Friday, October 23

प्रदेश

भैरहवामा १०औं राष्ट्रिय उद्योग दिवस मनाइयो

काठमाडौ, मंसिर १०  भैरहवामा १०औं राष्ट्रिय उद्योग दिवस मनाइएको छ। ‘उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि’ नाराका साथ विशेष कार्यक्रम गरी दिवस मनाइएको हो। उद्योग वानिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय उद्योगी–व्यवसायी, सरकारी अधिकारी र सरोकारवालाको उपस्थिति थियो। उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख ईश्वरचन्द्र अर्यालको […]

पूरा पढ्नुहोस्

बिआरआइका कारण कांग्रेस एमालेमा विवाद छैन : प्रधानमन्त्री

काठमाडौ, मंसिर १०  प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो यस पटकको औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट पारेका छन्। आशन्न चीन भ्रमणका सम्बन्धमा आज पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्र मन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले बिआरआई ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौ, मंसिर १०  देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशको कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने […]

पूरा पढ्नुहोस्

आज तरकारी तथा फलफुलको मुल्य सार्बजनिक

काठमाडौ, मंसिर १०  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ । जसअनुसार न्यूनतम मूल्य प्रतिकेजी अनार ३५० रुपैयाँमा खरिदबिक्री भैरहेको छ । कालो अंगुर ३५०, अम्बा १८० रुपैयाँमा खरिदबिक्री भैरहेको समितिले जनाएको छ । यसैगरी केरा १५० रुपैयाँ दर्जन, नेपाली सुन्तला ८०, लोकल काक्रो १२०, भारतीय […]

पूरा पढ्नुहोस्

अमेरिकी डलको कारोबार स्थिर, युरो र पाउन्डको मूल्य घट्यो

काठमाडौं, मंसिर १०  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज डलको खरिददर १३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३५ […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ मंसिर १० गते सोमबार

आजको राशिफल बि.सं.२०८१ मंसिर १० गते सोमबार ई.सं.२०२४ नोभेम्बर २५ नेपाल सम्बत ११४५ कछलागा दशमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गकृष्ण दशमी चन्द्रमा कन्या राशिमा, उत्तर फाल्गुनी नक्षत्र, विषकुम्भ योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६स् ३२ बजे, सूर्यास्त साँझ ०५स् ०८ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको […]

पूरा पढ्नुहोस्

चिकित्सा शिक्षा आयोगको बैठक : पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौ, मंसिर ९  प्रधानमन्त्री केपी शर्मा ओलीले  मेडिकल कलेजमा आवासीय चिकित्सक-स्नातकोत्तर तह (पिजी)को सुविधासम्बन्धी विवाद आपसी छलफलबाट मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको चिकित्सा शिक्षा आयोगको १५ औँ बैठकमा आयोगका अध्यक्ष प्रधानमन्त्री ओलीले निजी र सरकारी दुवै क्षेत्रका सरोकारवाला पक्षलाई सामेल गरेर समाधान खोज्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री […]

पूरा पढ्नुहोस्

रवि लामिछाने थप १५ दिन हिरासतमा

पोखरा, मंसिर ९  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने थप १५ दिन हिरासतमा बिताउनु पर्ने भएको छ। कास्की जिल्ला अदालतले उनलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । न्यायधिस भिमलाल बेलवासेको ईजालासले सो अनुमति दिएको हो ।

पूरा पढ्नुहोस्

गोलभेडा ९०, आलु ६५ प्रतिकेजिः कालीमाटी बजार

काठमाडौ, मंसिर ९  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ । जसअनुसार न्यूनतम मूल्य प्रतिकेजी अनार ३८० रुपैयाँमा खरिदबिक्री भैरहेको छ । कालो अंगुर ३८०, अम्बा १८० रुपैयाँमा खरिदबिक्री भैरहेको समितिले जनाएको छ । यसैगरी केरा १५० रुपैयाँ दर्जन, हरियो तरबुजा ८०, लोकल काक्रो १२०, भारतीय […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं, मंसिर ९  देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । साथै भारतको उत्तर प्रदेश र बिहारको तल्लो वायुमण्डलमा कमजोर न्युन चापीय प्रणाली अवस्थित रहेको देखिन्छ । हाल देशको कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो […]

पूरा पढ्नुहोस्