प्रदेश
विजय लामा र गौरी मल्लले गरे मेदान्त आयुर्वेद हस्पिटलको उद्घाटन
काठमाडौँ, पुष १ मेदान्त आयुर्वेद हस्पिटलको उद्घाटन गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमकोबीच वरिष्ठ क्याप्टेन विजय लामा र वरिष्ठ अभिनेत्री गौरी मल्लले हस्पिटलको उद्घाटन गरेका हुन्। सोही क्रममा अभिनेत्री मल्लले अहिले खाएर अहिले परिणाम आउने औषधीभन्दा आयुर्वेदिक औषधी राम्रो हुने बताएकी थिइन्। उनले आयुर्वेदिक औषधी प्रयोग गर्दा धैर्यता राख्नुपर्ने बताइन्। यसको परिणाम आउन ढिला भए […]
पूरा पढ्नुहोस्
लिगको अन्तिम खेलमा कर्णाली र सुदूरपश्चिमको भिडन्त
काठमाडौँ, पुष १ नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुदै छ । एनपीएलको लिग चरणको अन्तिम खेलमा आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दै छन् । यो खेल बिहान ९: १५ बजेदेखि शुरु हुने छ । सुदूरपश्चिम रोयल्स अंक तालिकामा शिर्ष स्थानमा रहदै प्लेअफमा पुगिसकेको छ भने दोस्रो स्थानमा रहेको जनकपुर र तेस्रो स्थानमा […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, पुष १ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ । त्यस्तै आज राती देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशको […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ पुष ०१ गते सोमबार
आजको राशिफल बि.सं.२०८१ पुष ०१ गते सोमबार ई.सं.२०२४ डिसेम्बर १६ नेपाल सम्बत ११४५ थिंलाथ्व पारु, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष कृष्ण प्रतिपदा , चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, शुक्ल योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०६: ४७ बजे, सूर्यास्त साँझ ०५: ११ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन […]
पूरा पढ्नुहोस्
जीतसँगै काठमाडौंको प्लेअफ सम्भावना जिवितै, बिराटनगर बाहिरयो
काठमाडौँ, मंसिर ३० काठमाडौं गुर्खाजले विराटनगर किङ्सविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल)को जारी खेलमा जितसँगै काठमाडौंले प्लेअफ सम्भावनालाई जिवितै राखेको छ । त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित क्रिकेट मैदानमा सम्पन्न लिग चरणको अन्तिम खेलमा काठमाडौंले प्लेअफबाट यसअघि नै बाहिरिसकेको विराटनगरविरुद्ध एक विकेटको जित हासिल गरेको छ । विराटनगरले प्रस्तुत गरेको ११८ रनको […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, मंसिर ३० हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानहरुमा हुस्सु / कुहिरो लागेको अवस्था छ । आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ । त्यस्तै आज राती देशभर मौसम मुख्यतया सफा रहने छ ।
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ मंसिर ३० गते आइतबार
आजको राशिफल बि.सं.२०८१ मंसिर ३० गते आइबार ई.सं.२०२४ डिसेम्बर १५ नेपाल सम्बत ११४५ थिंलाथ्व पूर्णिमा, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गशुक्ल पूर्णिमा, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, शुभ योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०६: ४६ बजे, सूर्यास्त साँझ ०५: ११ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ […]
पूरा पढ्नुहोस्
रोजगारी दिने शिक्षा प्रणाली बनाउनु पर्छ: प्रधानमन्त्री
काठमाडौँ, मंसिर २९ प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी खोज्ने नभई रोजगारी सिर्जना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिने ढङ्गले सरकार अघि बढ्ने बताएका छन्। धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको ३०औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले प्रमाणपत्रले मात्रै दक्ष नहुने भएकाले कस्तो नागरिक हो भन्ने विषय चरित्र र नैतिकताले प्रष्ट्याउने बताए। “अब जब दिने शिक्षा दिने हैन, जब […]
पूरा पढ्नुहोस्
विराटनगरद्वारा चितवन राइनोज ५१ रनले पराजित
काठमाडौँ, मंसिर २९ नेपाल प्रिमियर लिग ९एनपिएल०को दोस्रो खेलमा विराटनगर किङ्ग्सले चितवन राइनोजलाई ५१ रनले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा विराटनगरले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३० रन मात्रै जोड्यो । चितवनका लागि अमर रौतेलाले सर्वाधिक ४२ रन बनाए […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, मंसिर २९ हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि देशभर मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई र काठमाडौं उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। दिउसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। राति देशभर मौसम मुख्यतया सफा रहनेछ।
पूरा पढ्नुहोस्




