Friday, October 23

प्रदेश

आजको राशिफल: २०८१ मंसिर ९ गते आइतबार

आजको राशिफल बि.सं.२०८१ मंसिर ९ गते आइतबार ई.सं.२०२४ नोभेम्बर २४ नेपाल सम्बत ११४५ कछलागा नवमी , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गकृष्ण नवमी चन्द्रमा सिंह राशिमा, पुर्व फाल्गुनी नक्षत्र, वैधृति योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०६: ३१ बजे, सूर्यास्त साँझ ०५: ०९ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह […]

पूरा पढ्नुहोस्

राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट

काठमाडौं, मंसिर ९  नेपाल राष्ट्र बैंकले आईतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आईतबार अमेरिकी डलरको भाउ ८ पैसाले घटेको छ । आज डलको खरिददर १३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर […]

पूरा पढ्नुहोस्

चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो

काठमाडौं, मंसिर ८ नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा सुरू भएका तीन वटा जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ। तीन वटा जलविद्युत आयोजनाहरू निर्माण सम्पन्न भई १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। तीन वटै आयोजनाहरूबाट उत्पादित विद्युत् विद्युत् रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०-१३२-३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण […]

पूरा पढ्नुहोस्

नेपाल मित्र राष्ट्रहरूसँग सुमधुर सम्बन्ध चाहन्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं, मंसिर ८ उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले  मित्र राष्ट्रहरूसँग नेपालले सुमधुर सम्बन्ध राख्ने बताएका छन्। शनिबार छत्रपाटी नि:शुल्क चिकित्सालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्। ‘मित्र राष्ट्रहरूसँग सम्बन्ध राम्रो गरेर हामी अगाडि बढ्न चाहन्छौं,’ उनले भने। परस्परको सहयोगले आपसी सम्बन्ध सुमधुर बनाउन सहयोग गर्ने पनि उनले बताए। कार्यक्रममा  काठमाडौंस्थित चिनियाँ दूतावासले छत्रपाटी […]

पूरा पढ्नुहोस्

स्थानीय तह उपनिर्वाचन : मतपत्र छपाइको काम आज सकिँदै

काठमाडौं, मंसिर ८ स्थानीय तहको उपनिर्वाचनका लागि मतपत्र छपाइको काम शनिबारसम्म पूरा हुने भएको छ । छापिएका मतपत्र उपनिर्वाचन हुने अधिकांश स्थानीय तहमा मतपत्र पठाइसकिएको र बाँकी ठाउँमा केही दिनमा पठाउने आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्। मतपत्र छपाइ हुने क्रम जारी रहेको भन्दै उनले बाँकी ठाउँमा पठाउने क्रम पनि केही दिनमा सकिने बताइन्। […]

पूरा पढ्नुहोस्

आज हल्का वर्षा र हिमपातको सम्भावना : मौसम पूर्वानुमान

काठमाडौं, मंसिर ८ कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा अहिले मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ मंसिर ०८ गते शनिवार

आजको राशिफल बि.सं.२०८१ मंसिर ०८ गते शनिवार ई.सं.२०२४ नोभेम्बर २२ नेपाल सम्बत ११४५ कछलागा अष्टमी , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गकृष्ण अष्टमी चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, एन्द्र योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०६: ३० बजे, सूर्यास्त साँझ ०५: ०९ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको […]

पूरा पढ्नुहोस्

दरै जातिको मुख्यपर्व तिहारमा गाइने फुलापाती गीत पदमेरी रानीको म्युजिक भिडियो युट्युबमा सार्वजनिक

चितवन, मंसिर ७   दरै जातिको मुख्यपर्व तिहार अर्थात सोहोराईमा गाउने फुलापाती गीत पदमेरी रानीको म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ । दरै समुदायले बिशेष गरि मृत्यु संस्कार पछाडि चोखिने बेला गाउने गीत दरै सेरोफेरो हिस्टोरी युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको हो । मंगलराम दराईले रचना गरेको गीतमा बुद्धिलाल दरै, मगंलराम दरै, आश्मा दरै र बुद्धिराम दरैको […]

पूरा पढ्नुहोस्

एलआइसी नेपालले ८८ प्रतिशत हकप्रद सेयर जारी गर्दै

काठमाडौं, मंसिर ७  लाइफ इन्स्याेरेन्स कर्पोरेसन (एलआइसी) नेपालले ८८.४५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः०.८८४५ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर मंसिर १२ गतेदेखि जारी गर्न लागेको हो । एलआइसी नेपालले सो सेयरको लागि कात्तिक ९ गते बुक क्लोज गरिसकेको हो । तसर्थ, कात्तिक ८ गतेसम्म कायम रहेका […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, मंसिर ७   देशमा उत्तर-पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।साथै भारतको बिहारको तल्लो वायुमण्डलमा कमजोर निम्न चापिय प्रणाली अवस्थित देखिन्छ । हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको पहाडी भू-भागको एक वा दूई स्थानमा भने हल्का वर्षा भैरहेको छ […]

पूरा पढ्नुहोस्