Tuesday, October 20

प्रदेश

आजको राशिफल: २०८१ माघ १६ गते बुधबार

बि.सं.२०८१ माघ १६ गते बुधवार, ई.सं.२०२४ जनवरी २९, नेपाल सम्बत ११४५ पोहेलागा औंसी, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, माघ कृष्ण औंसी, पञ्चाङ्ग: सिद्धि चतुष्पद उत्तरषाढा, चन्द्र राशि: धनु, सूर्य राशि: मकर, प्रथम करणः चतुष्पद, याेगः सिद्दी । आज नेपालमा सूर्योदय बिहान ०६:५४ बजे, सूर्यास्त साँझ ०५: ४१  बजे हुनेछ । आज कुनै महत्वपूर्ण […]

पूरा पढ्नुहोस्

अध्यादेशवाट जनता खुसी छन, बिरोधका तुक छैनः प्रधानमन्त्री

कमठमाडौं, माघ १५  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएका विभिन्न अध्यादेशप्रति आमरुपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको र सरकार देशलाई पछ्यौटेपनबाट उन्नतस्तरमा लाने प्रयासमा अग्रसर रहेको बताएका छन । माघ १८ गतेदेखि प्रारम्भ हुने सङ्घीय संसद्को हिउँदे अधिवेशनको पूर्व सन्ध्यामा आज बसेको एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही गरौँ […]

पूरा पढ्नुहोस्

यु.सि.यम.यस. भैरहवाको ‘मानसिक रोग विभाग’ को २४औं वार्षिकोत्सवमा गोष्ठी सम्पन्न

कमठमाडौं, माघ १५  युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल, भैरहवाको ‘नशा तथा मानसिक रोग विभाग’को २४औं वार्षिकोत्सवको अवसरमा विचार गोष्ठी सम्पन्न भएको छ । कार्यक्रम यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवाका ‘नशा तथा मानसिक रोग विभाग’ प्रमुख प्रा.डा.सन्दिप सुवेदीको सभापतित्व तथा यु.सि.यम.यस. शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.को आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त […]

पूरा पढ्नुहोस्

सुन–चाँदीको भाउ आजपनि घट्यो

कमठमाडौं, माघ १५  नेपाली बजारमा लगातार सुनचाँदीको भाउ घटेको छ। नेपाल सुचाँदी व्यवसायी महासंघका अनुजार मंगलबार पनि सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ५९ हजार २०० रुपैयाँमा झरेको छ। यसअघि सोमबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ६० हजार […]

पूरा पढ्नुहोस्

जाडोमा बिना पानी कसरी बलांकेट सफा गर्ने, यो तरिका अपनाउनुहोस्

काठमाडौं, माघ १४ जाडो मौसममा कम्बल अर्थात बलांकेट धुनुअघि धेरै पटक सोच्नुपर्छ ।  यो तौलमा भारी हुने भएकाले यसलाई धुनु निकै कठिन काम पनि हो । धोएपछि कम्बलको तौल बढ्छ। यस्तो अवस्थामा हामी तपाईलाई केही यस्ता तरिकाको बारेमा बताउन गइरहेका छौं, जसमा तपाईलाई कम्बल सफाइ गर्नका लागि पानीको आवश्यकता नै पर्दैन । अब कुनै ढिलाइ नगरी […]

पूरा पढ्नुहोस्

ओस्कर ट्रफीमा देखिने मुर्ति कस्को हो त ? राेचक कुरा जान्नुहाेस्

काठमाडौं, माघ १४ ओस्कार, सिनेमा जगतसँग सम्बन्धित हरेक व्यक्तिको सपना हो। हरेक चलचित्र निर्माता र कलाकारले देख्ने सपना यही ओस्कार अवार्ड ग्रहण गर्नु हो । संसारको हरेक फिल्म उद्योग कम्तिमा एक पटक यो चम्किलो ट्रफी जित्न चाहन्छन। यद्यपि ओस्करसँग सम्बन्धित धेरै कुराहरू छन्, जुन आज पनि मानिसहरूलाई थाहा छैन । तर, यो सुन्दर सुनको ट्रफी […]

पूरा पढ्नुहोस्

प्रकाश प्रदुषणले विश्वको सबैभन्दा ठुलो टेलिस्कोप खतरामा

काठमाडौं, माघ १४  वायु, पानी र ध्वनी प्रदुषणपछि अब नयाँ खतरा बढ्दै गएको छ, त्यो खतरा हो प्रकाश प्रदूषण । प्रकाश प्रदूषणले विश्वको सबैभन्दा ठूलो टेलिस्कोपलाई खतरामा पारेको छ। अन्तरिक्षमा नजर राख्ने विज्ञहरूले पनि यसबारे चेतावनी दिएका छन् । उनीहरू भन्छन्, ‘हाइड्रोजन ऊर्जा आयोजनाबाट निस्कने प्रकाश प्रदूषणले युरोपेली सदर्न अब्जर्भेटरीको भेरी लार्ज टेलिस्कोपका लागि कठिनाइ बढाएको […]

पूरा पढ्नुहोस्

फक्स न्युजका पुर्व हाेस्ट अमेरिकाका रक्षा सचिव नियुक्त

वासिंगटन डिसी, माघ १३ अमेरिकामा फक्स न्यूजका प्रख्यात होस्ट पीट हेगसेथ रक्षा सचिवमा निर्वाचित भएका छन् । अमेरिकी सिनेटले रक्षा सचिवका लागि फक्स न्यूजका पूर्व होस्ट पिटर हेगसेथको नाम पुष्टि गरेको छ, जबकि उनका विपक्षीहरूले भनेका छन् कि डोनाल्ड ट्रम्पले छानेका व्यक्तिलाई यो ठूलो पदको लागि कुनै अनुभव चाहिदैँन । पिट हेगसेथलाई रक्षा सचिवमा निर्वाचित […]

पूरा पढ्नुहोस्

आर्थिक समृद्दीका लागि अध्यादेश ल्याइएकाे हाेः एमाले महासचिव

महाेत्तरी, माघ १३ नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुक राजनीतिक अस्थिरता र आर्थिक संकटमा गुज्रिएको बेला एमाले नेतृत्वको वर्तमान सरकार बनेको बताएका छन् । आइतबार  प्रेस चौतारी नेपाल महोत्तरीले बर्दिबासमा आयोजना गरेको पकार सम्मेलनमा बोल्दै पोखरेलले दुई पार्टी मिलेर राजनीतिक स्थायित्व गर्ने सोचका साथ अहिलेको  सरकार बनेको बताएका हुन । यो बिचको अवधिमा केही सुधारका […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री टि-२० को उपाधीका लागि एपीएफ र सुदुरपश्चिम भिडदैँ

काठमाडौं, माघ १२ प्रधानमन्त्री कप महिला टी–२०का लागि उपाधीका लागि आज प्रतिस्पर्धा हुदैँछ ।   राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिताको उपाधिका लागि एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्ने भएका छन । सो खेल शनिवार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ । शुक्रबार भएको सुपर–४ को अन्तिम खेलमा बागमती प्रदेशलाई ३० रनले पराजित गर्दै सुदूरपश्चिम फाइलनमा प्रवेश […]

पूरा पढ्नुहोस्