प्रदेश
क्यानको प्रशिक्षकमा आवेदन माग
काठमाडौं, फागुन ४ रिक्त रहेको नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला भएको छ। नेपाल क्रिकेट संघ(क्यान)ले शनिबार मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको हो। आगामी १६ गतेसम्म आवेदन दिन सकिने क्यानले जनाएको छ। मुख्य प्रशिक्षकका लागि कम्तिमा ईसिबी वा सिएबाट लेभल ३ को पार गरेको हुनुपर्ने, कम्तिमा ५ वर्ष व्यवसायीयक रुपमा प्रशिक्षणको अनुभव […]
पूरा पढ्नुहोस्
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
काठमाडौं, फागुन ४ राष्ट्रियसभाको बैठक बस्दैँछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । सो बैठक दिउँसो १ः१५ बजे बोलाइएको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा बिकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘दलित समुदायको अधिकार तथा विकास सबन्धमा कानुनी ब्यवस्थाको आवाश्यक्ता सबन्धि प्रतिवेदन, २०८१’ समाभा प्रस्तुत गर्नेछिन् । राष्ट्रियसभाका सचिव […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने
काठमाडौं, फागुन ४ प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । सो बैठक दिउँसो १ बजे बोलाइएको छ । संसद सचिवालयका अनुसार सभामुख देबराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयवाट कार्यभार थप सबन्धी पत्रको ब्योहोरा पढेर सुनाउने कार्यसुचीमा उल्लेख छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद […]
पूरा पढ्नुहोस्
यो हो विश्वको सबैभन्दा महंगो याट, जसमा छ १ लाख किलो सुन र प्लेटिनियम
काठमाडौं, फागुन ४ विश्वको सबैभन्दा महँगो याटको नाम हिस्ट्री सुप्रिम हो । यसको मूल्य र यसमा उपलब्ध विलासी सुविधाहरूले यसलाई विश्वको सबैभन्दा महँगो याटको दर्जा दिन्छ। यो याट करिब ३.८ बिलियन पाउण्डको लागतमा निर्माण गरिएको हो । यस नौकाका सामानहरूले विलासिता र विशिष्टताको संयोजन झल्काउँछ। रिपोर्टका अनुसार यो याटका मालिक १०१ वर्षीय मलेसियाली व्यापारी रोबर्ट कुओक […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ फाल्गुण ०४ आईतबार
आजको राशिफल बि.सं २०८१ फाल्गुण ०४ आईतबार ई.सं २०२५ फेब्रवरी १६ नेपाल सम्बत ११४५ सिल्लागा चतुर्थी नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण कृष्ण चतुर्थी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, धृति योग, बव करण । आज नेपालमा सूर्याेदय बिहान ०६: ४० बजे, सूर्यास्त साँझ ०५: ५५ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको […]
पूरा पढ्नुहोस्
आजको मौसमः पाँच प्रदेशमा हिमपात हुने
काठमाडौं, फागुन ४ हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया […]
पूरा पढ्नुहोस्
यी ५ खानेकुराहरूले बढाउनेछ बालबालिकाको स्ट्यामिना
काठमाडौं, फागुन ४ मौसम जुनसुकै होस्, बालबालिकाको स्वास्थ्यको ख्याल गर्नु हाम्रो पहिलो प्राथमिकता हो। आफ्नो बच्चा स्वस्थ र बलियो होस् भन्ने सबैको चाहना हुन्छ । त्यसैले हरेक आमाबाबुले आफ्नो बच्चालाई स्वस्थ खाना खुवाउँछन्। डाक्टरहरूका अनुसार विकासशील बालबालिकालाई उचित पोषण र ऊर्जायुक्त खाना खुवाउनु महत्त्वपूर्ण हुन्छ। यस्तो अवस्थामा बच्चालाई स्वस्थकर खानेकुरा खुवाउनु पर्छ । यसो गर्दा […]
पूरा पढ्नुहोस्
आहा रारा गोल्डकपको ट्रफी उज्वेकिस्तानको टोलीले उचाल्यो
काठमाडौं, फागुन ३ उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी आहा रारा पोखरा गोल्डकपको च्याम्पियन बनेको छ । सर्वाधिक सफल टोली मानिएको नेपाल पुलिस क्लबविरुद्ध ३–१ को जित निकाल्दै उज्वेकिस्तानको ब्लाक बुल्स च्याम्पियन भएको हो । ब्ल्याक बुल्स पहिलो सहभागितामै च्याम्पियन बन्न सफल भएको हो । शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा ब्ल्याक बुल्सलाई जित दिलाउन जाखोन्गिर अखमादोभ, असिलबेक […]
पूरा पढ्नुहोस्
फागुन ६ गते अध्यादेश पास गराउने सत्तारूढ दलबिच सहमति
काठमाडौं, फागुन ३ सत्तारुढ दलहरुको शीर्ष नेताहरुको बैठकमा सरकारले ल्याएको अध्यादेश पारित गर्ने सहमति भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संयुक्त बैठकले अन्य दलहरुसँग छलफल गरेर अध्यादेश फागुन ६ गते बस्ने राष्ट्रियसभाको बैठकबाट पारित गर्ने सहमति हो । बैठकमा उपस्थित गृहमन्त्री रमेश लेखकले भने, ‘सदनमा दर्ता भएका अध्यादेशका बारेमा छलफल भएको छ, छलफल सकारात्मक […]
पूरा पढ्नुहोस्
‘छावा’ले केही घण्टामै तोड्यो भारतीय ७ फिल्मको रेकर्ड
मुम्बई, फागुन ३ विक्की कौशल अभिनित बहुप्रतिक्षित चलचित्र छावा हिजो भ्यालेन्टाइन डेको अवसरमा हलमा रिलिज भएको थियो । फिल्म हेरेका फ्यानहरुको अधिरता समाप्त भएपछि अहिलेसम्म फिल्म हेर्न नपाउने फ्यानहरुको अधीरता बढेको छ किनभने धेरैजसो समीक्षकले फिल्मलाई निकै राम्रो भनेका छन् । अब यही कारणले ओपनिङ डे कलेक्सनका हिसाबले पनि फिल्मले बक्स अफिसमा राम्रै कमाइ गरिरहेको […]
पूरा पढ्नुहोस्




