प्रदेश
प्रधानमन्त्रीसँग बंगलादेशका समाज कल्याण मन्त्रीको शिष्टाचार भेट
काठमाडौं, जेष्ठ २ काठमाडौं, २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बंगलादेशका समाज कल्याणमन्त्री शर्मीन सोनेया मुुर्सिदले आज शिष्टाचार भेटघाट भएको छ । नेपालले पहिलो पटक आयोजना गरेको सगरमाथा संवादमा बंगलादेशको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आउनुुभएका मुर्सिदले प्रधानमन्त्री निवास, बालुुलाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन । सो भेटका अवसरमा दुुई देशबीच रहँदै आएको आपसी र मित्रवत […]
पूरा पढ्नुहोस्
सनस्क्रिन लगाउँदा अनुहार किन कालो हुन्छ ? उसो भए तरिका बदल्नुहोस्
काठमाडौं, जेष्ठ २ गर्मीको मौसममा छालालाई कडा घाम र हानिकारक पराबैंगनी किरणहरूबाट जोगाउन सनस्क्रिन लगाउनु महत्त्वपूर्ण मानिएको हुन्छ। तर, छाला विशेषज्ञहरूले सूर्यको किरणले तपाईंको छालालाई हानी नगर्नका लागि घर भित्र मात्रै सनस्क्रिन लगाउन सुझाव दिन्छन्। किनभने धेरैको गुनासो छ कि सनस्क्रिन लगाएपछि आफ्नो छाला कालो हुन्छ वा अनुहार कालो देखिन थाल्छ । यस्तो अवस्थामा उनीहरु […]
पूरा पढ्नुहोस्
आजको मौसमः पाँच प्रदेशमा तापक्रम बढने, दुइ प्रदेशमा पानी पर्ने
काठमाडौं, जेष्ठ २ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागर बाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको छ । […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ जेष्ठ २ गते शुक्रवार
आजको राशिफल बि.सं २०८२ जेठ २ गते शुक्रबार, ई.सं २०२५ मे १६, नेपाल सम्बत ११४५ बछलाग चतुर्थी, नाम संवत्सर, सूर्य उत्तरायनं, वसन्त ऋतु, जेष्ठ शुक्ल चतुर्थी, चन्द्रमा धनु राशीमा, सुर्य बृष राशीमा, करणः बब, योगः सिद्द। आज नेपालमा सूर्योदय बिहान ०५ः१४ मा भएको छ, सूर्यास्त साँझ ०६ः४५ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको […]
पूरा पढ्नुहोस्
चीनले पाकिस्तानी बैज्ञानिकलाई पनि अन्तरिक्षमा लैजाने
बेइजिङ, जेष्ठ १ चीनले पाकिस्तानका दुई मध्ये एक बैज्ञानकिलाई साथमा अन्तरिक्षमा लैजाने भएको छ । चीनको मानव अन्तरिक्ष एजेन्सीले घोषणा गरे अनुसार पाकिस्तानका दुई अन्तरिक्ष यात्रीलाई चीनको अन्तरिक्ष स्टेशनमा संयुक्त मिसनमा भाग लिनको लागि अन्तरिक्ष उडान प्रशिक्षणको लागि छनोट गरिएको छ। चीनको मानव अन्तरिक्ष एजेन्सी (सीएमएसए) लाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सी सिन्ह्वाले दुई पाकिस्तानीमध्ये एकजनाले पेलोड […]
पूरा पढ्नुहोस्
अब रोटीमा यो चीज मिसाएर पकाउनुनु होस्, कब्जियत चट
काठमाडौं, जेष्ठ १ आजकाल घरहरूमा रोटीहरू सामान्यतया गहुँको पीठोबाट बनाइन्छ किनभने रोटी बिना हाम्रो खाना अधुरो हुने गरेको छ । हामी सबैलाई दिउँसो देखि बेलुकाको खानामा रोटी नै खान मन पर्छ । यदि तपाई पनि कब्जियतको समस्याबाट हैरान हुनुहुन्छ भने गहुँको पिठोमा यस्तो चीज मिसाएर खानुहोस्, कब्जियत झट्टै निको हुनेछ । तपाईलाई भनौं कि कब्जियत […]
पूरा पढ्नुहोस्
आजको मौसम: दुई प्रदेशमा हावाहुरी चल्ने
काठमाडौं, जेष्ठ १ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको छ । कोशी […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ जेष्ठ १ गते बिहिवार
आजको राशिफल बि.सं २०८२ जेष्ठ १ गते बिहिवार ई.सं २०२५ मे १५ नेपाल सम्बत ११४५ बछलागा तृतिया , सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण तृतिया, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, शिव योग, वणिज करण । आज नेपालमा सूर्याेदय बिहान ०५ बजेर १४ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ४५ मिनेटमा […]
पूरा पढ्नुहोस्
चिया जाली कालो भयो, छान्न सकेन, उसो भए यो उपाय अपनाउनुहोस्
काठमाडौं, बैशाख ३१ अधिकांश मानिसले आफ्नो दिनको सुरुवात एक कप तातो चियाबाट गर्छन्। कतिपयको घरमा त दिनमा कम्तीमा ३ देखि ४ पटक चियासमेत बनाइन्छ किनकी पाहुना आउँदा पनि चियाले सत्कार गर्ने चलन छ । यस्तो अवस्थामा चिया बनाएपछि भाँडाकुँडा सफा गर्नु निकै कष्टकर काम हुन जान्छ । विशेषगरी चिया छान्ने (चिया जाली) समयसँगै फोहोर र […]
पूरा पढ्नुहोस्
संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या
काठमाडौं, बैशाख ३१ संसारमा विभिन्न प्रकारका ठाउँहरू छन् र तिनीहरूको पनि आ आफ्नै रीतिरिवाजहरू रहेका छन्। विशेष गरी जब हामी सांस्कृतिक चलनहरूको बारेमा कुरा गर्छौं, धेरै पटक हामीले केही यस्ता कुरा सुन्छौं, जो सुनेर हामी छक्क पर्छौं । यो वैज्ञानिक रूपमा प्रमाणित भएको छ कि यदि आमाबाबु नजिकका आफन्तहरू छन् भने बच्चाहरु केहि आनुवंशिक विकारहरुसँग […]
पूरा पढ्नुहोस्




