प्रदेश
आजको राशिफल: २०८१ माघ २३ गते बुधबार
आजको राशिफल बि.सं.२०८१ माघ २३ गते बुधबार ई.सं.२०२५ फेब्रवरी ५ नेपाल सम्बत ११४५ सिल्लाथ्व अष्टमी, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघ शुक्ल अष्टमी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, शुक्ल योग, विष्टि÷भद्रा करण । आज नेपालमा सूर्योदय बिहान ०६: ४८ बजे, सूर्यास्त साँझ ०५: ४७ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको […]
पूरा पढ्नुहोस्
एक महिनासम्म बिहानै जौंको पानी पिउनुहोस, हुनेछ दर्जन फाइदा
काठमाडौं, माघ २३ स्वस्थ जीवनशैलीको लागि आहार र दिनचर्यामा साना परिवर्तनहरू धेरै महत्त्वपूर्ण छन्। यी मध्ये एउटा भनेको बिहान खाली पेटमा जौको पानी पिउनु पनि हाे । जौ एक पौष्टिक अन्न हो, जुन पुरातन समय देखि स्वास्थ्य लाभ प्राप्त गर्न को लागी प्रयोग गरिन्छ । जौको पानीले शरीरलाई डिटक्सिफिकेसन मात्र होइन्, धेरै रोगबाट पनि बचाउँछ । […]
पूरा पढ्नुहोस्
राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता
काठमाडौं, माघ २२ राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका छन । राष्ट्रपति पौडेल र बेलायतका अधिराजकुमार एडवार्डबीच मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा भएको शीष्टाचार भेटमा उहाँले सो धारणा व्यक्त गरेका हुन । “जलवायु परिवर्तन आज विश्वको प्रमुख चिन्ताको विषय बनेको छ, […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ माघ २१ गते सोमबार
बि.सं.२०८१ माघ २१ गते साेमवारऽ , ई.सं.२०२४ फ्रेबुअरी ३, नेपाल सम्बत ११४५ सिल्लाथ्व पञ्चमी, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, माघ शुक्ल पञ्चमी, पञ्चाङ्ग: साध्य बालव रेवतीचन्द्र, राशि: धनु, सूर्य राशि: मकर, प्रथम करणः कौलव, याेगः सिद्ध । आज नेपालमा सूर्योदय बिहान ०६:५१ बजे, सूर्यास्त साँझ ०५:४५ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि […]
पूरा पढ्नुहोस्
पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन
काठमाडौं, माघ २१ सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि वार्ता समिति गठन गरेको छ। सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा आइतबार बेलुका मन्त्रालयले वार्ता टोली गठन गरेको हो। गृहमन्त्रीस्तरको निर्णयबाट उक्त वार्ता टोली गठन गरिएको हो। गृह मन्त्रालयबाट जारी गरेको विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाट […]
पूरा पढ्नुहोस्
अमेरिकी डलरको भाउमा सामान्य वृद्धि, अन्य मुद्राको अवस्था कस्तो छ ?
काठमाडौ, माघ २० नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार अमेरिकी डलरको भाउ ०३ पैसाले घटेको छ । आज एक अमेरिकी डलरको खरिददर […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, माघ २० हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चीम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । त्यस्तै आज तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ माघ २० गते आइतबार
आजको राशिफल बि.सं.२०८१ माघ २० गते आइतबार ई.सं.२०२५ फेब्रवरी २ नेपाल सम्बत ११४५ सिल्लाथ्व चतुर्थी, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघ शुक्ल चतुर्थी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, शिव योग, विष्टि÷भद्रा करण । आज नेपालमा सूर्योदय बिहान ०६: ४९ बजे, सूर्यास्त साँझ ०५: ४५ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको […]
पूरा पढ्नुहोस्
जाडोमा केरा खाँदै हुनुहुन्छ ? कम्तिमा यो जानकारी राख्नुहोस्
काठमाडौं, माघ १९ चिसो मौसममा फलफूल खाने विषयमा विभिन्न बहस हुने गरेको छ । के खाने र के नखाने ? यसले के हानि गर्नेछ ? कुनले फाइदा हुनेछ ? सदैक चर्चाको विषय बन्छ । फलफूल, विशेषगरी केरा खाँदा मनमा शंका उत्पन्न हुन्छ । मानिसहरु बिहान, दिउँसो र बेलुका केरा खाने कुरा गर्छन् कि यस समयमा […]
पूरा पढ्नुहोस्
आजको मौसमः काेशी र गण्डकीकाे माैसम बदली रहने
काठमाडौं, माघ १९ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो कोशी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक […]
पूरा पढ्नुहोस्




