Monday, October 19

प्रदेश

सेयर बजारमा हरियाली, ५० अंकले बढ्यो नेप्से

काठमाडौं, फागुन १५ कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हरियाली छाएको छ । मौद्रिक नीतिको समीक्षामार्फत असल कर्जाको प्रोभिजन दर १.१ प्रतिशतबाट १ प्रतिशतमा झरेसँगै बिहीबार सेयर बजारमा हरियाली छाएको हो । आज सेयर बजार ४९.१५ अंकले बढेर परिसूचक २८१५ बिन्दुमा पुगेर रोकिएको छ । दुई करोड कित्ता सेयर किनबेच हुँदा ११ अर्ब […]

पूरा पढ्नुहोस्

४५ दिनमा ६५ करोडले महाकुम्भमा लगाए डुबुल्की

काठमाडौैं, फागुन १४ भारतको प्रयागराजस्थित महाकुम्भमा ६५ करोडले स्नान गरेका छन् । माघ १ देखि फागुन १४ गतेसम्म ४५ दिनको अवधिमा ६५ करोडभन्दा बढी मानिसले डुबुल्की लगाएको उत्तर प्रदेश सरकारले अनुमान गरेको छ । महाकुम्भ मेला महाशिवरात्रिको दिनदेखि समापन हुनेछ । भारतका झन्डै आधा जनसंख्याले त्रिवेणी संगममा स्नान गरेका छन् । महाशिवरात्रिको दिन अहिलेसम्म ५५ […]

पूरा पढ्नुहोस्

अशोक शर्माको फिल्म ‘डबल ट्रिपल’ अर्को ईतिहास रच्ने गरी आउने तयारीमा

काठमाडौं, फागुन १४ नेपाली चलचित्र जगतका जाने मानेका हस्ती, आफैमा अबल दर्जाको लोकप्रिय कलाकार, निर्माता, निर्देशक, दर्जनौँ सुपर हिट चलचित्रका प्रस्तोता अशोक शर्माको चलचित्र ‘डबल ट्रिपल’ आगामी दशैंको फूलपातीको दिन रिलिज हुने भएको छ । दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजा राम पौडेल, रामप्रसाद खनाल, विल्सन विक्रम राई, उदय सुब्बा, सुरवीर पण्डित, […]

पूरा पढ्नुहोस्

एपीएफलाई टाई ब्रेकरमा हराउदै संकटा केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं, फागुन १३ संकटा क्लब जारी केपी ओली कपको सेमिफाइनलमा पुगेको छ । मंगलबार सम्पन्न खेलमा एपीएफ क्लबलाई टाई ब्रेकरमा पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेलमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको पेनाल्टी सुट आउटमा ५-३ गोल अन्तरले संकटा विजयी भएको थियो । अब सेमिफाइनलमा संकटाले त्रिभुवन आर्मीक्लबसँग खेल्ने छ । […]

पूरा पढ्नुहोस्

आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने

काठमाडौं, फागुन १३ हाल देशमा पश्चिमी वायूका साथै स्थानिय वायूको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको एक दुई स्थानमा मेघ […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ फाल्गुण १३ मंगलबार

आजको राशिफल बि.सं २०८१ फाल्गुण १३ मंगलबार ई.सं २०२५ फेब्रवरी २५ नेपाल सम्बत ११४५ सिल्लागा द्घादशी, नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण कृष्ण द्घादशी, चन्द्रमा मकर राशिमा, उत्तरषढा नक्षत्र, व्यतिपात योग, तैतल करण । आज नेपालमा सूर्याेदय बिहान ०६: ३१ बजे, सूर्यास्त साँझ ०६: ०१ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको […]

पूरा पढ्नुहोस्

केपी ओली कपमा आज दुई खेल हुदै

काठमाडौं, फागुन १२ जारी केपी ओली कप अन्तर्गत आज दुई खेल हुदै छन् । आज पहिलो खेल त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच खेल हुदै छ ।  यो खेल बिहान साढे ११ बजेदेखि एन्फा कम्प्लेक्समा हुने छ । त्यस्तै दोस्रो खेल केपी ओली एफसी र न्यूरोड टिमबीच हुने छ ।  यो खेल अपराहन्न ३ बजेदेखि […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ फाल्गुण १२ सोमबार

आजको राशिफल बि.सं २०८१ फाल्गुण १२ सोमबार ई.सं २०२५ फेब्रवरी २४ नेपाल सम्बत ११४५ सिल्लागा एकादशी, नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण कृष्ण एकादशी, चन्द्रमा धनु राशिमा, पुर्वाषढा नक्षत्र, सिद्धि योग, बालव करण । आज नेपालमा सूर्याेदय बिहान ०६: ३२ बजे, सूर्यास्त साँझ ०६: ०१ बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको […]

पूरा पढ्नुहोस्

अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला

काठमाडौं, फागुन ११ नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले कांग्रेसका नेता तथा कार्यकर्ताहरूमाथि अब अन्याय हुन नदिने प्रतिवद्धता जनाएका छन्। कांग्रेसको राप्ती स‍ोनारी गाउँपालिका सम्मेलनलाई आइतबार उदघाटन् गर्दै डा.कोइरालाले कांग्रेस कार्यकर्तालाई संरक्षण गर्ने जिम्मेवारी आफूले लिने बताएका हुन्। नेता डा.कोइरालाले भने, ‘ढुक्क भएर संगठन गर्नुस्, समयमै सदस्यता नवीकरण गराउनुस्।’ उनले सबै तहका कांग्रेस कार्यकर्ताहरूलाई पार्टीको […]

पूरा पढ्नुहोस्

क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज

काठमाडौं, फागुन ११ जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज बहुप्रतिक्षित भारत र पाकिस्तानबीचको खेल हुदै छ । दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुने छ । समुह ए मा रहेका भारत र पाकिस्तान पछिल्लो पटक गत जुनमा सम्पन्न टी-२० विश्वकपमा खेलेका थिए । पछिल्ला बर्षहरुमा […]

पूरा पढ्नुहोस्