Monday, October 19

प्रदेश

स्वास्थ्य मन्त्रालयले आजदेखि हरेक शुक्रबार नियमित भिडियो ब्रिफिङ गर्ने

काठमाडौं, फागुन ९ स्वास्थ्य मन्त्रालयले नियमित रुपमा गतिविधिको भिडियो ब्रिफिङ गर्ने भएको छ । मन्त्रालयले फागुन ९ गते शुक्रबारबाट हरेक साता दिउँसो १ः३० बजे गतिविधिको भिडियो ब्रिफिङ गर्ने भएको हो । साताभर मन्त्रालयबाट भएका नीतिगत परिवर्तनका निर्णय, गतिविधि तथा स्वास्थ्य क्षेत्रका जानकारी समेटेर साप्ताहिक ब्रिफिङ गर्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । […]

पूरा पढ्नुहोस्

समुन्द्र तटमा देखियो ‘प्रलय माछा’, के पृथ्वीमा प्रलय हुन लागेको हो ?

बार्सिलोना, फागुन ९ पृथ्वीमा कुनै प्रकोप हुन गइरहेको त छैन वा यो कुनै ठूलो प्रकोपको संकेत हो ? सामाजिक सञ्जालमा एउटा भिडियो व्यापक रूपमा सेयर भइरहेको छ र नेटिजेन्सले त्यसलाई लिएर चिन्ता व्यक्त गरिरहेका छन्। वास्तवमा, भर्खरै यस्तो माछा एट्लान्टिक महासागरको क्यानरी टापुको छेउछाउको तटमा देखिएको थियो। जसलाई मानिसहरू दुर्लभ ‘डुम्सडे फिश’ अर्थात् ‘प्रलय माछा’ […]

पूरा पढ्नुहोस्

बिहान उठे पछि के गर्ने के नगर्ने ? जान्नुहोस्

काठमाडौं, फागुन  ९ बिहानको बानीले हाम्रो दिनको सुरुवात निर्धारण गर्छ। यदि हामीले बिहान उठ्ने बित्तिकै यस्ता काम गरयौं भने यसले हाम्रो स्वास्थ्यमा असर गर्छ । त्यसैले त्यसप्रति हामी सजग हुनुपर्छ । त्यसैले बिहान उठे पछि हामीले राम्रो बानीहरू अपनाउनु पर्छ र दिनको सुरुवातमा कुनै पनि नकारात्मक कुरा गर्नु हुदैँन । । यस लेखमा हामी तपाईलाई […]

पूरा पढ्नुहोस्

अमेरिकी डलरकाे भाउ स्थिर, युराे घट्याे

काठमाडौ, फागुन ८  नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहिबार अमेरिकी डलर स्थिर रहेको छ । आज एक अमेरिकी डललको खरिददर १३८ रूपैयाँ […]

पूरा पढ्नुहोस्

इन्डिया फाउन्डेसको कार्यक्रममा सहभागी हुन देउवा भारत जाँदै

काठमाडौं, फागुन ८ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् । इण्डिया फाउण्डेसनले प्रयागराजमा आयोजना गर्न लागेको ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ मा सहभागी हुन देउवा देउवा भारत जान लागेका हुन् । कुम्भ ग्लोबल समिट प्रयागराजमा शुक्रबार र शनिबार हुने छ । देउवा बिहीबार नै त्यसतर्फ जाने बुढानिलकण्ठ स्रोतले बतायो । […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ फाल्गुण ०८ बिहीबार

आजको राशिफल बि.सं २०८१ फाल्गुण ०८ बिहीबार ई.सं २०२५ फेब्रवरी २० नेपाल सम्बत ११४५ सिल्लागा सप्तमी, नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण कृष्ण सप्तमी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, ध्रुव योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ०६: ३६ बजे, सूर्यास्त साँझ ०५: ५८ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको […]

पूरा पढ्नुहोस्

नेकपा एसको केन्द्रिय समिति बैठक बस्दैँ

काठमाडौं, फागुन ८ नेकपा एकीकृत समाजवादीको  केन्द्रिय समितिको बैठक बस्दैँछ । हिजोदबिहान ७ बजे देखी पोलिटब्युरो समितिको बैठक बसे पछि आज केन्द्रीय समितिको ब‌ैठक बस्न लागेको हो। अस्ति बसेको स्थायी कमिटी बैठकले ७ वटा प्रस्ताव पारित गरेका तथा आजको बैठकका लागि अजेन्डा तय गरेको थियो । जसअनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको […]

पूरा पढ्नुहोस्

मर्निङ वाक खाली पेटमा गर्ने कि खाएर ? जान्नुहोस दुबैको फाइदा

काठमाडौं, फागुन ७ धेरै अनुसन्धानबाट यो प्रमाणित भइसकेको छ कि हिड्नु भनेको पूरै शरीरमा गतिशीलता ल्याउने सबैभन्दा ठूलो माध्यम हो। हिँड्दा शरीरको हरेक अङ्गलाई फाइदा हुन्छ । सबैभन्दा पहिले त यसले क्यालोरीहरू घटाउँछ, जसका कारण तपाईको मेटाबोलिजम बढ्न जान्छ । फटाफट वा गति बढाएर हिडदा सम्पूर्ण शरीरलाई उचित ऊर्जा प्राप्त हुन्छ। यदि तपाइँ नियमित रूपमा […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ फाल्गुण ०७ बुधबार

आजको राशिफल बि.सं २०८१ फाल्गुण ०७ बुधबार ई.सं २०२५ फेब्रवरी १९ नेपाल सम्बत ११४५ सिल्लागा षष्ठी नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण कृष्ण सप्तमी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, वृद्धि योग, वणिज करण । आज नेपालमा सूर्याेदय बिहान ०६: ३७ बजे, सूर्यास्त साँझ ०५: ५७ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको […]

पूरा पढ्नुहोस्

त्रिविकाे वार्षिक क्यालेन्डर कार्यान्वयन गरिने, आवश्यक परे जनशक्ति थप्ने सहमति

काठमाडौं, फागुन ६ शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा मंगलबार त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग र शिक्षा मन्त्रालयका पदाधिकारीहरूबीच छलफल भएको छ। बैठकमा त्रिविको वार्षिक क्यालेण्डर कार्यान्वयन, स्ववियु निर्वाचन व्यवस्थापन, समकक्षता समयमै दिने र परीक्षाफल प्रकाशन तथा ट्रान्सक्रिप्ट वितरणलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । त्रिविको वार्षिक क्यालेण्डरलाई कडाइका साथ कार्यान्वयन गर्ने र यसका लागि आवश्यक […]

पूरा पढ्नुहोस्