प्रदेश
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
काठमाडौं, मंसिर १३ विगत दुई दशकहरूमा अत्यधिक भूजल शोषणले पृथ्वीको अक्षलाई ३१.छ इन्चले ढल्काएको छ। नयाँ अध्ययनका अनुसार पानीको यस पुनर्वितरणले विश्व स्तरमा समुन्द्री सतहमा करिब ०.२४ इन्चको वृद्धि भएको छ । जियोफिजिकल रिसर्च लेटर्समा प्रकाशित अनुसन्धानले पृथ्वीको घुमाउरो ध्रुव सार्नमा भूजल निकासीले महत्त्वपूर्ण भूमिका खेल्ने देखाएको छ। सियोल नेशनल युनिभर्सिटीका भू– भौतिकशास्त्री कि विओन […]
पूरा पढ्नुहोस्
तराई धेरै स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
काठमाडौं, मंसिर १३ देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। तराई भू–भागका धेरै स्थानहरूमा तथा पहाडी भू- भागका थोरै स्थानहरुमा हुस्सु र तुवाँलो […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ मंसिर १३ गते बिहीबार
बि.सं.२०८१ मंसिर १३ गते बिहिवार ई.सं.२०२४ नोभेम्बर २८ नेपाल सम्बत ११४५ , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गकृष्ण मंसिर कृष्ण त्रयोदशी, चन्द्रमा सिंह राशिमा, प्रदोष व्रत, आज नेपालमा सूर्योदय बिहान ०६:३३ बजे, सूर्यास्त साँझ ०५ः ०७ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा […]
पूरा पढ्नुहोस्
उद्योगहरूको बिजुली नकाट्ने प्राधिकरणको निर्णय
काठमाडौं, मंसिर १२ नेपाल विद्युत् प्राधिकरणले तत्काल उद्योगहरूको बिजुली नकाट्ने भएको छ। बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगहरूको बिजुली नकाट्ने निर्णय गरेको हो। विद्युत् नियमन आयोगले उद्योगहरूको लाइन नकाटी बक्यौता असुली गर्न निर्देशन दिएपछी बोर्डले यस्तो निर्णय गरेको बताइएको छ। बोर्डले गरेको उक्त निर्णयप्रति दुई सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखेका थिए। नियमन […]
पूरा पढ्नुहोस्
अमेरिकी डलर संगै युरो र पाउण्डको भाउ बढ्यो
काठमाडौं, मंसिर १२ नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । बुधबार अमेरिकी डलरको भाउ ०६ पैसाले बढेको छ । आज डलको खरिददर १३४ रुपैयाँ ६३ पैसा र बिक्रीदर […]
पूरा पढ्नुहोस्
आजको मौसमः तराईका धेरै तथा पहाडी भू-भागका थोरै स्थानहुस्सु/तुवाँलो
काठमाडौं, मंसिर १२ देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। तराई भू-भागका धेरै स्थानहरूमा तथा पहाडी भू-भागका थोरै स्थानहरुमा हुस्सु/तुवाँलो लागेको छ । […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ मंसिर १२ गते बुधबार
बि.सं.२०८१ मंसिर १२ गते बुधबार ई.सं.२०२४ नोभेम्बर २७ नेपाल सम्बत ११४५ कछलागा षष्ठी , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मंसिर कृष्ण द्वादशी पञ्चाङ्ग: चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, प्रीति योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०६: ३४ बजे, सूर्यास्त साँझ ०५:०८ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु […]
पूरा पढ्नुहोस्
विदेशी मुद्राको विनिमय दर सार्वजनिक: डलरको भाउ घट्यो, युरो र पाउण्ड बढ्यो
काठमाडौं, मंसिर ११ नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । मंगलबार अमेरिकी डलरको भाउ घटेको छ । आज डलको खरिददर १३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३५ रुपैयाँ […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ मंसिर ११ गते मंगलबार
बि.सं.२०८१ मंसिर ११ गते मंगलबार ई.सं.२०२४ नोभेम्बर २६ नेपाल सम्बत ११४५ कछलागा अष्टमी , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गकृष्ण दशमी चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, एन्द्र योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०६: ३१ बजे, सूर्यास्त साँझ ०५: ०८ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । […]
पूरा पढ्नुहोस्
तीन प्रदेशमा पानी पर्ने सम्भावना
काठमाडौ, मंसिर ११ देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशको कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने […]
पूरा पढ्नुहोस्




