Monday, October 19

प्रदेश

आजको राशिफल: २०८१ फाल्गुण ६ मंगलबार

आजको राशिफल बि.सं २०८१ फाल्गुण ०६ मंगलबार ई.सं २०२५ फेब्रवरी १८ नेपाल सम्बत ११४५ सिल्लागा षष्ठी नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण कृष्ण षष्ठी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, गण्ड योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ०६: ३८ बजे, सूर्यास्त साँझ ०५: ५७ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको […]

पूरा पढ्नुहोस्

चीनले समुन्द्रको ६,५६० फिट मुनी बनाउँन थाल्याे ‘डिप सि स्टेशन’

बेइजिङ, फागुन ६ चीनले आजकल धेरै अनौठो प्रयोग गरिरहेको छ। अन्तरिक्षमा अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको चीनले अब समुद्रको गहिराइमा यस्तो काम गरिरहेको छ कि सारा विश्व चकित हुदैँछ । वास्तवमा चीनले साउथ चाइना सीमामा ६,५६० फिट तल  ‘डिप सी स्टेशन’ निर्माण गरिरहेको छ । वास्तवमा यसको प्रमुख उद्देश्य भनेको समुद्रको गहिराइमा लुकेको ‘खजाना’ पत्ता लगाउनु हो। तर, […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभा बैठक बस्दै, इ कमर्श बिधेयक पारितका लागि प्रस्तुत हुने

काठमाडौं, फागुन ६ प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान्यायधिबक्ताको बार्षिक प्रतिवेदन, ०७९÷८०’ पेश गर्नेछन् । साथै,  उधोग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको राष्ट्रियसभामा उत्पति भएको बिधुतीय […]

पूरा पढ्नुहोस्

आजको मौसमः कोशी र गण्डकी प्रदेश हिमाली भू-भागमा हिउँ पर्ने

काठमाडौं, फागुन ६ हाल देशमा पश्चिमी वायूको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली  देखि मौसम मुख्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र […]

पूरा पढ्नुहोस्

नखानुहोस् यी चार कुरा, नत्र हृदयाघातको खतरा रहन्छ

काठमाडौं, फागुन ६ खानाले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । तर, नराम्रो खाने कुराले भने अनेक रोग बढाउँछ । धेरै अनुसन्धानले खराब खानपानका कारण दीर्घकालीन रोगहरू तीव्र गतिमा बढिरहेको देखाएको छ। जस मध्ये एक मुटु रोगको जोखिम पनि बढ्दै जानु हो । खानपिन राम्रो भएन भने जसका कारण मधुमेह, रक्तचाप, हृदयाघातको जोखिम बढी हुन […]

पूरा पढ्नुहोस्

आजवाट अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता, नेपाल किर्गिस्तानसँग भिडदैँ

काठमाडौं, फागुन ५ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगित आजवाट काठमाडाैंमा सुरू हुदैँछ । एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगिता आजवाट फागुन १४ सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुदैँछ । आज हुने दुइवटा खेल मध्ये पहिलो खेलमा म्यान्मार र लेबनानले प्रतिस्पर्धा गर्नेछन भने जुन खेल अपरान्ह १ः३० बजेवाट सुरू हुनेछ । आजै हुने दोस्रो खेलमा नेपालले […]

पूरा पढ्नुहोस्

आजको मौसमः कोशी, गण्डकी र कर्णालीमा माैसम बदली रहने

काठमाडौं, फागुन ५  हाल देशमा पश्चिमी वायूको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी  प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि  मौसम मुख्यतया सफा रहेको छ। तराईका भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ। […]

पूरा पढ्नुहोस्

मज्जाले सुत्नुहोस, क्यान्सर हुनबाट बच्नुहोस्

काठमाडौं, फागुन  ५ निद्रा नपुग्दा यसको नराम्रो असर शरीरमा देखिन थाल्छ । निन्द्राको कमीका कारण तपाईको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने, स्मरणशक्ति घट्ने र तौल पनि छिटो बढ्न थाल्छ । राम्रोसँग निद्रा नपुग्दा शरीरमा धेरै रोगहरू पनि बढ्न थाल्छन् । जसका कारण क्यान्सर, मधुमेह र अन्य रोगको जोखिम बढ्ने अध्ययनले देखाएको छ ।   अमेरिकन एकेडेमी […]

पूरा पढ्नुहोस्

क्यानको प्रशिक्षकमा आवेदन माग

काठमाडौं, फागुन ४ रिक्त रहेको नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला भएको छ। नेपाल क्रिकेट संघ(क्यान)ले शनिबार मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको हो। आगामी १६ गतेसम्म आवेदन दिन सकिने क्यानले जनाएको छ। मुख्य प्रशिक्षकका लागि कम्तिमा ईसिबी वा सिएबाट लेभल ३ को पार गरेको हुनुपर्ने, कम्तिमा ५ वर्ष व्यवसायीयक रुपमा प्रशिक्षणको अनुभव […]

पूरा पढ्नुहोस्

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची

काठमाडौं, फागुन ४ राष्ट्रियसभाको बैठक बस्दैँछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । सो बैठक दिउँसो १ः१५ बजे बोलाइएको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा बिकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘दलित समुदायको अधिकार तथा विकास सबन्धमा कानुनी ब्यवस्थाको आवाश्यक्ता सबन्धि प्रतिवेदन, २०८१’ समाभा प्रस्तुत गर्नेछिन् । राष्ट्रियसभाका सचिव […]

पूरा पढ्नुहोस्