प्रदेश
कुकर धेरै कालो भयो, यी घरेलु उपायवाट घरमै चम्काउनुहोस्
काठमाडौं, माघ ५ खाना छिटो पकाउन भान्सामा विभिन्न उपकरणहरू प्रयोग गरिन्छ। यसमा कुकर यस्तो उपकरण हो, जसको बिना भान्साको काम गर्न गाह्रो देखिन्छ। चाहे आलु उमाल्ने होस् वा दाल र भात बनाउन होस्, दिमागमा आउने पहिलो कुरा कुकर नै हो। तर, अहिले बारम्बार प्रयोग गर्दा पनि फोहोर हुने गरेको छ । कुकरको साइज ठुलो भएकाले […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्रीसँग इजरायलका राजदूतको शिष्टाचार भेट
काठमाडौं, माघ ४ प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुुई पक्षीय सम्बन्ध र हितका विविधि विषयहरु सूचना प्रविधि, लगानी, पर्यटन, रोजगारी, कृषिमा आधुनिकीकरण, शिक्षा र संस्कृति आदिमा हुँदै आएको सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ […]
पूरा पढ्नुहोस्
चितवन महोत्सवमा भोलिबाट राष्ट्रिय लोक तथा दोहोरी प्रतियोगिता, अरु केके हुँदैछन् सांस्कृतिक कार्यक्रम ?
चितवन, माघ ४ उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् । महोत्सवको दशौं दिन भोलि माघ ५ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् । […]
पूरा पढ्नुहोस्
बेसनको पिठोले हटाउँछ अनुहारको दाग, यसरी बनाउनुहोस् फेसप्याक
काठमाडौं, माघ ४ चना (बेसन) को पिठो छालाको हेरचाहको लागि धेरै प्रभावकारी र प्राकृतिक घटक हो। यो शताब्दीयौंदेखि घरेलु उपचारमा प्रयोग हुँदै आएको छ। बेसनको पिठो अनुहारमा राम्ररी लगाउने हो भने यसले दाग धब्बा हटाउन मात्रै होइन, छालासँग सम्बन्धित अन्य धेरै समस्याहरूलाई पनि हटाउन मद्दत गर्छ। चनाले छालाको लागि धेरै तरिकामा फाइदाजनक छ, जस्तै यसले […]
पूरा पढ्नुहोस्
आजको मौसमः मौसम मुख्यतया सफा रहने
काठमाडौं, माघ ४ हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। राती भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ माघ ४ गते शुक्रबार
बि.सं.२०८१ माघ ४ गते शुक्रबार, ई.सं.२०२४ जनवरी १७, नेपाल सम्बत ११४५ पोहेलागा पारु, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, माघ कृष्ण चतुर्थी, पञ्चाङ्ग: सौभाग्य बव मघा, चन्द्र राशि: कर्कट, सूर्य राशि: मकर, करणः तैतिल, याेगः प्रिति । आज नेपालमा सूर्योदय बिहान ०६: ५७ बजे, सूर्यास्त साँझ ०५: ३० बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका […]
पूरा पढ्नुहोस्
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
काठमाडौं, माघ ३ पाचन क्रियालाई ठीक राख्न फाइबर चाहिन्छ। उच्च फाइबरयुक्त खानेकुराले पेट फुल्ने, कब्जियत, पेट दुख्ने, एसिडिटी र अन्य पेटसम्बन्धी समस्याहरूलाई टाढा राख्छ। डाइटरी फाइबरयुक्त खानेकुराले आन्द्राको चाल राम्रो राख्छ। यी खानेकुराले दिसालाई पनि राम्रो बनाउँछ, जसले कब्जियतबाट बचाउँछ। साथै, फाइबरको सेवनले तौल घटाउनमा पनि अद्भुत प्रभाव देखाउँछ। यसले बढ्दो तौल घटाउन मद्दत गर्छ […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ माघ ३ गते बिहीबार
बि.सं.२०८१ माघ ३ गते बिहिवार, ई.सं.२०२४ जनवरी १६, नेपाल सम्बत ११४५ पोहेलागा पारु, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, माघ कृष्ण तृतिया, पञ्चाङ्ग: आयुष्मान वणिज अश्लेषा, चन्द्र राशि: कर्कट, सूर्य राशि: मकर, करणः तैतिल, याेगः प्रिति । आज नेपालमा सूर्योदय बिहान ०६: ५८ बजे, सूर्यास्त साँझ ०५: २९ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका […]
पूरा पढ्नुहोस्
यस्ता छन् ओली सरकारले ल्याएको अध्यादेशका मुख्य बिशेषता
काठमाडौं, माघ २ प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सरकारले ल्याएको पाँच अध्यादेशका बारेमा जानकारी दिएका छन् । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकारसम्मेलनमार्फत सो जानकारी दिएका हुन । प्रधानमन्त्रीको सचिवालयका अनुसार ५ वटा अध्यादेशमा तल उल्लेखित बिशेषता भएको जनाइएको छ । सम्वत् २०८१ पुसमा जारी भएको अध्यादेशमा समावेश भएका मुख्य विषयः आर्थिक तथा व्यावसायिक वातावरण सुधार तथा […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ माघ २ गते बुधबार
आजको राशिफल बि.सं.२०८१ माघ २ गते बुधबार ई.सं.२०२५ जनवरी १५ नेपाल सम्बत ११४५ पोहेलागा द्वितीया, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघकृष्ण द्वितीया, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, प्रीति योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०६: ५५ बजे, सूर्यास्त साँझ ०५: ३१ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ […]
पूरा पढ्नुहोस्




