Friday, October 23

प्रदेश

उपनिर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता रहेको कांग्रेसको ठहर

काठमाडौं, मंसिर १६ नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता रहेको जनाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको तर्फबाट मुख्यसचिव कृष्णप्रसाद पौडेलले सन्देश जारी गर्दै निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा मतदान सम्पन्न  भएको बताए। ‘उपनिर्वाचनमा उत्साहपूर्ण र सक्रिय सहभागिता, सहयोग र समर्थनले लोकतन्त्रप्रति नागरिक विश्वासलाई थप प्रमाणित गरेको छ। निर्वाचन आयोगले उपनिर्वाचनमा करिब ६२ प्रतिशत […]

पूरा पढ्नुहोस्

उपनिर्वाचनमा ६२ प्रतिशत मतदान

काठमाडौं, मंसिर १६ स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ। नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्षसमेत गरेर ४१ स्थानमा आज भएको उपनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको छ। आयोगले तोकेको समय सीमा […]

पूरा पढ्नुहोस्

आज नेप्से ९.९९ अंकले घटयो

काठमाडौं, मंसिर १६ साताको कारोबारको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेको छ । जस अनुसार आज नेप्से ९.९९ अंकले घटेर दुई हजार ७ सय ३८ दशमलव ६ विन्दुमा स्थगित भएको हो । नेप्सेका अनुसार आज ८ अर्ब ८३ करोड २२ लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा ६३ […]

पूरा पढ्नुहोस्

आज उपनिर्वाचनः मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन, जानिराखौं !!!

काठमाडौं, मंसिर १६ आज हुन गइरहेको ४१ पदको उपनिर्वाचनका लागि बिभिन्न कुरामा निषेध गरिएको छ । निर्वाचन आयोगका अनुसार  राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत सङ्केत भएको पहिरन वा व्याज नलगाउन अनुरोध गरेको छ , यदी लगाएको भेटिएमा कारवाही गरिने उसको भनाइ छ । साथै, आयोगले मतदान केन्द्रमा कुनै राजनीतिक दल वा […]

पूरा पढ्नुहोस्

आजको मौसमः काेशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगमा हिमपात हुने

काठमाडौं, मंसिर १६ देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मौसम मुख्यतया सफा रहेको छ । दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ मंसिर १६ गते आईतबार

आजको राशिफल बि.सं.२०८१ मंसिर १६ गते आईतबार ई.सं.२०२४ डिसेम्बर १ नेपाल सम्बत ११४५ कछलागा आमै , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गकृष्ण औँशि , चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, सुकर्म योग, नाग करण । आज नेपालमा सूर्योदय बिहान ०६: ३७ बजे, सूर्यास्त साँझ ०५: ०८ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक […]

पूरा पढ्नुहोस्

जनकपुर बोल्ट्स एनपीएलकाे पहिलाे खेलमा बिजयी

काठमाडौं, मंसिर १५ जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगकाे पहिलाे खेलमा बिजयी भएकाे छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सविरुद्ध आठ विकेटको जित निकाल्यो । विराटनगरले प्रस्तुत गरेको १२८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा विकेट दुई विकेट गुमाउँदै पूरा गर्यो । जनकपुरका लागि मिलन्थाले  ५३ बलमा  ९ चौका र  ३ छक्काको […]

पूरा पढ्नुहोस्

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं, मंसिर १५ राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि सहभागी थिइन्। राष्ट्रपति निवासमा भएको भेटवार्तामा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे  छलफल भएको बताइएको छ। प्रधानमन्त्रीले आफ्नो भ्रमणबारे जानकारी गराएको उल्लेख गर्दै अन्य विविध विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले  जनाएको छ। प्रधानमन्त्री ओली आगामी सोमबार […]

पूरा पढ्नुहोस्

भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे

मुम्बई, मंसिर १५ शाहरुख खानलाई किंग खान यसै भनिएको होइन् । शाहरुख खान आफ्नो दबदबा र कमाईको हिसाबले मात्रै होइन, कर तिर्ने हिसाबले पनि बलिउडमा शीर्ष स्थानमा छन् । कर तिर्ने मामिलामा देशका शीर्ष पाँच व्यक्तिलाई हेर्दा शाहरुख खानको नाम शीर्षमा आउँछ। शाहरुख खान आर्थिक वर्ष २०२३(२४ को कुरा गर्दा शाहरुख खान कुल ९२ करोड […]

पूरा पढ्नुहोस्

एनपिएलको पहिलो संस्करण आजबाट सुरू हुँदै

काठमाडौं, मंसिर १५ सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण आजबाट सुरू हुँदैछ। त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा २० दिन चल्ने प्रतियोगिताको औपचारिक उदघाट आज हुनेछ । एनपीएलको पहिलो उदघाटन खेल विराटनगर र जनकपुरका बिचमा हुनेछ । जनकपुरका तर्फबाट अनिल शाह कप्तानीमा रहनेछन भने विराटनगर किंग्सको नेतृत्व सन्दीप लामिछानेले गर्नेछन् । आजवाट पुस ६ […]

पूरा पढ्नुहोस्