Monday, October 26

प्रदेश

सरकारी अस्पतालमा विद्युत महसुल छुट दिलाउन मन्त्री पौडेलको सक्रियता

काठमाडौं, कार्तिक १५ सरकारी अस्पताललाई विद्युत महसुलमा २० प्रतिशत छुट दिन भएको व्यवस्था कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सक्रियता देखाउनुभएको छ । नेपाल विद्युत प्राधिकरण विद्युत महसुल सङ्कलन विनियमावली २०७८ मा भएको सरकारी अस्पताल तथा स्वास्थ्य चौकीले पाउने विद्युत महसुल छुटको व्यवस्था लागू गराउन मन्त्री पौडेलले बुधबार मन्त्रीस्तरीय निर्णय गर्नुभएको हो । […]

पूरा पढ्नुहोस्

तिहार अन्तर्गत आज एकैदिन तिहारको कुकुरतिहार, लक्ष्मीपूजा, नरकचतुर्दशी र दीपमालिका मनाइदै

काठमाडौं, कार्तिक १५ आज तिहार पर्व अन्तर्गत ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मीपूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं, कार्तिक १५ देशभर पश्चिमी वायुको साथै पहाडी भू-भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश, बागमती प्रदेश,र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ कार्तिक १५ गते विहिबार

आजको राशिफल बि.सं.२०८१ कार्तिक १५ गते बिहीबार ई.सं.२०२४ अक्टोबर ३१ नेपाल सम्बत ११४४ कौलागा चर्तुदशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक कृष्ण चर्तुदशी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, विषकुम्भ योग, शकुनी करण । आज नेपालमा सूर्योदय बिहान ०६: १३ बजे, सूर्यास्त साँझ ०५: २० बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको […]

पूरा पढ्नुहोस्

नेप्सेमा आज १४ अंकको गिरावट

काठमाडौं, कार्तिक १४ बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । आज नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ । आज कुल ३०५ कम्पनीका एक करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयर किनबेच हुदा ५ अर्ब ९५ करोड ३९ लाख बराबरको कारोबार भएको थियो । आज गुँरास लघुवित्त र मिड सोलु हाइड्रोको […]

पूरा पढ्नुहोस्

आईसीसी लिग-२ : स्कटल्याण्डमाथि नेपालको शानदार जित

काठमाडौं, कार्तिक १४ आईसीसी विश्वकप लिग-२ क्रिकेटमा नेपालले स्कट्ल्यान्डलाई ५ विकेटले हराएको छ। अमेरिकाको ड्यालसमा टस हारेर ब्यािटङ गरेको स्कटल्याण्ड ४१ दशमलव ४ ओभरमा १५४ रन बनाउँदै अलआउट भयो। जवाफमा नेपालले उक्त लक्ष्य २९ दशमलव ५ ओभर (१२१) बल बाँकी हुँदै ५ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा आरिफ शेखले ५१ रनको नटआउट अर्धशतकीय इनिङ […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं, कार्तिक १४ हाल देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा छ। विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ। कोशी, बागमती, […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ कार्तिक १४ गते बुधबार

आजको राशिफल बि.सं.२०८१ कार्तिक १४ गते बुधबार ई.सं.२०२४ अक्टोबर ३० नेपाल सम्बत ११४४ कौलागा त्रयोदशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक कृष्ण त्रयोदशी, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, ब्रद्म योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०६: ११ बजे, सूर्यास्त साँझ ०५: २२ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह […]

पूरा पढ्नुहोस्

विश्वकप लिग–२ : नेपालले आज स्कटल्याण्डसँग खेल्दै

काठमाडौँ, कार्तिक १३ आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ क्रिकेटमा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ। अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा खेल आज राति सवा नौं बजे सुरु हुनेछ। आइतबार राति भएको शृङ्खलाको पहिलो खेलमा नेपालले अमेरिकासँग ३ विकेटले पराजित भएको छ। लिग २ मा ९ खेल खेल्दा केवल १ जित सहित ३ अंक जोडेको नेपाल तालिकाको पुछारबाट […]

पूरा पढ्नुहोस्

आन्दोलनमा उत्रिएका रास्वपाका सांसदसहित १७ जना पक्राउ

काठमाडौँ, कार्तिक १३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १७ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट उनीहरूलाई पक्राउ गरिएको हो । पार्टी सभापति रवि लामिछानेको रिहाइको माग गर्दै रास्वपाका नेता–कार्यकर्ता बालुवाटार घेराउ गर्न पुगेका थिए । त्यस क्रममा सांसद अशोक चौधरीसहित १७ जनालाई पक्राउ गरिएको हो । सहकारी ठगीको आरोपमा पक्राउ परेका पार्टी […]

पूरा पढ्नुहोस्