प्रदेश
केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि, पहिलो खेलमा एपीएफ र ब्ल्याक बुल्स खेल्दै
काठमाडौं, फागुन ११ सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि शुरु हुदै छ । आयोजक युवा संघका अनुसार आजदेखि १९ गतेसम्म संचालन हुने यस प्रतियोगितामा ९ टिमले भाग लिइरहेका छन् । यस प्रतियोगितामा विभागीय टिम एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिससहित उज्बेकिस्तानको ब्ल्याक बुल्स […]
पूरा पढ्नुहोस्
बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि !
काठमाडौं, फागुन ११ ड्राई फ्रुट्स प्रायः आहारमा समावेश गरिन्छ। यी ड्राई फ्रुट्स स्न्याक्सको रुपमा खाइन्छ । तर, केही यस्ता ड्राइ फ्रुट्स छन्, जसलाई भिजाएर खाँदा शरीरलाई फाइदा पुग्छ । यी ड्राई फ्रुट्समा किसमिस पनि समावेश हुन्छ । किशमिशमा पोषक तत्व र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइने गर्छ । किशमिशमा पोषक तत्व र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा बैठक आज बस्दै, कस्तो छ कार्यसूची ?
काठमाडौं, फागुन ११ प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । सो बैठक दिउँसो १ बजे बोलाइएको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ । त्यस्तै गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी विधेयक २०८१ लाई दफाबार छलफलको लागि […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ फाल्गुण ११ आईतबार
आजको राशिफल बि.सं २०८१ फाल्गुण ११ आईतबार ई.सं २०२५ फेब्रवरी २३ नेपाल सम्बत ११४५ सिल्लागा दशमी, नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण कृष्ण दशमी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, वज्र योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ०६: ३३ बजे, सूर्यास्त साँझ ०६: ०० बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको […]
पूरा पढ्नुहोस्
प्रधानसेनापति खुला म्याराथनमा खड्का प्रथम
काठमाडौं, फागुन १० यस वर्षको प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगितामाअन्तर्गत ४२ किमी दूरीको दौडमा रणशेर गणका हुद्धा खड्गबहादुर खड्का प्रथम भएका छन् । सैनिक मुख्यालय परिसरस्थित खेल मैदानमा आज आयोजित समारोहमा रक्षामन्त्री मानवीर राईले उनलाई तीन लाखसहित ट्रफी र पदक प्रदान गरेका थिए । कूल तीन सय तीन धावक सहभागी प्रतियोगितामा कुमारी दल गणका प्युठ […]
पूरा पढ्नुहोस्
१३औं नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु: १७ देशका ४९ फिल्म सहभागी
काठमाडौं, फागुन १० कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकसेन र विलक्षण क्रियसन प्रा.लि.को आयोजना एवम् चलचित्र विकास बोर्डको सह आयोजनामा ‘१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५’ शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ । काठमाडौँको भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डमा यो महोत्सव शुक्रबारबाट आईतबारसम्म जारी रहनेछ । यो महोत्सवमा नेपाल सहित १७ देशका ४९ वटा चलचित्र […]
पूरा पढ्नुहोस्
कुनै पार्टीसँग एकताको सम्भावना छैन- नेपाल
काठमाडौं, फागुन १० नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन् । जारी दोस्रो केन्द्रीय समिति बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी एकताबारे कुप्रचारको भ्रममा नपर्न आग्रह समेत गरेका छन् । केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उपमहासचिव बर्षमान पुनले एकीकृत समाजवादीसँग चाँडै एकता हुने बताएका […]
पूरा पढ्नुहोस्
स्ववियु निर्वाचनको तालिका प्रकाशित
काठमाडौं, फागुन १० त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आगामी चैत ५ गते निर्वाचन हुनेगरी कार्यतालिका सार्वजनिक गरेको हो । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार फागुन १९ गते दिउँसो ३ बजेसम्म संघ-संगठन-समूह दर्ता, २ज्ञ […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम ?
काठमाडौं, फागुन १० हाल देशमा पश्चिमी वायूको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै भू-भागहरुमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो सुदूरपश्चिम […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ फाल्गुण १० शनिबार
आजको राशिफल बि.सं २०८१ फाल्गुण १० शनिबार ई.सं २०२५ फेब्रवरी २२ नेपाल सम्बत ११४५ सिल्लागा नवमी, नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण कृष्ण नवमी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, हर्षण योग, गर करण । आज नेपालमा सूर्याेदय बिहान ०६: ३४ बजे, सूर्यास्त साँझ ०५: ५८ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको […]
पूरा पढ्नुहोस्




