा विभिन्न देशले गरेका ऊर्जा विकास र आगामी सहकार्यका विविध विषयमा छलफल हुने ऊर्जामन्त्रीले […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा बैठक बस्दै, बिनियोजन बिधेयक पारित गरिने
काठमाडौं, असार १० प्रतिनिधिसभाको बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ। आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ। जसअनुसार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा अर्थमन्त्री पौडेलले ‘आर्थिक विधेयक, […]
पूरा पढ्नुहोस्
आजको मौसमः कर्णाली र मधेसबाहेक अन्य प्रदेशमा पानी पर्ने
काठमाडौं, असार १० हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेकोछ । दिउँसो भने देशभर आंशिक […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ असार १० गते मंगलबार
आजको राशिफल बि.सं २०८२ असार १० गते मंगलबार, ई.सं २०२५ जुन २४, नेपाल सम्बत ११४५ तक्षालाग चतुर्दशी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, अषाढ कृष्ण पक्ष चतुर्दशी, चन्द्रमा मकर राशीमा, सुर्य मिथुन राशीमा, करणः भद्रा, योगः शुल। आज नेपालमा सूर्योदय बिहान ०५ः०८ मा भएको छ, सूर्यास्त साँझ ०७ः०१ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, असार ९ मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागको केही स्थानहरूमा तथा बाँकी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ असार ०९ गते सोमबार
आजको राशिफल बि.सं. २०८२ असार ०९ गते सोमबार ई.सं. २०२५ जुन २३ नेपाल सम्बत ११४५ बछलागा त्रयोदशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार कृष्ण त्रयोदशी, चन्द्रमा वृष राशिमा, कृत्तिका नक्षत्र, धृति योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ०९ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०७ बजेर ०२ मिनेटमा हुनेछ […]
पूरा पढ्नुहोस्




