Friday, October 23

प्रदेश

प्रधानमन्त्री ओलीले आज पेकिङ बिश्वबिधालयमा सम्बोधन गर्ने

काठमाडौं, मंसिर १९ प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्दैछन् । गत सोमवार चीनको चार दिने भ्रमणमा निस्केका प्रधानमन्त्री ओलीले आफनो भ्रमणको तेस्रो दिन पेकिङ विश्वबिधालयमा सम्बोधन गर्न लागेका हुन् । आज उनले नेपाल–चीन बिजनेस फोरमले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्नेछन भने अन्तिम बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी रहने […]

पूरा पढ्नुहोस्

आजको मौसमः तराइमा हुस्सु र कुहिराे लाग्ने

काठमाडौं, मंसिर १९ देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । तराइका थोरै स्थानहरुमा हल्का हुस्सु लागेको छ। दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ मंसिर १९ गते बुधबार

आजको राशिफल बि.सं.२०८१ मंसिर १९ गते बुधबार ई.सं.२०२४ डिसेम्बर ४ नेपाल सम्बत ११४५ थिंलाथ्व तृतिया , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गशुक्ल तृतिया , चन्द्रमा धनु राशिमा, पुर्वाषााढा नक्षत्र , गण्य योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०६: ३९ बजे, सूर्यास्त साँझ ०५: ०८ बजे हुनेछ । आज जन्म लिने बच्चा […]

पूरा पढ्नुहोस्

एनपीएलकाे दाेस्राे खेलः चितवन र पाेखरा बिच प्रतिस्पर्धा हुदैँ

काठमाडाैं, मंसिर १८  नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो र तेस्राे खेल आज हुदैँछ । आजको दाेस्राे खेलमा चितवन राइनोज र पाेखरा एभेन्जर्स बिचमा प्रतिस्पर्धा हुदैँछ । त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल अपरान्ह १ः १५ बजेवाट सुरू हुनेछ । एनपीएल गत शुक्रवारवाट सुरू भएको थियो । चीतवन राइनोजवाट […]

पूरा पढ्नुहोस्

आजको मौसमः कर्णाली प्रदेशका उच्च भु भागमा हिमपात हुने

काठमाडौं, मंसिर १८ देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश,गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। राती भने […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ मंसिर १८ गते मंगलबार

आजको राशिफल बि.सं.२०८१ मंसिर १८ गते मंगलबार ई.सं.२०२४ डिसेम्बर ३ नेपाल सम्बत ११४५ थिंलाथ्व द्धितीया , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गशुक्ल द्धितीया , चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, शूल योग, कौलभ करण । आज नेपालमा सूर्योदय बिहान ०६: ३८ बजे, सूर्यास्त साँझ ०५: ०८ बजे हुनेछ । आज जन्म लिने बच्चा धनु […]

पूरा पढ्नुहोस्

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

काठमाडौं, मंसिर १७ राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई तोकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली सोमबारदेखि चार दिने चीन भ्रमणमा रहेकाले उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ताेकेका हुन् । प्रधानमन्त्री ओलीको अनुपस्थितिमा सिंहले दैनिक प्रशासनिक कार्य सम्हाल्ने छन् । प्रधानमन्त्री ओली २० गते स्वदेश फर्किने कार्यक्रम छ । […]

पूरा पढ्नुहोस्

एनपीएलको आजकाे पहिलाे खेलमा काठमाडौं र चितवन भिडदैँ

काठमाडौं, मंसिर १७ नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो र तेस्राे खेल आज हुदैँछ । आजको पहिलाे खेलमा काठमाडौं गोर्खाज र चितवन राइनो बिचमा प्रतिस्पर्धा हुदैँछ । त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल बिहान ९ः१५ बजेवाट सुरू हुनेछ । एनपीएल गत शुक्रवारवाट सुरू भएको थियो । पहिलो […]

पूरा पढ्नुहोस्

आजको मौसमः तराइमा हुस्सु र कुहिराे तथा गण्डकी र कर्णालीमा हिउँ पर्ने

काठमाडौं, मंसिर १७ देशमा पश्चिमी वायुको सामान्य प्रभाव तथा बङ्गालको खाडीमा रहेको चक्रवात “फेनजल” को आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मौसम मुख्यतया सफा रहेको छ । देशको तराई भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ मंसिर १७ गते सोमबार

आजको राशिफल बि.सं.२०८१ मंसिर १७ गते सोमबार ई.सं.२०२४ डिसेम्बर २ नेपाल सम्बत ११४५ थिंलाथ्व पारु , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गशुक्ल प्रतिपदा , चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, धृति योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०६: ३७ बजे, सूर्यास्त साँझ ०५: ०८ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक […]

पूरा पढ्नुहोस्