प्रदेश
आजको राशिफल: २०८१ फाल्गुण १७ गते शनिवार
आजको राशिफल बि.सं २०८१ फाल्गुण १७ गते शनिवार ई.सं २०२५ मार्च ०१ नेपाल सम्बत ११४५ चिल्लाथ्व द्वितीया नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण शुक्ल द्वितीया, चन्द्रमा मीन राशिमा, पुर्वभाद्र नक्षत्र, साध्य योग, बालव करण । आज नेपालमा सूर्याेदय बिहान ०६: २८ बजे, सूर्यास्त साँझ ०६: ०४ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन […]
पूरा पढ्नुहोस्
बाथरुममा राखिएका यी ३ चिजले बनाउन सक्छ रोगी
काठमाडौं, फागुन १७ हामीले बाथरूमलाई सधैं सफा र कीटाणु मुक्त राख्नुपर्छ। बाथरुममा केही यस्ता चिज हुन्छन्, जसले रोग निम्त्याउन सक्छ तर, घरको सबैभन्दा सफा ठाउँ बाथरुम हो र सबैभन्दा प्रदूषित ठाउँ पनि बाथरुम हो । यदि यहाँ राखिएको पानी खुला राखियो भने त्यसमा कीटाणुहरु बढ्न थाल्छन् । बाथरुम नियमित सफा गरिएन भने यसले रोग पनि […]
पूरा पढ्नुहोस्
प्रतिनिधि सभाको बैठक आजपनि बस्दै, यस्तो छ कार्यसूची ?
काठमाडौँ, चैत्र १९ प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । संघीय संसद सचिवालयका अनुसार बैठक बिहान ११ बजेदेखि शुरु हुदै छ । बैठकमा वार्षिक प्रतिवेदन पेश हुने र व्यवस्थापन सम्बन्धि कार्य हुने संसद सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेल, पर्यटनमन्त्री बद्री पाण्डे र शिक्षामन्त्री विद्या भट्टराई र उर्जामन्त्री दिपक खड्काले […]
पूरा पढ्नुहोस्
६.१ रेक्टर स्केलको भूकम्पबाट अहिलेसम्म कति क्षति भयो ?
काठमाडौं, फागुन १६ शुक्रबार बिहान भोटेकोशी गाउँपालिका–२ स्थित भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर गएको ६.१ रेक्टर स्केलको भूकम्पबाट भएको क्षतिको विवरण नेपाल प्रहरीले सार्बजनिक गरेको छ । प्रहरीका अनुसार अहिलेसम्म सम्म भूकम्पबाट एक घर पूर्ण रुपमा क्षति भएको र ३ घर आंशिकरुपमा क्षति भएको जनाएको छ । आंशिक क्षति हुनेमा एक गोठ र एक प्रहरी कार्यालय […]
पूरा पढ्नुहोस्
६ महिनामा विद्युत प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड
काठमाडौं, फागुन १६ नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष (आव) ०८१÷८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । सूचनाको हकसम्बन्धी ऐनको व्यवस्था बमोजिम सार्वजनिक गरिएको (स्वतः प्रकाशन) विवरणअनुसार प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ । विद्युत् खरिद, प्रशासनिक, […]
पूरा पढ्नुहोस्
केपी ओली कपको पहिलो सेमिफाइनल आज, आर्मी र संकटा भिड्दै
काठमाडौ, फागुन १६ काठमाडौँमा जारी केपी ओली कपको पहिलो सेमिफाइनल खेल आज हुदै छ । दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लब खेल्दै छन् । त्रिभुवन आर्मीले क्वाटरफाइनलमा पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने संकटा क्लब विभागीय टिम एपीएफ क्लबलाई टाई ब्रेकरमा पराजित […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको विनिमयदर
काठमाडौ, फागुन १६ नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । शुक्रबार अमेरिकी डलरको भाउ सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार शुक्रबार एक अमेरिकी डललको खरिददर १३९ […]
पूरा पढ्नुहोस्
६.१ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक
काठमाडौं, फागुन १६ काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्र सिन्धुपाल्चोक आसपास रहेको जनाएको छ । भूकम्प ६.१ रेक्टर स्केलको रहेको केन्द्रले जानकारी दिएको छ । रातको समयमा भएपनि धक्का महसुस पछि स्थानीय घरबाहिर निस्किएका […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ फाल्गुण १६ गते शुक्रवार
आजको राशिफल बि.सं २०८१ फाल्गुण १६ गते शुक्रवार ई.सं २०२५ फेब्रवरी २८ नेपाल सम्बत ११४५ सिल्लागा आमै नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण कृष्ण औँसी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, सिद्वि योग, नाग करण । आज नेपालमा सूर्याेदय बिहान ०६: २९ बजे, सूर्यास्त साँझ ०६: ०३ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ […]
पूरा पढ्नुहोस्
साल्ट ट्रेडिङको चैत ११ गते एजीएम बस्दै
काठमाडौं, फागुन १५ साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको चैत ११ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा कम्पनीले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, नाफा नोक्सान र नगत प्रवाह लगायतका विषयमा छलफल हुनेछ । सभा र लाभांश वितरण प्रयोजनका लागि […]
पूरा पढ्नुहोस्




