प्रदेश
किर्तिपुर क्रिकेट मैदान निर्माण ढिलाईबारे प्रधानमन्त्रीको गम्भीर चासो
काठमाडौँ, वैशाख २२ प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान कार्य तोकिएको समयमा सम्पन्न हुन नसकेको विषयमा आज सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीलाई डाकेर छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माण कार्यको कार्यान्वयन निकाय सङ्घीय सचिवालय तथा […]
पूरा पढ्नुहोस्
२ रनले बैंगलौरसँग चेन्नई पराजित, बैग्लौरको प्ले अफ लगभग पक्का
काठमाडौं, बैशाख २१ रोयल च्यालेन्जर्स बैंगलोरले रोमाञ्चक खेलमा चेन्नई सुपर किंग्सलाई २ रनले पराजित गर्दै आईपीएल २०२५ मा आफ्नो सफल सिलसिला जारी राखेको छ। अन्तिम ओभरमा नै बेंगलुरुले पहिले ब्याटिङ र त्यसपछि बलिङ गर्दै तालिका बदल्यो र यो सिजनमा चेन्नईलाई दोस्रो पटक पराजित गर्न सफल भयो । यस खेलमा बैंगलोरले पहिले ब्याटिङ गर्दै २१३ रनको […]
पूरा पढ्नुहोस्
अर्थसहित ४ समितिको बैठक बस्दैँ
काठमाडौं, बैशाख २१ संघीय संसदका ४ वटा समितिका बैठक बस्दैँछ । संघीय संसद सचिवालय सिंहदरवारमा उक्त बैठक बस्नेछ । जसअनुसार अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँग छलफल हुने भएको छ । जुन बैठक बिहान ११ः३० बजेवाट सुरू हुनेछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा […]
पूरा पढ्नुहोस्
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने र तीन प्रदेशमा हिमपात
काठमाडौं, बैशाख २१ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेश र […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ वैशाख २१ गते आइतबार
आजको राशिफल बि.सं २०८२ वैशाख २१ गते आइतबार ई.सं २०२५ मे ४ नेपाल सम्बत ११४५ बछलाथ्व सप्तमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल सप्तमी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, गण्ड योग, वणिज करण । आज नेपालमा सूर्याेदय बिहान ५ बजेर २४ मिनेटमा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ३९ मिनेटमा हुनेछ । […]
पूरा पढ्नुहोस्
शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी, टम क्रुज भन्दा थोरै कम
काठमाडौं, बैशाख २० बलिउडका बादशाह शाहरुख खानले हलिउडका दिग्गजलाई पछाडी विश्वका धनी अभिनेताको शीर्ष १० मा सामेल हुने कुरा के तपाईंले कहिल्यै सोच्नुभएको थियो ? भर्खरै ‘ एस्क्वायर’ ले एउटा सूची सार्वजनिक गरेको छ, जसमा विश्वका सबैभन्दा धेरै कमाउने कलाकारको नाम सार्वजनिक गरिएको छ र चौथो नम्बरमा भारतको नाम चम्केको छ, उनी हुन्- शाहरुख खान। […]
पूरा पढ्नुहोस्
अध्यादेश असफल भए पनि भुमी सबन्धी बिधेयक यसै बर्ष पारिते गरिने
काठमाडौं, बैशाख २० सरकारले भूमिसम्बन्धी विधेयक यही अधिवेशनबाट पारित गर्ने भएको छ। अध्यादेशवाट ल्याउँदा असफल भएकाे साे बिधेयक आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममार्फत यसै बर्ष पारित गरिने जनाएकाे । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्ने जनाएका छन ।
पूरा पढ्नुहोस्
दाँत पहेलो भयो, उसो भए यो घरेलु उपाय अपनाएर चाँदी जस्तै चम्काउनुहोस्
काठमाडौं, बैशाख २० तपाईको मुस्कानले तपाईको अनुहारको सुन्दरता बढाउँछ। तर यदि यो मुस्कानसँगै पहेँलो दाँत पनि देखिन थाल्यो भने यो अप्ठ्यारोको कारण बन्छ । पहेँलो दाँतले अनुहारको सौन्दर्य मात्र घटाउँदैन्, आत्मविश्वासमा पनि असर गर्छ । यस्तो अवस्थामा उनीहरुबाट छुटकारा पाउन मानिसहरु बजारमा उपलब्ध महँगो टूथपेस्ट र उपचारको सहारा लिन बाध्य हुन्छन् । यद्यपि, यदी तपाइँ […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ बैशाख २० गते शनिवार
आजको राशिफल बि.सं २०८२ वैशाख २० गते शनिवार, ई.सं २०२५ मे ३, नेपाल सम्बत ११४५ बछलाथ्व षष्ठी, नाम संवत्सर, सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल षष्ठी, चन्द्रमा बृष राशीमा, सुर्य मेष राशीमा, नक्षत्रः भरणी, करणः गर, योगः धृतु । आज नेपालमा सूर्योदय बिहान ०५ः२५ मा भएको छ, सूर्यास्त साँझ ०६ः३८ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जाैकाे सातु […]
पूरा पढ्नुहोस्
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने र तीन प्रदेशमा हिमपात
काठमाडौं, बैशाख २० हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेश र […]
पूरा पढ्नुहोस्




