प्रदेश
प्रतिनिधिसभाको बैठक बस्दैँ, प्रतिपक्षी दलको अडान कायमै
काठमाडौं, जेठ १४ प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बस्नेछ । हिजो बस्ने भनिएको बैठक सूचना टाँस गरेर आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । भिजिट भिषा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा स्वतन्त्र छानबिन आयोग बनाउनु पर्नु भन्दै प्रतिपक्षी […]
पूरा पढ्नुहोस्
दहीमा यी दुइका बिउ मिसाएर कपालमा लगाउनुहोस्, झर्न हुन्छ कम
काठमाडौं, जेठ १४ कपाल झर्ने समस्या धेरैलाई हुन्छ । कहिलेकाहीँ मौसम परिवर्तन, कडा पानीको प्रयोग, रासायनिक पदार्थ टाउकोमा लगाउने वा कपालको उचित हेरचाह नगर्दा कपाल झर्न थाल्छ । तर, कपाल झर्नुको प्रमुख कारण शरीरमा पोषक तत्वको कमी हुनु पनि हो । यदि तपाई पनि ती व्यक्तिहरु मध्ये हुनुहुन्छ, जसको शरीरमा पोषणको कमीका कारण कपाल झर्न […]
पूरा पढ्नुहोस्
आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने
काठमाडौं, जेठ १४ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक बदली देखी साधारणतया बदली रही बाँकी […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा बैठकमा आर्थिक सर्वेक्षण पेस हुदैँ
काठमाडौं, जेठ १३ प्रतिनिधिसभाको बैठक बस्दैछ संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुनेछ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१र८२ आर्थिक सर्वेक्षण पेस हुनेछ । सम्भावित कार्यसूची अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन […]
पूरा पढ्नुहोस्
आजको मौसमः मनसुन भित्रिएकाले देशैभरी बर्षा हुन सक्ने
काठमाडौं, जेठ १३ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश प्रदेश तथा लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक बदली देखी साधारणतया बदली रही बाँकीभू-भागमा मौसम मुख्यतया […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ जेठ गते मंगलबार
आजको राशिफल बि.सं २०८२ जेठ १३ गते मंगलबार, ई.सं २०२५ मे २७, नेपाल सम्बत ११४५ बछलाग औँशी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ औँशी, चन्द्रमा मेष राशीमा, सुर्य बृष राशीमा, करणः किस्तृघ, योगः सुकर्मा । आज नेपालमा सूर्योदय बिहान ०५ः१३ मा भएको छ, सूर्यास्त साँझ ०६ः५१ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि […]
पूरा पढ्नुहोस्
अब जम्मा ५ चौकाले बनाउनेछ कोहलीलाई १२०० चाैका हान्ने पहिलाे एसियन क्रिकेटर
काठमाडौं, जेठ १२ आइपिएल २०२५ को लिग चरणको अन्तिम खेल लखनऊ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बैंग्लोर बीच एकना स्टेडियममा खेलिदैछ र यही खेलको नतिजाले यो सिजनको शीर्ष २ टोलीको टुंगो लगाउने छ। यस खेलमा बेंगलुरुले लखनउलाई ठूलो अन्तरले पराजित गरेमा यो सिजनको क्वालिफायर खेल्न सक्छ। आरबीसीले एकपटक पनि आईपीएलको उपाधि जित्न सकेको छैन, […]
पूरा पढ्नुहोस्
एटलीले आफ्नो नयाँ फिल्ममा अल्लु अर्जुनलाई ६ वटा हिरोइन दिने
हैदाराबाद, जेठ १२ दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको खेल तय भएको छ ।‘पुष्पा २’ बाट १८ सय करोडभन्दा बढी छापिए पछि उनको बारेमा हिन्दी सिनेमा तरंगित भएको छ । यसैबिच, जवान निर्देशक एटलीले आफ्नो नयाँ फिल्म बनाउँदैछन्, जसको नाम हो, एएटुटुएक्ससिक्स। पहिलो झलकमा निर्माण पक्षले यहाँ ग्लोबल लेभलको काम गर्न लागेको स्पष्ट पारेका थिए। जवानबाट १००० […]
पूरा पढ्नुहोस्
अल्कोहलसहित यी तीन चीजसँग झुक्किएर पनि नखानुहोस् लसुन
काठमाडौं, जेठ १२ लसुन लगभग हरेक नेपालीको भान्सामा पाइन्छ। खानाको स्वाद बढाउनुका साथै लसुनलाई स्वास्थ्यका लागि पनि निकै फाइदाजनक मानिन्छ । यसमा धेरै औषधीय गुणहरू छन्, जसले तपाईंलाई धेरै तरिकामा फाइदा पुर्याउन सक्छ। तर, लसुनलाई राम्ररी उपभोग गरिएन भने यी फाइदा भन्दा पनि उल्टै बेफाइदामा परिणत हुन सक्छन् । विशेष गरी केहि चीजहरूसँग लसुनको सेवनले […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ जेठ १२ गते साेमवार
आजको राशिफल बि.सं २०८२ जेठ १२ गते साेमवार, ई.सं २०२५ मे २६, नेपाल सम्बत ११४५ बछलाग चतुर्दशी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल चतुर्दशी, चन्द्रमा मेष राशीमा, सुर्य बृष राशीमा, करणः चतुष्पद, योगः साेभन । आज नेपालमा सूर्योदय बिहान ०५ः१३ मा भएको छ, सूर्यास्त साँझ ०६ः५१ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका […]
पूरा पढ्नुहोस्




