प्रदेश
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, मंसिर २५ हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रहेको र बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात पनि भइरहेको छ। आज दिउँसो कोशी […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ मंसिर २५ गते मंगलबार
आजको राशिफल बि.सं.२०८१ मंसिर २५ गते मंगलबार ई.सं.२०२४ डिसेम्बर १० नेपाल सम्बत ११४५ थिंलाथ्व दशमी , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गशुक्ल दशमी , चन्द्रमा कुम्भ राशिमा, उत्तरभाद्र नक्षत्र , व्यतिपात योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०६: ४३ बजे, सूर्यास्त साँझ ०५: ०९ बजे हुनेछ । आज जन्म लिने बच्चा […]
पूरा पढ्नुहोस्
रणवीर कपुरको खुलासा, एनीमल फ्रेन्चाइजी तीन भागसम्म हुने
मुम्बई, मंसिर २४ बलिउड स्टार रणबीर कपूरले निर्देशक सन्दीप रेड्डी वांगासँगको ए रेटेड एक्शन ड्रामा एनिमल सबैभन्दा ठूलो भारतीय ब्लकबस्टरहरू मध्ये एक हो । फिल्मले आलोचनात्मक रूपमा प्रशंसा पाएको थियो, तर यसले कथामा पात्रहरूलाई प्रस्तुत गर्ने तरिकाको लागि उद्योगका केही व्यक्तिहरूबाट कडा आलोचना भयो, जुन उनीहरूका लागि चियाको कप तुफान साबित भएन। यसैबीच, एनिमल पार्क […]
पूरा पढ्नुहोस्
अमेरिका नेपालमा थप लगानी गर्न चाहान्छ- अमेरिकन सहयाक बिदेश मन्त्री
काठमाडौं, मंसिर २४ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसिसी र युएसएआइडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी लगायतका विषयमा छलफल भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री ओली आज पनि झापा मै
काठमाडौं, मंसिर २४ प्रधानमन्त्री केपी शर्मा ओली आज पनि गृह जिल्ला झापामा नै रहने भएका छन् । हिजो प्रधानमन्त्री ओलीले हिजो मानव सेवा आश्रमको शिलान्यास र दमक बिजनेश टावरको उदघाटन गरेका थिए । प्रधानमन्त्रीमा निर्वाचित भए पछि पहिलो पटक उनी झापा पुगेका हुन् । आज उनले पार्टीका स्थानिय नेता भेटघाट देखी अन्य कार्यक्रममा सहभागी हुनेछन् […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ मंसिर २४ गते सोमबार
आजको राशिफल बि.सं.२०८१ मंसिर २४ गते सोमबार ई.सं.२०२४ डिसेम्बर ०९ नेपाल सम्बत ११४५ थिंलाथ्व अष्टमी , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गशुक्ल नवमी , चन्द्रमा कुम्भ राशिमा, पुर्वभाद्र नक्षत्र , सिद्धि योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०६: ४२ बजे, सूर्यास्त साँझ ०५: ०९ बजे हुनेछ । आज जन्म लिने बच्चा […]
पूरा पढ्नुहोस्
आज एनपीएलमा ब्रेक, भाेली देखी पुनः सुचारू हुने
काठमाडौं, मंसिर २४ नेपाल प्रिमियर लिग (एनपीएल)को आज कुनै पनि खेल रहेका छैनन । अघिल्लो शुक्रवार देखी सुरू भएको एनपीएलको जारी खेलमा सोमवार भने ब्रेक लिइएको हो । अहिलेसम्म एनपीएलमा चौधवटा खेल भइसकेका छन । जसमध्ये जनकपुर बोल्टसले अपराजित हुदैँ चौथों पटक पनि खेल जीतको छ । अहिलेसम्मकै सर्वाधिक रोचक खेल मध्ये जनकपुर बोल्टसले लुम्बिन लायन्सलाइ […]
पूरा पढ्नुहोस्
चितवन अटोमोवाइल्स एशोसिएसनको वार्षिक साधरण सभा सम्पन्न
चितवन, मंसिर २३ चितवन अटोमोवाइल्स एशोसिएसनको २३ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । हिजो (शनिबार) का दिन भरतपुर महानगरपालिकाको नारायणगढमा एशोसिएसनको साधरण सभा सम्पन्न भएको हो । साधरण सभाको नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले उद्घाटन गर्नुभएको हो । साधरण सभा कार्यक्रममा एशोसिएसनका अध्यक्ष कुल बहादुर क्षेत्रीले बिभिन्न चुनौतिको सामना गर्नको […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, मंसिर २३ हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशीक बदली देखी मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ मंसिर २३ गते आइतबार
आजको राशिफल बि.सं.२०८१ मंसिर २३ गते आइतबार ई.सं.२०२४ डिसेम्बर ०८ नेपाल सम्बत ११४५ थिंलाथ्व सप्तमि , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गशुक्ल सप्तमी , चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र , वज्र योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६: ४२ बजे, सूर्यास्त साँझ ०५: ०९ बजे हुनेछ । आज जन्म लिने बच्चा […]
पूरा पढ्नुहोस्




