Monday, October 19

प्रदेश

नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, चैत्र ६ नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यस कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि चैत ७ गते बुक क्लोज गर्दैछ । तसर्थ, चैत ६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । यस कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत […]

पूरा पढ्नुहोस्

शाहरूख खानले पुष्पाः निर्देशक सुकुमारसँग फिल्म बनाउँदै

काठमाडौं, चैत्र ६ भारतीय सिनेमा अहिले साँच्चै पैन इन्डिया बन्दै गएको छ। हिजोआज बलिउड र साउथका कलाकार–निर्देशकहरु सँगै काम गर्न निकै जोड दिइरहेका छन् । जस्तो कि शाहरुख खानले एट्लीसँग ब्लकबस्टर ‘जवान’ बनाएका थिए भने सलमान खान एआर मुरुगादासको निर्देशनमा इदको अवसरमा ‘सिकंदर’ ल्याउँदै छन् । साथै, अक्षय कुमार पनि ‘कनप्पा’ मा भगवान शिवको अवतारमा […]

पूरा पढ्नुहोस्

आजको मौसमः तीन प्रदेशमा बर्षा हुन सक्ने

काठमाडौं, चैत्र ६ हाल देशमा पश्चिमी  वायूको साथै स्थानीय वायूको समेत आंशिक  प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश र  बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। दिउँसो गण्डकी  प्रदेश, कर्णाली  प्रदेश र  सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ चैत्र ६ गते बुधबार

बि.सं २०८१ चैत ६ गते बुधबार, ई.सं २०२५ मार्च १९, नेपाल सम्बत ११४५ चिल्लाथ्व त्रयोदशी, नाम संवत्सर सूर्य उत्तरायनं, बसन्त ऋतु, चैत कृष्ण पञ्चमी, पञ्चाङ्ग: हर्षण कौलव विशाखा, चन्द्रमा सिंह राशिमा, सुर्य राशीः मिन,  करणः कैलब,योगः हर्षण। आज नेपालमा सूर्याेदय बिहान ०६: १९ बजे, सूर्यास्त साँझ ०६: १४ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै […]

पूरा पढ्नुहोस्

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा बैठक

काठमाडौं, चैत ५ प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा बैठक आज सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा प्रतिष्ठानको चालु आर्थिक वर्षको बजेट र कार्यक्रम स्वीकृत भएको भने गत आर्थिक वर्षको महालेखा परीक्षकको प्रतिवेदनबारे जानकारी गराइँदै त्यसमा रहेका सुधार्नुपर्ने पक्षहरुमा ध्यान दिन जोड दिइएको […]

पूरा पढ्नुहोस्

अछाम केन्द्रविन्दु भएर भूकम्प

सुर्खेत, चैत्र ५ सुदूरपश्चिमको अछाममा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अछामको बाटुलासेन आसपास केन्द्र बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्प मंगलबार बिहान ६ बजेर ३३ मिनेट जादा गएको केन्द्रले जनाएको छ ।

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ चैत्र ५ गते मंगलबार

आजको राशिफल बि.सं २०८१ चैत्र ५ गते मंगलबार ई.सं २०२५ मार्च १८ नेपाल सम्बत ११४५ चिल्लागा चतुर्थी-१९, नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत्र कृष्ण पक्ष चतुर्थी, चन्द्रमा तुला राशिमा, चित्रा स्वती, व्याघात योग, बव करण । आज नेपालमा सुर्योदय ०६: १२ बजे, सूर्यास्त साँझ ०६: १४ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला […]

पूरा पढ्नुहोस्

कहिले आउछ पुष्पा-३ ?

काठमाडौँ, चैत्र ४ साउथ सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ द रुल’ ले भारतसँगै विश्वव्यापी रूपमा पनि धेरै कमाई गर्‍यो । यो फिल्म २०२१ मा रिलिज भएको फिल्म ‘पुष्पा: द राइज’ को सिक्वेल थियो, जसलाई दर्शकले मन पराएका थिए । यो फिल्मको ब्लकबस्टर सफलता पछि, अब दर्शकहरू यसको तेस्रो भागको उत्सुकताका साथ प्रतिक्षा गरिरहेका छन् […]

पूरा पढ्नुहोस्

‘मिसन–२०२६’ को समिक्षा

काठमाडौँ, चैत्र ४ राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एशियाली खेलकुदमा स्वर्ण सहित दोहोरो पदका लागि सुरु गरिएको मिसन २०२६ खेलकुदको महत्वपूर्ण अभियान भएको बताएका छन् । मिसन २०२६ को समिक्षा बैठकमा सदस्य सचिव घिसिङले एशियाली खेलकुदमा पदक ल्याउने प्रयास देशकै अभियान भएको उल्लेख गरे । राष्ट्रिय खेलकुद परिषद्ले सन् २०२६ मा जापनमा आयोजना […]

पूरा पढ्नुहोस्

युक्रेन युद्ध रोक्न ट्रम्प र पुटिनबीच वार्ता हुदै

काठमाडौँ, चैत्र ४ रुस र युक्रेनबीच चलिरहेको युद्ध रोक्नको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच महत्त्वपूर्ण कुराकानी हुने भएको छ । मिडिया रिपोर्टका अनुसार यो कुराकानी मंगलबार हुने तयारी भएको छ । ट्रम्प र पुटिनबीचको वार्तालाई महत्त्वपूर्ण मानिएको छ । युक्रेनसँगको युद्धमा ३० दिनको युद्धविरामको लागि अमेरिकी प्रस्तावमा छलफल गर्न रुसी […]

पूरा पढ्नुहोस्