Tuesday, October 27

प्रदेश

फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ को ट्रेलरले सबैको मन जित्दै

काठमाडौँ, कार्तिक ५  फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलरले चलचित्रकर्मी देखि आम दर्शकको मन जित्न सफल भएको छ । तिहारको लामो बिदा पारेर कात्तिक १५ गते रिलिज हुने गन्दर्व समूदायको कथा भनेको चलचित्रको ट्रेलरलाई दर्शकले मन पराएका छन् । चलचित्रकर्मी र आम दशर्कले ट्रेलरको तारिफ गर्दै सिनेमाबाट पनि अपेक्षा रहेको भन्दै आ–आफ्नो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् […]

पूरा पढ्नुहोस्

बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौँ, कार्तिक ५  प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता भएको हो । भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारका काम बारे छलफल भएको बताइएको छ ।

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, कार्तिक ५  हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको भईरहेको छ […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ कार्तिक ०५ गते सोमबार

आजको राशिफल बि.सं.२०८१ कार्तिक ०५ गते सोमबार ई.सं.२०२४ अक्टोबर २१ नेपाल सम्बत ११४४ कौलागा पञ्चमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक कृष्ण चतुर्थी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, वरियान योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०६: ०७ बजे, सूर्यास्त साँझ ०५: २९ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको […]

पूरा पढ्नुहोस्

भरतपुरको लक्ष्मी बैकुण्ठनाथदेखि भारतको बागेश्र धामसम्म पैदल यात्रा गर्दै १८ वर्षीय स्वामी

चितवन, कार्तिक ४ चितवनको भरतपुर ४ रामघाट निवासी १८ वर्षीय युवा सुमंगल स्वामी (शिरिष बगाले) ले भरतपुर लंकुमा रहेको लक्ष्मी बैकुण्ठनाथ मन्दिरदेखि भारतको बागेश्वरधामसम्म पैदल यात्रा गर्ने भएका छन् । कार्तिक ६ गतेबाट उनले पैदल यात्रा सुरु गर्न लागेका हुन् । पैदल यात्रा गर्नेबारे उनले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । लक्ष्मी बैकुण्ठनाथ मन्दिर […]

पूरा पढ्नुहोस्

साफ महिला च्याम्पियनसिप : बंगलादेश र पाकिस्तानले बराबरी खेल्दै बाँडे अंक

काठमाडौँ, कार्तिक ४  साफ महिला च्याम्पियनशिपमा बंगलादेश र पाकिस्तानबीचको खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित खेल दशरथ रंगशालामा आज साँझ भएको खेलमा पाकिस्तानले अग्रता जोगाउन नसक्दा १–१ गोलको बरारीमा चित्त बुझाएको हो। खेलको ३१औँ मिनेटमा जमिना मलिकले गोल गर्दै पाकिस्तानलाई अग्रता दिलाए पनि अन्तिम समयमा सम्हालिन नसक्दा बराबरीमा रोकिन पुग्यो। खेलको ९०औँ मिनेटमा साम्सुनाहारले गोल गर्दै […]

पूरा पढ्नुहोस्

रबि लामिछानेको बयान सकियो, म्याद थपबारे निर्णय केही बेरमा आउने

पोखरा, कार्तिक ४ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको बयान सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा सभापति लामिछानेको बहस सकिएको हो । गत शुक्रवार काठमाडौंवाट पक्राउ परेका लामिछानेलाई आज अदालतमा उभ्याईएको हो । बयान सकिएकाले केही बेरमा उनलाई थुनामा राख्ने कि नराख्नेलगायत म्याद थपबारे आदेश आउने जनाईएको छ । […]

पूरा पढ्नुहोस्

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ६५ हजार

काठमाडौँ, कार्तिक ४  नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेसँगै मूल्यले नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । शुक्रबार तोलामा १ लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भएको […]

पूरा पढ्नुहोस्

वर्तमान सरकार ढल्ने सम्भावना छैन : कांग्रेस नेता कोइराला

काठमाडौँ, कार्तिक ४ नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार ढल्ने कुनै सम्भावना नरहेको बताउनुभएको छ । उहाँले सरकार ढल्छ कि भनेर सपना नदेख्न विपक्षी दलहरूलाई सुझाव दिनुभयो । मोरङको बेलबारीमा नेपाल भूतपूर्व सैनिक सङ्घ मोरङको प्रथम जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासन कायम गर्ने लक्ष्यका साथ […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, कार्तिक ४ हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ । हाल देशका कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, […]

पूरा पढ्नुहोस्