Friday, October 16

प्रदेश

हरेक फागुन महिना ‘नसर्ने रोग’ महिनाको रूपमा मनाइने

काठमाडौं, बैशाख १९ अब प्रत्येक बर्ष फागुनमा नसर्ने रोग महिनाको रूपमा मनाइने भएको छ । १४ बर्ष मुनिका बालबालिकामा क्यान्सर देखिएमा निःशुल्क उपचार गर्ने जनाएको सरकारले छरिएको स्वास्थ्य सेवालाई एकीकृत बनाइने पनि घोषणा गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका […]

पूरा पढ्नुहोस्

संघीय संसदको संयुक्त बैठक बस्दैँ

काठमाडौं, बैशाख १९ संघीय संसदका दुवै सदनको संयुक्त बैठक बस्दैँछ । सरकारले आज आर्थिक बर्ष २०८२÷८३ का लागि नीति तथा कार्यक्रम सार्बजनिक गर्दैछ । जसअनुसार राष्ट्रपति रामचन्द्र पौडलले सरकारको नीति तथा कार्यक्रम बाचन गर्दैछन् । बैठक दिनको ३ः०० बजेवाट सुरू हुनेछ ।

पूरा पढ्नुहोस्

आजको मौसमः पाँच प्रदेशमा हल्का पानी पर्ने

काठमाडौं, बैशाख १९ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ बैशाख १९ गते शुक्रबार

आजको राशिफल बि.सं २०८२ वैशाख १९ गते बिहिवार, ई.सं २०२५ मे २, नेपाल सम्बत ११४५ बछलाथ्व पञ्चमी, नाम संवत्सर, सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल पञ्चमी, चन्द्रमा बृष राशीमा, सुर्य मेष राशीमा, नक्षत्रः भरणी, करणः काैलब, योगः सुकर्मा । आज नेपालमा सूर्योदय बिहान ०५ः२८ मा भएको छ, सूर्यास्त साँझ ०६ः३६ मिनेटमा हुनेछ । आज कुनै […]

पूरा पढ्नुहोस्

माउन्ट एभरेष्ट होइन, सगरमाथा भनेर ब्रान्डिङ गरौंः प्रधानमन्त्री

काठमाडौं, बैशाख १८ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि बहुतै उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई आग्रह गरेका छन । कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अनेक हिसाबले जुनसुकै क्षेत्रमा नेपालमा लगानीका निम्ति उपयुक्त वातावरण रहेकाले आन्तरिक र बाह्य लगानी परिचालनमा […]

पूरा पढ्नुहोस्

हरेक रात नाइटोमा तेल लगाउनुहोस, पेट हुनेछ सफा

काठमाडौं, बैशाख १८ आजको व्यस्त जीवन, खानपानको खराब बानी र तनावका कारण पेटसम्बन्धी समस्या सामान्य बन्दै गएको छ । त्यसमध्ये पनि पेट सफा नहुँदा मानिसहरु समस्यामा परेका छन् । यो समस्या समय संगै कब्जियतको कारण बन्छ । कब्जियतका कारण मानिसलाई पेट दुख्ने, भारी हुने वा पेट दुख्ने मात्र होइन, यसले व्यक्तिलाई चिडचिडा र बिरामी पनि […]

पूरा पढ्नुहोस्

आजको मौसमः पाँच प्रदेशका पहाडी भु भागमा पानी पर्ने

काठमाडौं, बैशाख १८ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा मौसम मूख्यतया सफा देखि […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ बैशाख १८ गते बिहिवार

आजको राशिफल बि.सं २०८२ वैशाख १८ गते बिहिवार, ई.सं २०२५ मे १, नेपाल सम्बत ११४५ बछलाथ्व चतुर्थी, नाम संवत्सर, सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल चतुर्थी, चन्द्रमा बृष राशीमा, सुर्य मेष राशीमा, नक्षत्रः भरणी, करणः अतिगण्ड, योगः बणिज । आज नेपालमा सूर्योदय बिहान ०५ः२८ मा भएको छ, सूर्यास्त साँझ ०६ः३६ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जाैकाे […]

पूरा पढ्नुहोस्

नेकपा एसले प्रधानमन्त्रीसँग भन्याे, ‘चैत १५ गते पार्टी कार्यालयमा भएको क्षतिपुर्ति दिलाउनु परयाे’

काठमाडौं, बैशाख १७ प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा एकीकृत समाजवादीले मुलुकको आर्थिक, सामाजिकलगायत क्षेत्रमा सुधारका लागि आज मागपत्र बुुझाएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर सो पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहितका पदाधिाकारीले मागपत्र बुझाउनुभएको हो । मागपत्रमा ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ को नाराका साथ कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना […]

पूरा पढ्नुहोस्

६ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौं, बैशाख १७ प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका ६ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ वैशाख १५ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी अतिरिक्त महानिरीक्षकहरूमा चन्द्र […]

पूरा पढ्नुहोस्