प्रदेश
जाडोको राजा तील, यसरी बनाउन सकिन्छ १० परिकार
काठमाडौं, माघ २ जाडो मौसम तिल खानु सबैभन्दा राम्रो समय हो। तिल पोषक तत्वको खजाना हो, जसमा प्रोटीन, क्याल्सियम, आइरन र स्वस्थ बोसो प्रचुर मात्रामा पाइन्छ। यसले शरीरलाई चिसोबाट बचाउने मात्र होइन, छाला, कपाल र पाचनका लागि पनि निकै फाइदाजनक हुन्छ । तिलको स्वाद पनि अचम्मको हुन्छ र तपाईं यसलाई आफ्नो आहारमा धेरै तरिकामा समावेश गर्न […]
पूरा पढ्नुहोस्
आजको मौसमः सुदुरपश्चिममा हल्का बर्षा हुन सक्ने, अन्त सफा
काठमाडौं, माघ २ हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको अवस्था छ। दिउँसो देशभर आंशिक बदली देखि मूख्यतया सफा रहने छ । […]
पूरा पढ्नुहोस्
चितवन महोत्सवमा भोलि करण परियार र रितु कँडेलको प्रस्तुती, अरु केके हुँदैछन् सांस्कृतिक कार्यक्रम ?
चितवन, माघ १ नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् । महोत्सवको सातौं दिन भोलि माघ २ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् । […]
पूरा पढ्नुहोस्
ग्लोबल रिचको ‘अष्ट्रेलियन एजुकेशन फेयर’ मा उत्साहजनक सहभागिता
चितवन, माघ १ शैक्षिक परामर्श संस्था ग्लोबल रिच एजुकेशन कल्सल्टेन्सीको शैक्षिक मेला ‘अष्ट्रेलिया एजुकेशन फेयर’ सम्पन्न भएको छ । आज (मंगलबार) भरतपुर ओरालो स्थित रोटरी भवनको चौथो तलामा रहेको आफ्नै कार्यालय परिसरमा मेला सम्पन्न भएको हो । बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म सञ्चालन भएको मेलामा ३ सय भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको ग्लोबल रिचका […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ माघ १ गते मंगलबार
आजको राशिफल बि.सं.२०८१ माघ १ गते मंगलबार ई.सं.२०२५ जनवरी १४ नेपाल सम्बत ११४५ पोहेलागा पारु, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघकृष्ण प्रतिपदा, चन्द्रमा कर्कट राशिमा, पुनर्वसु नक्षत्र, विष्कुम्भ योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०६: ५५ बजे, सूर्यास्त साँझ ०५: ३० बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ […]
पूरा पढ्नुहोस्
ब्राजिलमा भेटियो अचम्मको माछा, जसका दाँत छन मान्छेका जस्ता
रियो दि जिनरियो, माघ १ संसारमा माछाका धेरै प्रजाति रहेका छन्, तिनीहरूको पनि आफ्नै विशेषता छ। जस्तो कि, आकार प्रकार फरक हुने देखी कुनै माछाको तौल बढी हुन्छ भने केहीको लम्बाइमा बढी हुन्छ। यसै सिलसिलामा ब्राजिलमा माछाको नयाँ प्रजाति फेला परेको छ । अचम्म के भने यो माछाको दाँत मानिसको जस्तै देखिन्छ। वास्तवमा ब्राजिलकी एक […]
पूरा पढ्नुहोस्
आज माघे संक्रान्ति, बिभिन्न समुदायले फरक फरक तरिकाले मनाउँदै
काठमाडौं, माघ १ आज माघे सङ्क्रान्ति, देशभरी धुमधामसाथ मनाइदैँछ । सक्रान्तिहरूमा साउने संक्रान्ति पछि माघे संक्रान्तीको बिशेष महत्व रहेको छ । आजका दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछन् । आजको दिनलाई माघे सङ्क्रान्ति , तिलुवा सङ्क्रान्ति या मकर सङ्क्रान्ति या माघीका रूपमा आ–आफ्नै विशेषता र सांस्कृतिक महत्त्वका साथै मनाइने गरिन्छ । मगर समुदायले माघे […]
पूरा पढ्नुहोस्
आजको मौसमः चार प्रदेशमा छिटपुट बर्षा हुन सक्ने
काठमाडौं, माघ १ हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेशका र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसाे कोशी प्रदेशको हिमाली क्षेत्रमा आंंशिक बदली […]
पूरा पढ्नुहोस्
अमेरिकी आगलागीमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो
काठमाडौं, पुष २९ अमेरिकामा लागेको आगलागीमा परेर अहिलेसम्म २४ जनाको मृत्यु भएको छ । गत मंगलबार देखी सुरू भएको आगलागीमा परेर अमेरिकाका लस एन्जलस र क्यार्लिफोनियामा आगलागीमा परेर २४ को मृत्यु भएको हो । क्यालिफोर्नियाको जंगलमा लागेको डढेलोका कारण कूल २४ जनाको मृत्यु भएको काउन्टी अफ लस एन्जलस डिपार्टमेन्ट अफ मेडिकल एग्जामिनरले जनाएको छ । […]
पूरा पढ्नुहोस्
महाकुम्भ सुरूः ६० लाखले गरे स्नान, एप्पलका स्टिभ जब्सकी श्रीमतीले पनि गरिन दर्शन
काठमाडौं, पुष २९ भारतको प्रयागराजमा महाकुम्भ सुरु भएको छ । आज पौष पूर्णिमाको पहिलो स्नान सुरू भएको हो । बिहान ९ः३० बजेसम्म ६० लाख भक्तजनले स्नान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आज मात्रै १ करोड भक्तजन आउने अपेक्षा उत्तर प्रदेश सरकारले गरेको छ । भक्तजनमा २० क्विन्टल फूल चढाइनेछ । १४४ वर्षमा दुर्लभ खगोलीय […]
पूरा पढ्नुहोस्




