प्रदेश
आजको राशिफल: २०८१ कार्तिक ०८ गते बिहीबार
आजको राशिफल बि.सं.२०८१ कार्तिक ०८ गते बिहीबार ई.सं.२०२४ अक्टोबर २४ नेपाल सम्बत ११४४ कौलागा अष्टमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक कृष्ण सप्तमी, चन्द्रमा कर्कट राशिमा, पुनर्वसु नक्षत्र, साध्य योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०६: ०९ बजे, सूर्यास्त साँझ ०५: २६ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको […]
पूरा पढ्नुहोस्
महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर खेल्ने टिमको घोषणा
काठमाडौँ, कार्तिक ७ नेपाल क्रिकेट संघ (क्यान) ले महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर खेल्ने १४ खेलाडी घोषणा गरेको छ । क्यानले तीन चरणको क्लोज क्याम्प गरेर एशिया क्वालिफायर खेल्न पुजा महतोको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरको हो । नेपाली टिममा पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), अलिशा यादव (विकेटकिपर), मनिषा उपाध्याय, क्रिश्मा गुरुङ, साना […]
पूरा पढ्नुहोस्
सरकार ढल्ने दिवा सपना नदेख्नु- प्रधानमन्त्री ओली
काठमाडौँ, कार्तिक ७ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले नदेख्न आग्रह गरेका छन् । सरकारको सय दिनको उलपब्धिबारेको सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले काम गर्न नदिने उद्देश्यले सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफवाह फैलाउने गरिएको […]
पूरा पढ्नुहोस्
नेप्सेमा आज २० अंकको गिरावट
काठमाडौँ, कार्तिक ७ बुधबार नेप्से परिसूचक २० अंकले घटेको छ । आज नेप्से २०.४१ अंकले बढेर २४५.३९ विन्दुमा बन्द भएको छ । आज कुल ३२४ कम्पनीका एक करोड ५७ लाख ४२ हजार ५१४ कित्ता शेयर किनबेच हुदा ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार बराबरको कारोबार भएको थियो । आज सबैभन्दा बढी आइसीएफसी फाइनान्सको […]
पूरा पढ्नुहोस्
एसियन कप छनोट : नेपालले आज जापानसँग खेल्ने
काठमाडौँ, कार्तिक ७ एएफसी यू–१७ एसियन कप छनोट आजबाट कतारमा सुरु हुँदैछ। नेपालले पहिलो खेल आज चार पटकको च्याम्पियन जापानसँग खेल्दैछ। साबिक विजेता समेत रहेको जापानसँगको पहिलो खेल हमाद विन खालिफा स्टेडियममा नेपाली समयअनुसार राति साढे १० बजे सुरु हुनेछ। नेपाल रहेको समूह ‘एफ’ लाई प्रतियोगितामा सबैभन्दा चुनौतीपूर्ण समूह मानिएको छ। जहाँ नेपालसँगै पूर्वविजेता जापान, कतार, […]
पूरा पढ्नुहोस्
राष्ट्रिय मुद्दामा एक ढिक्का भएर प्रस्तुत हुने निष्कर्ष : सत्तारुढ बैठक
काठमाडौँ, कार्तिक ७ सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरूको आजको बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्दामा समान धारणामा साथ एक ढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको बैठकमा लोकतान्त्रिक पद्धति, विधिको शासन, सुशासन र जनतामा सेवा प्रवाहका विषयमा सरकार स्पष्ट भई दृढताका साथ […]
पूरा पढ्नुहोस्
दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने कुनै योजना छैन : प्रधानमन्त्री ओली
काठमाडौँ, कार्तिक ६ प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने योजना नरहेको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार साँझ विपक्षी दलबाट ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओली त्यस्तो बताएका हुन्। ‘प्रधानमन्त्री ओलीले भनेका छन्, दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने मेरो कुनै योजना छैन। अरु साथीहरुले पहिले त्यस्तो गर्नुभएको थियो भनेर मलाई शंका गर्नुभएको होला मेरो त्यस्तो […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, कार्तिक ६ हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश,बाग्मती प्रदेश लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको भईरहेको छ । आज दिउँसो कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ कार्तिक ०६ गते मंगलबार
आजको राशिफल बि.सं.२०८१ कार्तिक ०६ गते मंगलबार ई.सं.२०२४ अक्टोबर २२ नेपाल सम्बत ११४४ कौलागा षष्ठी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक कृष्ण पञ्चमी, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, परिधि योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०६: ०७ बजे, सूर्यास्त साँझ ०५: २९ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको […]
पूरा पढ्नुहोस्
सुनको मूल्यमा नयाँ कीर्तिमान
काठमाडौँ, कार्तिक ५ स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु छ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो । आइतबार प्रतितोला रु एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६५ हजार छ सय निर्धारण भएको छ । यस्तै, […]
पूरा पढ्नुहोस्




