प्रदेश
ब्रह्माण्डमा भेटियो ७० करोड सूर्य निल्न सक्ने ब्ल्याक होल
काठमाडौं, माघ ८ खगोलविद्हरूले अहिलेसम्म पत्ता लगाएको सबैभन्दा टाढाको ब्ल्याजर पत्ता लगाएका छन्, ७० करोड सूर्य बराबरको पिण्ड भएको सुपरमासिभ ब्ल्याक होल। खगोलविद्हरूले यसलाई जो ४१०– ०१३९ नाम दिएका छन्। यो कुनै साधारण ब्ल्याक होल होइन। यो अहिलेसम्म पत्ता लागेको सबैभन्दा ठूलो र शक्तिशाली ब्ल्याक होल हो। यो पृथ्वीबाट १२.९ बिलियन प्रकाश वर्षको दूरीमा अवस्थित […]
पूरा पढ्नुहोस्
आजको मौसमः कर्णाली र सुदुरपश्चिममा माैसम बदली रहने
काठमाडौं, माघ ८ हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्युन चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ माघ ८ गते मंगलबार
बि.सं.२०८१ माघ ८ गते मंगलबार, ई.सं.२०२५ जनवरी २१, नेपाल सम्बत ११४५ पोहेलागा सप्तमी, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघ कृष्ण सप्तमी, पञ्चाङ्ग: धृति बव चित्रा, चन्द्रमा कन्या राशिमा, उत्तर फाल्गुनी नक्षत्र, अतिगंड योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०६: ५५ बजे, सूर्यास्त साँझ ०५: ३४ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ […]
पूरा पढ्नुहोस्
थली सांस्कृतिक तथा व्यापार महोत्सवमा गायिका सरिता भारतीको प्रस्तुती
काठमाडौँ,माघ ७ काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ५ थली चौरमा गत २५ पुसबाट जारी ‘प्रथम थली सांस्कृतिक तथा व्यापार महोत्सव–२०८१’मा आफ्ना गीत प्रस्तुत गरेर गायिका सरिता भारतीले दर्शकलाई नचाएकी छिन् । शनिबार गायिका सरिता भारतीले महोत्सवमा सहभागी दर्शकहरुलाई आफ्ना गीत संगीत मार्फत छमछमी नचाएकी हुन् । महोत्सवमा शनिबार दिउँसो ३ बजेबाटै सांगीतिक कार्यक्रम सुरु भएको थियो […]
पूरा पढ्नुहोस्
सार्वजनिक ऋण व्यवस्थापन कार्यालय: साढे १५ अर्बको ट्रेजरी बिल बोलकबोल गर्दै
काठमाडौं, माघ ७ सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार ट्रेजरी बिलमा बोलकबोल गर्ने भएको छ । कार्यालयले १५ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलमा बोलकबोल गर्ने भएको हो । जसमध्ये १० अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको र ५ अर्बको रुपैयाँ बराबरको नयाँ (फ्रेस) ट्रेजरी बिल जारी गर्न लागेको कार्यालयले जनाएको […]
पूरा पढ्नुहोस्
आज सुनको मूल्य सामान्य घट्यो
काठमाडौं, माघ ७ नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य ओरालो लागेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ५७ हजार रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुनको मूल्य १ लाख ५७ हजार १०० रुपैयाँ रहेको थियो । यता, आज चाँदीको भाउ भने स्थिर रहेको […]
पूरा पढ्नुहोस्
नेपाल बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो
काठमाडौं, माघ ७ नेपाल बैंकको खुदनाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफासँगै प्रतिसेयर आम्दानी २१.८७ प्रतिशत घटेको छ । यसअवधिमा खुद नाफा २१.८७ प्रतिशतले घटेर ४६ करोड १० लाख १७ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५९ करोड ५१ ह्जार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज […]
पूरा पढ्नुहोस्
अमेरिकाको राष्ट्रपति ट्रम्पले आज सपथ ग्रहण गर्दै
वासिंगटन डिसी, माघ ७ अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पद तथा गोपनियताको सपथ लिदैँछन्। तर, वासिंगटन डिसी कडा चिसोको कारण सोमबार क्यापिटल रोटुण्डाको बन्द ठाउँमा सपथ ग्रहण गर्ने भएका हुन्। सन् १९८५ पछि पहिलो पटक अमेरिकी राष्ट्रपतिको सपथ ग्रहण समारोह घरभित्रै हुन लागेको हो । वासिङ्टनको तापक्रम सोमबार (जनवरी २०) मा माइनस १० डिग्री […]
पूरा पढ्नुहोस्
आजको मौसमः कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंंशिक बदली रहने
काठमाडौं, माघ ७ हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ । तराइमा मुख्यतयाः सफा रहनेछ । राती भने कर्णाली र सुदुरपश्चिम […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ माघ ७ गते सोमबार
आजको राशिफल बि.सं.२०८१ माघ ७ गते सोमबार ई.सं.२०२५ जनवरी २० नेपाल सम्बत ११४५ पोहेलागा षष्ठी, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघकृष्ण षष्ठी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, सुकर्मा योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६: ५४ बजे, सूर्यास्त साँझ ०५: ३५ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ […]
पूरा पढ्नुहोस्




