प्रदेश
नेपाल सामु अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य
काठमाडौं, माघ ९ अस्ट्रेलियाले नेपाल सामु १४० रनको लक्ष्य प्रस्तुत गरेको छ । आइसिसी यु–१९ ट्वान्टी– २० विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल सामू अष्ट्रेलियाले १४० रनको लक्ष्य प्रस्तुत गरेको हो । मलेसियाको वाइएसडी युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रनको योगफल तयार पार्न सफल भएको […]
पूरा पढ्नुहोस्
महिला टवान्टी-२० विश्वकप, नेपाल आज अष्ट्रेलियासँग भिडदैँ
काठमाडौं, माघ ९ नेपालले आज अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । आइसिसी महिला यु–१९ ट्वान्टी–२० विश्वकपमा नेपालले आज तेस्रो खेल खेल्न लागेको हो । यसअघिको दुवै खेलमा नेपालले पराजय भोग्नु परेको थियो । नेपाल पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्याण्डसँग एक बिकेटले पराजित भएको थियो । नेपालले प्रस्तुत गरेको ५३ रनको लक्ष्य बंगलादेशले […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको सात प्रदेशको मौसम पूर्वानुमान ?
काठमाडौं, माघ ९ हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्युन चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ माघ ९ गते बुधबार
बि.सं.२०८१ माघ ९ गते बुधवार, ई.सं.२०२४ जनवरी २२, नेपाल सम्बत ११४५ पोहेलागा पारु अष्टमी, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, माघ कृष्ण अष्टमी, पञ्चाङ्ग: शूल कौलव स्वाति, चन्द्र राशि: कर्कट, सूर्य राशि: मकर, प्रथम करणः तैतिल, याेगः शाेभन । आज नेपालमा सूर्योदय बिहान ०६: ५६ बजे, सूर्यास्त साँझ ०५: ३५ बजे हुनेछ । आज कुनै […]
पूरा पढ्नुहोस्
घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउने तयारी
काठमाडौं, माघ ८ प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ताजस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताएका छन । प्रधानमन्त्री निवास, बालुवाटारमा आज सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समय सूचना र प्रविधिको समय भएकाले यसलाई बुझेर काम गर्नुपर्छ भन्नेमा […]
पूरा पढ्नुहोस्
पार्टी प्रवेश गर्नेलाई प्रचण्डद्दारा स्वागत
चितवन, माघ ८ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई स्वागत गरेका छन्। यसरी प्रवेश गर्नेहरुमा नेपाल समाजवादी पार्टीका प्रदेश सदस्यद्वय दीपक घर्ती र चन्द्रबहादुर घर्ती, एमालेका गोपाल बस्नेत, प्रदीप पौडेल र सुशील पण्डित क्षेत्री, चुनबहादुर, काङ्ग्रेसका अरुणकुमार चौधरी, राप्रपाका चित्रबहादुर सोती लगायत रहनभएको छ। सोही […]
पूरा पढ्नुहोस्
संसदका ४ समितिका बैठक बस्दैँ
काठमाडौं, माघ ८ संघीय संसद अन्तर्गतका चार समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार ती सवै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन् । जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजे बोलाइएकोछ । कानून, न्याय […]
पूरा पढ्नुहोस्
एमाले सचिवालय बैठक बस्दैँ
काठमाडौं, माघ ८ नेकपा एमालेको सचिवालय बैठक बस्दैँछ । आज दिउँसो ४ः०० बजे बैठक बस्ने भएको हो । बैठक च्यासलस्थित केन्द्रिय कार्यालयमा बस्नेछ । सचिवालय बैठकमा एमालेमा फर्किन लागेका राष्ट्रियसभा सदस्य वामदेव गौतमको बारेमा छलफल हुने जनाइएको छ । यसअघि दुइ पटक अध्यक्ष केपी शर्मा ओलीसँग भएको बार्ता सकारात्मक भएको भन्दै एमालेमा प्रवेश गर्ने गौतमले […]
पूरा पढ्नुहोस्
जाडोमा घाम ताप्दा यी कुरा ध्यान दिनुहोस, नत्र हुन सक्छ घाटा
काठमाडौं, माघ ८ सूर्यको किरणलाई भिटामिन डीको उत्तम स्रोत मानिन्छ र यो भिटामिन डीले हड्डी बलियो बनाउन, प्रतिरक्षा प्रणाली बलियो बनाउन र संक्रमणसँग लड्न महत्वपूर्ण भूमिका खेल्छ। भिटामिन डी खानाको माध्यमबाट शरीरमा पुग्छ, यसका साथै दैनिक केही मिनेट घाम पनि लिनुपर्ने हुन्छ । यसले तपाईंको शरीरलाई सक्रिय राख्छ र मांसपेशी र जोर्नी दुखाइ पनि रोक्छ। […]
पूरा पढ्नुहोस्
ट्रम्पको सपथ ग्रहणः ३६ माइलसम्म सुरक्षा निगरानी, २५ हजार सुरक्षाकर्मी तैनाथ
वासिंगटन डिसी, माघ ८ अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अमेरिकी राष्ट्रपतिको सपथ लिएका छन । उनको सपथ ग्रहण समारोहमा विभिन्न देशका नेता तथा उद्योगी सहभागी भएका थिए । जसलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको थियो । समाचार अनुसार ट्रम्पको सपथ ग्रहणका लागि अमेरिकी सुरक्षा निकायले ३६ माइलको सुरक्षा घेरा बनाएको थियो, जसमा २५ […]
पूरा पढ्नुहोस्




