Friday, October 16

प्रदेश

आजको राशिफल: २०८२ वैशाख १७ गते बुधबार

आजको राशिफल बि.सं २०८२ वैशाख १७ गते बुधबार ई.सं २०२५ अप्रिल ३० नेपाल सम्बत ११४५ बछलाथ्व तृतिया, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल तृतिया, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, शोभन योग, तैतल करण । आज नेपालमा सूर्याेदय बिहान ५ बजेर २८ मिनेटमा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ३६ मिनेटमा हुनेछ । […]

पूरा पढ्नुहोस्

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी बिजयी

काठमाडौं, बैशाख १७ पेरिस सेन्ट जर्मेनले च्याम्पियन्स लिगमा जीत हासिल गरेको छ । इमिरेट्स स्टेडियममा भएको च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा आर्सनल पेरिस सेन्ट जर्मेनसँग १–० ले पराजित भएको हो । पिएसजीको उस्माने डेम्बेलेको प्रारम्भिक गोलको बलमा आर्सनललाई १–० ले पराजित गरेको हो । डेम्बेलेले पहिलो हाफको चौथो मिनेटमा नै सो गोल गरेका हुन् । मिकेल […]

पूरा पढ्नुहोस्

आजको मौसमः तीन प्रदेशमा पानी पर्ने, लुम्बिनीमा हावाहुरी चल्ने

काठमाडौं, बैशाख १७ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडिबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको […]

पूरा पढ्नुहोस्

१८ महिना पछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

काठमाडौं, बैशाख १६ प्रतिनिधिसभको आजको बैठकले भन्सार विधेयक पारित भएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए, जस लगत्तै आजको बैठकले भन्सार बिधेयक पारित गरेको हो । तत्कालीन अर्थमन्त्री डा. प्रकाश शरण महतले गत १८ असोज २०८० मा प्रतिनिधि सभामा दर्ता […]

पूरा पढ्नुहोस्

आजको मौसमः चार प्रदेशका पहाडी भु भागमा पानी पर्ने

काठमाडौं, बैशाख १६ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडिबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश,  गण्डकी  प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली र बाँकी भू-भागमा मौसम […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ बैशाख १६ गते मंगलबार

आजको राशिफल बि.सं २०८२ वैशाख १६ गते मंगलबार, ई.सं २०२५ अप्रिल २९, नेपाल सम्बत ११४५ बछलाथ्व द्वितीया , नाम संवत्सर, सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल द्वितीया, चन्द्रमा बृष राशीमा, सुर्य मेष राशीमा, नक्षत्रः भरणी, करणः बालव,योगः साैभाग्य । आज नेपालमा सूर्योदय बिहान ०५ः२८ मा भएको छ, सूर्यास्त साँझ ०६ः३६ मिनेटमा हुनेछ । आज कुनै […]

पूरा पढ्नुहोस्

यस्तो देखियो यस बर्षको सगरमाथा आरोहण (फोटो फिचर)

काठमाडौं, बैशाख १५  सगरमाथा आरोहण सुरू भएको छ। विश्वको सबैभन्दा उच्च शिखर चुम्नका लागि सयौं पर्वतारोहीहरू अहिले धमाधम सगरमाथाको उच्च शिखरतर्फ लम्किरहेका छन् । यसैबिच, सो हिमाल आरोहणको मनमोहन दृश्य ‘एभरेष्ट टुडे’ ले आफ्नो सामाजिक सञ्जाल एक्समा हालेको छ । यो तस्विर नेपालकी प्रसिद्द पर्वतारोही पुर्णिमा श्रेष्ठलगायतले खिचेका हुन् ।

पूरा पढ्नुहोस्

अक्षयका यो बर्षका दुबै फिल्म फ्लप, केशरीः२ फ्लप हुनुका यी हुन पाँच कारण

मुम्बई, बैशाख १५ हरेक पटक झैं यस पटक पनि बलिउड सुपरस्टार अक्षय कुमार २०२५ मा धेरै फिल्म लिएर फ्यानहरु माझ उपस्थित देखि रहेका छन् । तर, २०२५ को पहिलो दुई महिनामा अक्षय कुमारका दुई वटा फिल्म थिएटरमा आएका छन् । तर दुःखको कुरा के छ भने अक्षयले आफ्ना दुवै फिल्मबाट धेरै पीडा भोग्नु परेको छ […]

पूरा पढ्नुहोस्

भूकम्पका कारण नभइ आणविक परीक्षणले हल्लिरहेछ धर्तीः अनुसन्धान

काठमाडौं, बैशाख १४  भूकम्प र आणविक परीक्षणका सम्बन्धमा एउटा अनुसन्धान बाहिर आएको छ, जसमा बारम्बार पृथ्वी हल्लाउनुको अर्थ भूकम्प आएको होइन, वास्तवमा यो गोप्य आणविक परीक्षण पनि हुनसक्ने बताइएको छ । यो अनुसन्धान लस अलामोस नेशनल ल्याबोरेटरीका भूकम्पविद्हरूले गरेका हुन्। सिस्मोलॉजिकल सोसाइटी अफ अमेरिकाको बुलेटिनमा प्रकाशित नयाँ  लेखमा उल्लेख भए अनुसार प्राकृतिक भूकम्प नआएर परमाणु […]

पूरा पढ्नुहोस्

मातातीर्थ औसीमा प्रधानमन्त्री ओलीले सम्झिए आमा

काठमाडौं, बैशाख १४ आजको आमाको मुख हेर्ने दिन अर्थात आमा खुवाउने औंशी । नेपालभरी तथा नेपाली हिन्दुभाषीहरू बिचमा यो कार्यक्रम आमालाई सम्झेर तथा आमालाई मिठा मिठा खाने कुरा खुवाएर मनाइने गरिन्छ । यसैबिचमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस दिनको सम्झना गरेका छन् । ‘मेरो स्मृतिमा आमाको अनुहार त्यति स्पष्ट छैन किनभने चार वर्षको नहुँदै मैले […]

पूरा पढ्नुहोस्