प्रदेश
अमेरिकी आगलागीमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो
काठमाडौं, पुष २९ अमेरिकामा लागेको आगलागीमा परेर अहिलेसम्म २४ जनाको मृत्यु भएको छ । गत मंगलबार देखी सुरू भएको आगलागीमा परेर अमेरिकाका लस एन्जलस र क्यार्लिफोनियामा आगलागीमा परेर २४ को मृत्यु भएको हो । क्यालिफोर्नियाको जंगलमा लागेको डढेलोका कारण कूल २४ जनाको मृत्यु भएको काउन्टी अफ लस एन्जलस डिपार्टमेन्ट अफ मेडिकल एग्जामिनरले जनाएको छ । […]
पूरा पढ्नुहोस्
महाकुम्भ सुरूः ६० लाखले गरे स्नान, एप्पलका स्टिभ जब्सकी श्रीमतीले पनि गरिन दर्शन
काठमाडौं, पुष २९ भारतको प्रयागराजमा महाकुम्भ सुरु भएको छ । आज पौष पूर्णिमाको पहिलो स्नान सुरू भएको हो । बिहान ९ः३० बजेसम्म ६० लाख भक्तजनले स्नान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आज मात्रै १ करोड भक्तजन आउने अपेक्षा उत्तर प्रदेश सरकारले गरेको छ । भक्तजनमा २० क्विन्टल फूल चढाइनेछ । १४४ वर्षमा दुर्लभ खगोलीय […]
पूरा पढ्नुहोस्
अर्थसहित पाँच समितिको बैठक बस्दै, स्वास्थ्य मन्त्री पनि जाँदै
काठमाडौं, पुष २९ संघीय संसदका पाँच वटा समितिका बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार सबै समितिका बैठक सिंहदरवारस्थित परिसरमा बस्ने छन् । जसअनुसार आज अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरुसँग छलफलले निरन्तरता पाउनेछ । जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुने जनाइएको छ। […]
पूरा पढ्नुहोस्
आजको मौसमः पाँच प्रदेशमा फाटफुट बर्षा हुन सक्ने
काठमाडौं, पुष २९ हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै भू-भागमा हुस्सु लागेको अवस्था छ। दिउँसो कोशी […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ पुष २९ गते सोमबार
बि.सं.२०८१ पुष २९ गते साेमवार, ई.सं.२०२५ जनवरी १३, नेपाल सम्बत ११४५ पोहेलाथ्व पुर्णिमा, कालयुक्त नाम संवत्सर, सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पुष शुक्ल पूर्णिमा, पञ्चाङ्ग: वैधृति विष्टि/भद्रा आर्द्रा, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, सुकर्मा योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०६: ५८ बजे, सूर्यास्त साँझ ०५: २८ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर […]
पूरा पढ्नुहोस्
चितवन महोत्सवमा भोलि हात्ती र भटभटे आउँदै, अरु केके हुँदैछ सांस्कृतिक कार्यक्रम ?
चितवन, पुष २८ नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा जारी १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय रुपमा चलिरहेको छ । महोत्सवको पाचौं दिन भोलि पुष २९ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् । महोत्सव प्रवद्र्धन समितिका संयोजक राजेन्द्र ओलीका अनुसार भोलि दिउँसो २ः४५ बजेपछि अंशु महर्जन (हात्ती) र बेगम नेपाली (भटभटे) को प्रस्तुती रहने छ […]
पूरा पढ्नुहोस्
नेप्से परिसूचक २५.४१ अंकले घटयो
काठमाडौं, पुष २८ नेप्से परिसूचक आइतबार २५.४१ अंकले घटेको छ । यसअघि सामान्य अंकले बढीरहेको नेप्से परिसूचक आइतबार भने २५.४१ अंकले ह्वातै घटेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज नेप्से ०.९६ प्रतिशतले घटेर २६०९.६७ को विन्दुमा रोकिन पुगेको छ । आज ३ अर्ब ९९ करोड ७९ लाख रुपैयाँमा ८० लाख २१ हजार ६३१ कित्ता […]
पूरा पढ्नुहोस्
अमेरिकाको आगलागीमा मृत्यु हुनेको संख्या १६ पुग्यो, १२ हजार घर ध्वस्त
काठमाडौं, पुष, २८ अमेरिकामा भएको भिषण आगलागीमा मृत्यु हुनेको संख्या १६ पुगेको छ । सिएनएनका अनुसार इटन र पालिसेडेसमा भएको आगलागीबाट मृत्यु हुनेको संख्या १६ पुगेको हो । लस एन्जलस काउन्टी मेडिकल परीक्षकका अनुसार यसरी मृत्यु भएका मध्ये पाँच जना पलिसेडेसमा र ११ इटोनमा भएको आगलागीमा परी मृत्यु भएको देखिन्छ । अमेरिकामा अहिलेसम्म ४५ हजार […]
पूरा पढ्नुहोस्
सुन तोलामा १६ सयले बढ्यो
काठमाडौं, पुष २८ नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा १६ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १६ सय रुपैयाँले बढेर १ लाख ५५ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार छापावाल सुनको भाउ १ लाख ५४ हजार १०० रुपैयाँ रहेको थियो । यता, आज चाँदीको […]
पूरा पढ्नुहोस्
सिद्धार्थ लाईफ केयरद्वारा मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं,पुष २८ सिद्धार्थ लाईफ केयर एण्ड डाइग्नोस्टिक प्रा.लिकाे र्चवारमा निःशुल्क स्वास्थ्य शिविर समपन्न भएको छ । कोटहीमाई सामुदायिक सिकाई केन्द्रको आयोजना तथा नेपाल सि.एल.सि. परियोजनाको सहयोगमा शनिबार मर्चवार आदर्श मा.वि मझगावांमा निःशुल्कको स्वास्थ्य शिविर गरिएको हो । मर्चवारका स्थानियवासीहरुलाई मध्यनजर गर्दै स्वास्थ्य उपचारमा केही राहत होस भनेर उक्त शिविर गरिएको लाईफ केयरका संचालक उमेश यादवले बताए […]
पूरा पढ्नुहोस्




