प्रदेश
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, फागुन २१ हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । आज हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको मौसम […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ फाल्गुण २१ गते बुधवार
आजको राशिफल बि.सं २०८१ फाल्गुण २१ गते बुधवार ई.सं २०२५ मार्च ०५ नेपाल सम्बत ११४५ चिल्लाथ्व षष्ठी नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण शुक्ल षष्ठी, चन्द्रमा मेष राशिमा, कृत्तिका नक्षत्र, वैधृति योग, तैतल करण । आज नेपालमा सूर्याेदय बिहान ०६: २३ बजे, सूर्यास्त साँझ ०६: ०६ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष […]
पूरा पढ्नुहोस्
सरकार र उद्योगीबीच ग्यासको मुल्य बढाउने सहमति
काठमाडौँ, फागुन २० सरकार र आन्दोलन घोषणा गरेका ग्यास उद्योगीसँग सहमति भएको छ । ग्यास उद्योगीहरूको छाता संगठन नेपाल एलपी ग्यास उद्योग संघ र सरकारबीच भएको वार्तामा सहमति जुटेको हो । सहमतिसँगै उद्योगीहरूको आन्दोलन स्थगित भएको छ । संघ र सरकारबीच ५ बुँदे सहमतिभएसंगै ग्यासको मुल्य बढ्ने भएको हो । मंगलबार भएको वार्तापछि ग्यासमा १२ […]
पूरा पढ्नुहोस्
मछिन्द्रले जित्यो केपी ओली कपको उपाधि
काठमाडौँ, फागुन २० केपी ओली कपको उपाधि मछिन्द्र क्लबले जितेको छ । सोमबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लबले तेस्रो पटक केपी ओली कपको उपाधि जितेको हो । मछिन्द्रको जितमा स्टेफन जमाहा जालीले एक गोल गरेका थिए भने अर्को गोल आर्मीका विमल पाण्डेले आत्मघाती गोल गरेका थिए […]
पूरा पढ्नुहोस्
आज अर्थ र विधायन व्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौँ, फागुन २० आज संघीय संसद अन्तर्गतको अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बिहान ११ बजे बस्ने बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफलको कार्यसूची रहेको छ । त्यस्तै राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको अपराहन्न १ बजे बस्ने बैठकमा पानीजहाज (सञ्चालन […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ फाल्गुण २० गते मंगलबार
आजको राशिफल बि.सं २०८१ फाल्गुण २० गते मंगलबार ई.सं २०२५ मार्च ४ नेपाल सम्बत ११४५ चिल्लाथ्व पञ्चमी, नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण शुक्ल पञ्चमी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र । आज नेपालमा सुर्योदय बिहान ०६: २७ बजे, सूर्यास्त साँझ ०६: ०६ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज […]
पूरा पढ्नुहोस्
छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा
काठमाडौं, फागुन १९ छिमेक लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्री खुला गरेको छ । कम्पनीले १ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । यसको प्रतिकित्ता सेयरको न्यूनतम भाउ ४४५ रुपैयाँ तोकेको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले आज सोमबार (फागुन १९ […]
पूरा पढ्नुहोस्
जितपछि बार्सिलोना ला लिगाको शिर्ष स्थानमा उक्लियो
काठमाडौ, फागुन १९ स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले रियल सोसियडाडलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले रियल सोसियडाडलाई ४-० गोल अन्तरले परजित गरेको हो । बार्सिलोनाको जित मा जेरार्ड मार्टिन, मार्क कासाडो, रोनाल्ड अराउजो र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरेका थिए । यस खेलमा खेलको १७औ मिनेटमा आरिट एलुसटोन्डोले रातो […]
पूरा पढ्नुहोस्
बेलायत, फ्रान्स र युक्रेनले युद्ध रोक्न योजना बनाउने
काठमाडौ, फागुन १९ बेलायत, फ्रान्स र युक्रेनले रुस-युक्रेन युद्ध रोक्न मिलेर योजना बनाउन सहमत भएका छन् । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको बेलायत भ्रमणको क्रममा बेलायती प्रधानमन्त्री केयर स्टारमरले यो जानकारी दिएका हुन् । स्टारमरले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतिसँग जेलेन्स्कीको बहस पछि चार देशका नेताहरू बीचको वार्तामा यो योजना बनेको बताएका हुन् । उनले ट्रम्प […]
पूरा पढ्नुहोस्
बुफोनको उपस्थितिमा केपी ओली कपको फाइनल हुदै, आर्मी र मछिन्द्र भिड्दै
काठमाडौ, फागुन १९ केपी ओली कपको आज फाइनल खेल हुदै छ । दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने फाइनलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब उपाधिका लागि भिड्दै छन् । मछिन्द्र क्लबले शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । त्यस्तै शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी […]
पूरा पढ्नुहोस्




