प्रदेश
आजको मौसमः तराईका धेरै स्थानमा हुस्सु र कुहिराे रहने
काठमाडौं, माघ १२ हाल देशको पश्चिमी भू(भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै भू-भागहरूमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ माघ १२ गते शनिबार
बि.सं.२०८१ माघ १२ गते शनिबार, ई.सं.२०२४ जनवरी २५, नेपाल सम्बत ११४५ पोहेलागा एकादशी, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, माघ कृष्ण एकादशी, पञ्चाङ्ग: ध्रुव बव अनुराधा, चन्द्र राशि: कर्कट, सूर्य राशि: मकर, प्रथम करणः तैतिल, याेगः शाेभन । आज नेपालमा सूर्योदय बिहान ०६:५६ बजे, सूर्यास्त साँझ ०५: ३७ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका […]
पूरा पढ्नुहोस्
पहिलो पटक आँखाबाट निकालियो ब्रेन ट्युमर
लन्डन, माघ ११ चिकित्सा विज्ञान निरन्तर अगाडि बढिरहेको छ। हरेक दिन हामी नयाँ विकल्पहरू प्राप्त गरिरहन्छौं, जसले मानिसहरूलाई राम्रो तरिकाले उपचार गर्न मद्दत गर्दछ। यसै सन्दर्भमा बेलायतका डाक्टरहरूले ब्रेन ट्युमर हटाउने नयाँ तरिका पत्ता लगाएका छन् । बेलायतका डाक्टरहरूले पहिलो पटक किहोल सर्जरीमार्फत बिरामीको आँखामा भएको ब्रेन ट्युमर हटाउन सफल भएका छन् । यो अनौठो […]
पूरा पढ्नुहोस्
आजको मौसमः तीन प्रदेशकाे माैसम आंशिक बदली रहने
काठमाडौं, माघ ११ हाल देशको पश्चिमी भू(भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै भू-भागहरूमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ माघ ११ गते शुक्रबार
बि.सं.२०८१ माघ ११ गते शुक्रबार, ई.सं.२०२४ जनवरी २४, नेपाल सम्बत ११४५ पोहेलागा दशमी , कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, माघ कृष्ण दशमी, पञ्चाङ्ग: गण्ड गर विशाखा, चन्द्र राशि: कर्कट, सूर्य राशि: मकर, प्रथम करणः तैतिल, याेगः शाेभन । आज नेपालमा सूर्योदय बिहान ०६:५५ बजे, सूर्यास्त साँझ ०५: ३६ बजे हुनेछ । आज कुनै महत्वपूर्ण […]
पूरा पढ्नुहोस्
यी ४ ड्रिंक्स बच्चालाइ झुक्किएर पनि नदिनुहोस्
काठमाडौं, माघ ११ बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वयस्कको तुलनामा निकै कमजोर हुने भएकाले उनीहरुको खानपानमा विशेष ध्यान दिनु पर्ने पर्छ । तर, कहिलेकाहीँ बच्चाहरु केही चीजहरुको लागी जिद्दी गर्नको लागी उनीहरुको आमाबाबुले जबरजस्ती उनीहरुलाई खान र पिउन दिन्छन्। जसका कारण उनीहरुको स्वास्थ्य बिग्रन्छ । यस्तो अवस्थामा हामी तपाईलाई यस्ता ४ ड्रिंक्सको बारेमा बताउन गइरहेका छौँ, […]
पूरा पढ्नुहोस्
नेप्से परिसुचक दोहोरो अंकमा घटदा, कारोबारमा पनि भारी गिरावट
काठमाडौं, माघ १० आज सेयर कारोबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ११.१० अंकले घटेर ६५४.३५ बिन्दुमा पुगेर बन्द भएको हो । नेपाल धितोपत्र बोर्डका अनुसार परिसूचक घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको देखिएको छ । बिहिवार ३१८ कम्पनिको १ करोड ५१ लाख ४ हजार ३३ कित्ता सेयर किनबेच भएको थियो […]
पूरा पढ्नुहोस्
अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु
काठमाडौं, माघ १० अमेरिकाका धेरै दक्षिणी राज्यहरू भीषण हिमपातबाट पीडित हुन पुगेका छन्। अमेरिकन मिडिया रिपोर्टका अनुसार यस आँधीका कारण अहिलेसम्म करिब १० जनाको मृत्यु भइसकेको छ भने २१ सयभन्दा बढी उडान रद्द गरिएको छ । सरकारले मिसिसिपी, अलाबामा, फ्लोरिडा, जर्जिया र लुइसियानालगायत धेरै राज्यहरूमा आपतकाल घोषणा गरिएको छ । समाचार अनुसार टेक्सासको राजमार्गमा हिमपातका कारण भएको […]
पूरा पढ्नुहोस्
जनता र बिकासलाई केन्द्रबिन्दुमा राखेर काम गर्न राष्ट्रपतिको आग्रह
काठमाडौं, माघ १० राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका रुपमा रहेका निकायले जनता र विकासलाई केन्द्रमा राखेर अघि काम गर्नुपर्ने बताएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले जिल्ला समन्वय समितिका प्रमुख एवम् उपप्रमुख र जिल्ला समन्वय समिति महासंघ नेपालका पदाधिकारीसँग राष्ट्रपति भवन शीतल निवासमा विहिबार भएको भेटघाट कार्यक्रममा सो धारणा व्यक्त गरेका हुन् । […]
पूरा पढ्नुहोस्
सुनको भाउ तोलामा १९ सयले बढ्यो
काठमाडौं, माघ ९ नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १९ सय रुपैयाँले बढेर १ लाख ६० हजार रुपैयाँ कायम भएको छ । यसअघि, मंगलबार छापावाल सुनको भाउ १ लाख ५८ हजार १०० रुपैयाँ रहेको थियो । पछिल्लो केही दिनयता सुनको […]
पूरा पढ्नुहोस्




