Tuesday, October 20

प्रदेश

आजको राशिफल: २०८१ माघ १९ गते शनिबार

बि.सं.२०८१ माघ १९ गते शनिवार, ई.सं.२०२४ फ्रेबुअरी १, नेपाल सम्बत ११४५ सिल्लाथ्व तृतिया, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु,माघ शुक्ल तृतिया, पञ्चाङ्ग: परिधि गर पूर्वभाद्र, चन्द्र राशि: धनु, सूर्य राशि: मकर, प्रथम करणः वणिज, याेगः परिघ । आज नेपालमा सूर्योदय बिहान ०६:५३ बजे, सूर्यास्त साँझ ०५:४२  बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि […]

पूरा पढ्नुहोस्

संसदको हिउँदे अधिवेसन आजवाट, प्रधानमन्त्रीसहित शिर्ष नेताले सम्बाेधन गर्ने

काठमाडौं, माघ १८ सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरू हुदैँछ । संघीय संसदको दुवै सदनको बैठक माघ १८ गते शुक्रबार अपराह्न १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा बस्दैछ । सङ्घीय संसद् सचिवालयले दुबै सदनका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयका अनुसार आज बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा […]

पूरा पढ्नुहोस्

आजको मौसमः कोशी र गण्डकीमा आंशिक बदली रहने

काठमाडौं, माघ १८ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  कोशी र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ माघ १८ गते शुक्रबार

बि.सं.२०८१ माघ १८ गते शुक्रबार, ई.सं.२०२४ जनवरी ३१, नेपाल सम्बत ११४५ सिल्लाथ्व द्वितीया, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु,माघ शुक्ल द्वितीया, पञ्चाङ्ग: वरियान कौलव शतभिषा, चन्द्र राशि: धनु, सूर्य राशि: मकर, प्रथम करणः तैतिल, याेगः वज्र । आज नेपालमा सूर्योदय बिहान ०६:५३ बजे, सूर्यास्त साँझ ०५:४२  बजे हुनेछ ।   आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जिरा खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त […]

पूरा पढ्नुहोस्

जीरा मेथीको पानी नियमित पिउनुहोस, तौल घटाउनुहोस्

काठमाडौं, माघ १७ जीरा वा मेथीको दाना, जो तौल घटाउनको लागि काम लाग्छ। खासमा जीरामा एन्टिअक्सिडेन्ट हुन्छ, जसले पाचन सुधार गर्ने काम गर्दछ। शरीरलाई पोषक तत्व अवशोषित गर्न र पाचन कार्यलाई समर्थन गर्न मद्दत गर्न सक्छ। जीरा र मेथीको दाना दुवैले तौल घटाउन मद्दत गर्छ। जीराले पाचन र चयापचय सुधार गर्न सक्छ। मेथीको दानाले भोक […]

पूरा पढ्नुहोस्

अन्तरिक्षमा फेला परयो, शुक्र ग्रहसँग मिल्दो अर्को ग्रह

काठमाडौं, माघ १७ अन्तरिक्षको खोजकर्ताहरूले जीजे १२१४ बी इनेपोशा नामको नयाँ ग्रह पहिचान गरेका छन् । यस ग्रहले अघिल्लो ग्रह वर्गीकरणलाई चुनौती दिएको छ। पृथ्वीबाट करिब ४७ प्रकाश वर्ष टाढा रहेको यो मन्द ग्रहले रातो बौना ताराको परिक्रमा गरिरहेको छ । यद्यपि यो सुरुमा एक मिनी–नेप्च्यून हो भन्ने सोचिएको थियो, जेम्स वेब स्पेस टेलिस्कोपले यो […]

पूरा पढ्नुहोस्

आजको मौसमः तराइकाे हुस्सु र कुहिराे बिस्तारै हटने

काठमाडौं, माघ १७ हाल देशको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै  भू-भागहरूमा हुस्सु र कुहिरो  लागेको छ। दिउँसो कोशी […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ माघ १७ गते बिहीबार

बि.सं.२०८१ माघ १७ गते बिहिवार, ई.सं.२०२४ जनवरी ३०, नेपाल सम्बत ११४५ पोहेलागा प्रतिबदा, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, माघ शुक्ल प्रतिपदा, पञ्चाङ्ग: व्यतिपात बव श्रवण,  चन्द्र राशि: धनु, सूर्य राशि: मकर, प्रथम करणः बालव, याेगः व्यतिपात । आज नेपालमा सूर्योदय बिहान ०६:५३ बजे, सूर्यास्त साँझ ०५: ४२  बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका […]

पूरा पढ्नुहोस्

सहिद गेटमा सभापति कपको अनावरण

काठमाडौ, माघ १६ नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी आज अनावरण गरिने भएको छ ।   माघ १० गतेदेखि सुरु भएको सर्वाधिक पुरस्कार राशिको नकआउट फुटबल प्रतियोगिताको फाइनलमा सङ्कटा क्लब र आयोजक लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश (बागमती) फाइनलमा प्रवेश गरिसकेका छन् । आयोजक महाधिवेशन […]

पूरा पढ्नुहोस्

आजको मौसमः तराइकाे हुस्सु र कुहिराे बिस्तारै हटने

काठमाडौं, माघ १६ हाल देशको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै  भू-भागहरूमा हुस्सु र कुहिरो  लागेको छ। दिउँसो कोशी […]

पूरा पढ्नुहोस्