Monday, October 19

प्रदेश

न्यूजील्याण्डलाई हराउदै भारत बन्यो समुह विजेता

काठमाडौ, फागुन १९ भारतले न्यूजील्याण्डलाई पराजित गर्दै समुह विजेता बनेको छ । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत समुह चरणको अन्तिम खेलमा भारतले न्यूजील्याण्डलाई ४४ रनले पराजित गर्दै समुह ए को विजेता बनेको छ । भारतले दिएको २५० रनक लक्ष्य पछाएको न्यूजील्याण्डले ४५.३ ओभरमा अल आउट हुदै २०५ रन मात्र बनाएको थियो । न्यूजील्याण्डका लागि केन विलियम्सनले सर्बाधिक […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ फाल्गुण १९ गते सोमवार

आजको राशिफल बि.सं २०८१ फाल्गुण १९ गते सोमवार ई.सं २०२५ मार्च ०३ नेपाल सम्बत ११४५ चिल्लाथ्व चतुर्थी नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण शुक्ल चतुर्थी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, शुक्ल योग, वणिज करण । आज नेपालमा सूर्याेदय बिहान ०६: २६ बजे, सूर्यास्त साँझ ०६: ०५ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन […]

पूरा पढ्नुहोस्

भारतले न्यूजील्याण्डलाई दियो २५० रनको लक्ष्य

काठमाडौ, फागुन १८  भारतले न्यूजील्याण्डलाई २५० रनको लक्ष्य दिएको छ । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत समुह चरणको अन्तिम खेलमा भारतले टस हारेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाएर २४९ रन बनाएको हो । भारतका लागि श्रेयस अय्यरले सर्बाधिक ७९ रन बनाए भने हार्दिक पाण्डेयले ४५ रन बनाएका थिए । त्यसैगरी अक्सर पटेलले ४२, […]

पूरा पढ्नुहोस्

अर्थतन्त्र सुधारबारे पूर्व अर्थसचिवहरुसँग छलफल

  काठमाडौ, फागुन १८  अर्थ मन्त्रालयले पूर्व अर्थ सचिवहरुसँग अर्थतन्त्र सुधारबारे छलफल गरेको छ । पूर्व अर्थ सचिवहरुले अर्थतन्त्रमा थप सुधारका लागि बोल्ड कदम चाल्न सुझाव दिएका छन् । अर्थ मन्त्रालममा आयोजित कार्यक्रममा उनीहरुले प्रतिफल नदिने आयोजनाहरुमा निर्मतापूर्वक कैची चलाउन, ठूला आयोजनामा केन्द्रित हुन, वित्तीय संघीयतालाई प्रभावकारी बनाउन, पूँजीगत खर्चका लागि सम्बन्धित मन्त्रालय र विभागहरुलाई […]

पूरा पढ्नुहोस्

युक्रेन र बेलायतबीच ऋण सम्झौता, युक्रेनको सार्वभौमसत्ता र सुरक्षाप्रति स्टारमर प्रतिबद्ध

काठमाडौ, फागुन १८  अमेरिकाको विवादित भ्रमणपछि बेलायत पुगेका युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले प्रधानमन्त्री केयर स्टारमरसँग भेटवार्ता गरेका छन् । यस क्रममा, जेलेन्स्कीले स्टारमरलाई उनको अटल समर्थनको लागि धन्यवाद दिए । सो क्रममा स्टारमरले युक्रेनको सार्वभौमसत्ता र सुरक्षाप्रति बेलायतको प्रतिबद्धता दोहोर्‍याएका थिए । दुई नेताहरूको यो भेटवार्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जेलेन्स्कीको बहसको एक दिन पछि भएको […]

पूरा पढ्नुहोस्

अर्थ समितिको बैठक बस्दै

काठमाडौ, फागुन १८  आज प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजेदेखि अर्थ समितिको बैठक कक्षमा बस्ने संसद सचिवालयले जानकारी दिएको छ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

पूरा पढ्नुहोस्

आज अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको अवस्था कस्तो छ ?

काठमाडौ, फागुन १८  नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आइतबार अमेरिकी डलरको भाउ ४७ पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार एक अमेरिकी डललको खरिददर […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ फाल्गुण १८ गते आईतवार

आजको राशिफल बि.सं २०८१ फाल्गुण १८ गते आईतवार ई.सं २०२५ मार्च ०२ नेपाल सम्बत ११४५ चिल्लाथ्व तृतीया नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण शुक्ल तृतीया, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, शुभ योग, तैतल करण । आज नेपालमा सूर्याेदय बिहान ०६: २७ बजे, सूर्यास्त साँझ ०६: ०४ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन […]

पूरा पढ्नुहोस्

सशस्त्र प्रहरीको ‘ बाहिनी पत्ती’ कपमा सुर्खेत पहिलो

काठमाडौं, फागुन १७ सशस्त्र प्रहरी बल महेश्वरी बाहिनी मुख्यालय सुर्खेतको आयोजनामा ‘ बाहिनी पत्ती’ कप २०८१ को अवसरमा  खेलकुद प्रतियोगिताहरु सम्पन्न भएका छन् । बीरेन्द्रनगर स्थित मुख्यालयमा भएको खेलकुद प्रतियोगितामा कर्णालीका प्रदेशमा बिभिन्न जिल्लाहरुमा रहेका गणहरुबाट ६ वटा टिम सहभागी भएका थिए । चार दिन सम्म संचालित तेस्रो वाहिनीपति कप– २०८१ आज समापन भएको छ […]

पूरा पढ्नुहोस्

आजको मौसमः देशकाे पहाडी भुभागमा पानी पर्न सक्ने

काठमाडौं, फागुन १७ हाल देशमा पश्चिमी वायूका साथै पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकि भागमा मौसम मुख्यतया सफा रहेको छ । तराइका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने […]

पूरा पढ्नुहोस्